02/10/2017 हिमाल खबरपत्रिका | उदाङ्गो नेपाल हिमाल खबरपत्रिका होमपेज | अभिलेखालय | ग्राहक बन्नुहोस | विज्ञापनको लागि उदाङ्गो नेपाल Share: - रामेश्वर बोहरा विपत्तिमा सहयोग गर्न आएका विभिन्न देशका सेनाले नेपालका कुनाकाप्चा चिंयाउन पाएका छन्‌। “केन्द्रमा प्रधानमन्त्रीको नेतृत्वमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख रहेको सर्वदलीय सहयोग एवं अनुगमन समिति गठन भइसकेको छ। जिल्ला, नगर र गाउँस्तरीय दैवी प्रकोप राहत एवं उद्घार समितिका संयोजकले सर्वदलीय संयन्त्रको माध्यमबाट उद्धार, राहत र पुनर्स्थापना कार्यक्रममा सर्वदलीय सहभागिता सुनिश्चित गर्छन्‌। तेस्रो संरचनाको रूपमा सम्मानित सदनले उद्धार, राहत र पुनर्स्थापनाको काममा अनुगमन गर्न एउटा सर्वदलीय अनुगमन समिति बनाओस्‌ भन्ने प्रस्ताव WES” महाभूकम्पको १५औं दिन २५ वैशाखमा प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिंका-संसद्‌्लाई सम्बोधन गर्दै प्रस्तुत गरेको भूकम्प पीडितको उद्धार, राहत तथा पुनर्स्थापना सम्बन्धी विशेष संकल्प प्रस्तावमा समेटिएको सर्वदलीय सहभागिता प्रधान रहने तीन तहको यो संरचनाको बहुआयामिक अर्थ छ। राष्ट्रिय विपत्को यो घडीमा जनप्रतिनिधित्वको सर्वोच्च थलोमा उभिएका प्रधानमन्त्री कोइराला भावुक, चिन्तित र गम्भीर त भए नै, विपत्मा हेलिएका लाखौँ नागरिकलाई यथाशक्य चाँडो त्यहाँबाट बाहिर निकाल्न आतुर पनि देखिए। प्रधानमन्त्रीको यो हुट्हुटीको पछाडि के-के आधार छन्‌ भन्नेबारे बहस हुन सक्ला, तर महाविपत्तिपछिको परिस्थितिमा लोकतान्त्रिक राजनीतिको पकड फुत्किन थाले झैं देखिएको पछिल्लो परिस्थितिलाई नागरिक सरकार र दलहरूले नै सम्हाल्नेछन्‌ भन्ने सन्देश भने उनले प्रष्टसँग दिए। विपत्को सामना गर्न सिँगो राष्ट्रलाई मेलमिलाप, सहमति र सहकार्यको लागि आह्वान गरेका कोइरालाले आफ्नोतर्फको प्रतिबद्धता पनि दोहो-्याए। छा Ff mn Whe यि = , iT a १ oe १ प्र 7 Pay Hs I~ 7 Y. । 1 ANG DY | 2 4 Ve Y_ ee eS ie NG = ope ey te Se ae ० bee a 4 i ; "st TG LiL il aS wT | bth eed es Tad ae def ite Se हु = fa ois a हि = ८ र 2 ॥ । = = oth | \ i Pie: | 000 Fas ae । . ls SS eg Bs) — . a । $ ty १५, “र fF Pi | 1 = (* ~ ‘ ve A = . . ad नेवाः 4 ee Sy देवकी बिष्ट ae fe » ७. ७ को. ) छै 00 | Sa eel | i - ¢ . oe oe विक्रम राई भूकम्पपछिको उद्धार र राहतका लागि आएका चिनियाँ, भारतीय र अमेरिकी सैनिक (माथिबाट क्रमशः) । १२ वैशाख मध्याह्ृको महामूकम्पले त्राहिमाम्‌ पार्दा तत्कालै उद्धारमा जुटेको सरकारले कमजोर पूर्वतयारी र सीमित स्रोतसाघनका बाबजूद प्रशंसनीय भूमिका देखाए पनि अनुमानै नगरिएको क्षति बेहोरेका द्रूरदराजमा उद्धार र राहत फितलो हुनपुग्यो। यसनिम्ति सरकारले चर्को आलोचना खेणुपन्यो। सामाजिक सञ्जालदेखि व्यापारिक जगत र दातृ निकायसम्मले सरकारमाथि प्रहार गरे। कतिसम्म भने, सरकारले केही गरेन, जे गरे अन्तर्राष्ट्रिय समुदायले गरे भन्ने खालका सन्देश पनि फैलाइयो। सरकारदेखि राजनीतिक दलसम्मलाई कमजोर तुल्याउने प्रचार गरियो। यो अवस्थामा देशलाई सामान्य स्थितिमा फर्काउने काम राजनीतिक नेतृत्वले नै गर्नसक्छ, गर्नुपर्छ भन्ने सन्देश दिनु अपरिहार्य थियो। यसमा प्रम कोइराला एकहदसम्म सफल भएका छन्‌। http://nepalihimal .com/article/440 | जगदम्बा प्रेस 1/3