. कृष्णमुरारी 3 ~~ ARS esa बा (eee महाविनाशकारी भुइँचालोको बरखी सकिनै लागेको छ। आइतबार “त्यो' भुइँचालो आएको एक वर्ष पुग्दैछ। यो श्राद्धको पिण्ड ज्ञराजनीतिज्ञ र कर्मचारीलाई दिनुपर्ने भएको छ किनभने यिनले भुइँचालो पीडितहरूमाथि बेइमानी गरे। इमानदार बनेर कामै गरेनन्‌ । भुइँचालोको भद्रगोललाई देश पुनर्निर्माणको आधारशिला बनाउन सकिएन । सबैलाई थाहा भएकै हो, जुनसुके बेला छरिएको बस्ती सारेर व्यवस्थित बस्ती विकास गर्न सकिन्न । तर भुइँचालोले मानिसहरूको वासस्थानको सामीप्यता टुटाइदिएको थियो । स्थानीयहरू आफ्नो थातथलोबाट विस्थापित भएका थिए। यस्तो बेलामा व्यवस्थित भुइचालोपछि आवासीय, वन, उद्योग, कृषि, स्वास्थ्य, धाँजाहरूले पाताल पुन्याइदेएछ पानीका मूलहरूलाई । शैक्षिक र पार्क आदि सबै क्षेत्र बनाउन सकिन्थ्यो। यस कुन खोल्साको मूलमा अथवा कुन काभ्रोको रुखमूनिको रथमा भुइचालोमाफत प्रकृतिले दिएको अवसर पनि मूलमा पानी अडेको होला भनेर बटुको लिएर आधाएक र्मेचारी र राजनीतिक नेतृत्वले गर्दा बेकम्मा भयो। घन्टाको उकाली-ओह्वाली चहारिरहेका गाउँलेहरू संगा मुलुक दूरगामी अवसरबाट वञ्चित हुन पुग्यो। देखिने। हरेक गाउँ पस्दा, फर्किंदा र भेटघाट गरिरहँदा तारक कुहिएको कार्य संस्कृति फेरेनन्‌। मुठभेडहरू भइरहने पात्रहरू तिनै गाउँले हुन्‌! तिनको - 0७२ वैशाख १२ गते र त्यसपछि आएका पृथ्वी अनुहारको पीडा पढिरहिएकै छ, दुःखका पाप्रा कोट्‌ _नहल्लाउने धक्काहरू सबैका मनमा ताजै छन्‌ । मानव याएर चोचोमोचो गर्नुको कुनै अर्थ नै थिएन। तैपनि सँरचनाहरू मात्र होइन, कमजोर प्रकृतिलाई ध्वस्त हामीले सोधेका भझिँझो लाग्ने प्रश्नहरूको जवाफ रने, धक्का तनक्क र सम्झनाले अहिले पनि आङ सिरिङ उनीहरू पनि पट्यारलाग्दो गरिदिइ नै रहेका थिए पाँछँ। अझैसम्म एक वर्षअघि आएको भूकम्पका तर न प्रश्नमा जीवन्तता थियो न उत्तरमै मौलिकता । परकेम्पहरूले जगत्‌ तर्साउन छोडेका छैनन्‌ । चार- तैपनि जहाँजहाँ पुगियो सुवाल-जवाफ भइरहे। मनमा चि रेक्टर स्केलका भुइँचाला यसबीच लगभग पाँच भने लागिरहन्थ्यो, झिँझा लाग्ने यी सवाल-जवाफको पवपटक गइसकको भुइँचालोविद्हरू बताउँछन्‌ । बिल्कुलै अर्थ छैन। भुइचाला त गयो, तर त्यससँग अनुकूलन हुन यसबीच कसलाई थाहा छैन ? नेपालका डाँडापाखामा कै गरियो र कं गर्न सकिएन? सबैले मूल्यांकन गर्नुपर्ने छरिएर बसेका ससाना बस्तीका बासिन्दालाई सडक, समय हो यो। पोहोर भुइँचालो गएपछि यसै स्तम्भमा बत्ती, पानी, स्वास्थ्य, शिक्षाको सुविधा पुग्याउन यो aan अब के गर्नुपर्छ र के गर्न सकिएला भनेर देश अमेरिका भए पनि सक्ने देखिँदैन । दुईचार घर भुइचालोपीडित जनता, विषयविज्ञहरूसँग मनग्य छरिएका डाँडापाखामा यी सुविधा पुस्याउन अर्बौंको सल्लाह गरेर मनमा लागेका योजनाबद्ध नयाँ नेपाल लगानीले पनि भ्याउँदैन। तर यी न्युनतम सुविधायुक्त बनाउने कुरा पनि लेखिएको थियो। त्यतिखेर लेखिएका एकीकृत बस्ती बनाउने हो भने थोरै खर्चमा यी सबै कुरातिर फर्केर हेर्दा आज आफैँलाई अचम्म लागेको छ। सुविधा आमजनताको पहुँचमा हुन सक्छ । भुइँचालोपछि के सोचेँ मेले, के भयो अहिले भन्ने गीत पो अनायास न्यूनतम सुविधाबाट पनि वञ्चित नेपालीका लागि ओठमा सुसेलिन थाल्यो | व्यवस्थित बस्ती विकास वरदान बन्न सक्थ्यो कि ? “राष्ट्र-कतता, बुद्धिजीवी,र तिनलाई -प्रतिनिधित्व-- , उदाहरणको, लागि, भनौँन; धादिङको नौबिसेदेखि गर्ने सरकारले भुइँचालोलाई-देशा'विकासको"श्षवसरकली मुँखलिर्क-हुँदै, yh Reema व्यस्त SEPM SNS ap tes tae a ae 071 पत यित)??? भुइँचालोमा अनमिन | रूपमा पटक्के उपयोग गर्न सकेको पाइएन, बरु धमिलो पानीमा माछा मार्ने अवसरवादी पो यसबीचमा सशक्त भएका, मौलाएका र अवस्थालाई झन्‌ भद्रगोलतिर धकेल्न सफल भएका देखियो। धरहरा ढले पनि राजधानी उपत्यका त देशी-विदेशीको नाकै अगाडिको ठाउँ पन्यो। त्यसैले मनमा लागेको कृतुहल मेट्न राजधानीसँग जोडिएकाले नजिक र भुइँचालोको क्षतिका हिसाबले पाँचभित्र पर्ने धादिङ जिल्लाका भुइँचालोग्रस्त क्षेत्रको सस्तो र सजिलै हिँड्न सकिने ठाउँमा एकादुई साथीभाइ मिलेर 'पदयात्रा' गरियो। घुमफिर र मनोरञ्जन के भयो भन्नु, जनताको बिल्लीबाठ देखियो । भग्नावशेष बनेका घरहरू, भत्किएर एकादुई पाखा ढल्न मात्र बाँकी रहेका ढुंगाले छाना छाएका मौलिक नेपाज्ञली शैलीका धुरी र पाली पिँढी फलँँचा भएका घरहरू । तिनकै छेउ अथवा भिरालो जमिनको सम्म परेको सानो ठाउँमा हरिबिजोग लाग्ने छाप्रामा जेनतेन जीवन धानिरहेका गाउँलेहरू अनि तिनकै वरिपरि बाँधिएका हाडछाला मात्र बाँकिरहेका गाई, बाख्रा र कतैकतै एकादुई भैँसीहरू। जुन ठाउँ पुगे पनि गाउँ त प्रायः गाउँले । त्यसै पनि वैशाखको गर्मी र लामो खडेरीले सुकेका डाँडापाखामा भुइँचालोका चिरा र धाँजाहरूले पाताल पुन्याइदिएछ पानीका मूलहरूलाई । कुन खोल्साको मूलमा अथवा कुन काभ्रोको रुखमुनिको राजमाग छ। सडकको समानान्तरमा अत्यधिक पानी भएको त्रिशुली नदी बगिरहेको छ। राजमार्गको दुवै किनारामा चिया र यात्राका सामग्री पाइने पसलहरू छन्‌ । कतैकतै साना बस्ती र बजारहरू छन्‌, जो ०३० सालतिर चीनले पोखरा जोड्ने पृथ्वी राजमार्ग बनाइदिएपछि उग्रिएका हुन्‌ । नदीको पारीपट्टि साना गाउँ छन्‌ र ठूला टारहरू खेतीपातीमा प्रयोग भइरहेको देखिन्छ। पुराना बस्तीहरू दुईतिरका अग्ला डाँडामा अवस्थित छन्‌, जो पोहोर वैशाख १२ र २ ९ गते आएको भुइँचालोले ध्वस्त भए। बाँकी भूभाग वनजंगलले ढाकिएको छ। सडकको दुवैतिर कतै वन फडानी भएको छ भने कतिपय ठाउँमा वनको हैसियत gE [ न्यूनतम सुविधायुक्त एकीकृत बस्ती बनाउने हो भने थोरै खर्चमा सबै सुविधा आमजनताको पहुचमा हुन सक्छ । भुइँचालोपछि न्यूनतम सुविधाबाट पनि वञ्चित नेपालीका लागि व्यर्वास्थत बस्ती विकास वरदान बन्न सक्थ्यो कि ? आएजस्तै भुइँचालोको अनमिनले तीन महिनादेखि हजार, जाडोका कपडा लागि १० हजार तथा मृतक र बिग्रिएको पनि छैन । साना नदीकिनारामा तरकारी खेती वैज्ञानिक र आधिकारिक तथ्यांक लिने काम थालेको घाइतेलाई वितरण गरेको अर्बौ रुपैयाँ ठाडै हिनामिना मौलाइरहेको छ। छ। 'युूएनओपीएस' आएको धेरै नेपालीलाई पत्तै भएको घेरामा परेको छ। विपदवज्ञ मानबहादुर थापा उत्तरी धादिङका लापा, सेर्तुङ, तिप्लिङ भार्लाङ र छैन। भुइँचालोको क्षतिको तथ्यांक लिने 'यूएनओप्स' भन्छन्‌, नेपालको काम हेर्ने हो भने हाइटीलाई पनि री गाउँ असुरक्षित भएकाले सुरक्षित क्षेत्र खोज्दै पाँच सय विश्व बैंकको खर्चमा काम गरिरहेको छ। सरकारले माथ गर्ने तहको भइसकेको छ । इन्डोनेसिया, श्रीलंका, बढी वासिन्दा सदरमुकाम धादिङबँसीमा शरण लिएर: यो कामको नेतृत्व गर्न तथ्यांक विभागलाई संलग्न बंगलादेशमा विपदवद्‌ भएर काम गरिसकेका थापा अहिले पनि पालमा बसिरहेका छन्‌ । त्यही झार्लाङमा गराएको छ भने भुइँचालो अनमिनले यो काम हर्ड विपद्लाई देश पुनर्निर्माणमा सदुपयोग गर्न राजनीतिज्ञ २०११ सालमा आएको पहिरो अहिले पनि गइरहेको छ। इन्टरनेसनललाई ठेक्कामा दिएको छ। जसले एक सय र कर्मचारीतन्त्रको कारण नसकिएको बताए। उनले त्यहाँका वासिन्दालाई पटक-पटक गरेर अमलेखगन्जन ८५ जना इन्जिनियरहरू राखेर तीन महिनामा जीपीएस भने, विपद्लाई वर्षौ लगाएर सम्बोधन गर्ने होइन, यो र कैलालीमा सारिएको प्रशासकीय अधिकृत राममणि प्रविधि प्रयोग गरेर धादिङका ४६ गाविस र एउटा त कुनै पनि हालतमा दुई वर्षभित्र सकिसक्नुपर्ने मिश्रले जानकारी गराए। उत्तरी धादिङमा मात्र नगरपालिकामा काम सक्नै लागेको छ, तथ्यांकशास्त्री काम हो। भुइँचालोमा राहत पुन्याउन एक अर्ब बढी खर्च शिव श्रेष्ठले भने। यो नयाँ गणनाबाट पहिले सरकारले तर धादिङमा देखियो, भुइँचालोलगत्तै हेलिकोप्टरमा भएको उनले बताए । उत्तरी धादिङका निकालेको तथ्यांक फर्जी सावित हुँदैछ। १० हजार सक्सिक्नुपर्ने काम एक वर्षपछि सुरु हुँदैछ। चौधरी अप्ठेरामा रहेका बस्तीहरूलाई जिल्लाका सल्यानटार घरको रेकर्ड नयाँ गणनामा फिल्डमै नदेखिएकाले कम ग्रुपबाट कुम्पुर गाविस- १ मा बाँसका घर बनाउन जस्ता विभिन्न ठाउँमा सहर बनाएर राख्न सकेदेखि हुने भएको छ। जसले अब नयाँ जटिलता सिर्जना गर्दै सिकाउने ट्रेनर हरिश्चन्द्र भट्टराईले भने मँसिर-पुसमै अहिले एक गाउँमा हुने खर्चले तीन सहर बन्न सक्छन्‌! छ। त्यसो भए अहिलेसम्म सरक्राले बाँडेको सुरुको : , सकिसक्ने कामलाई सरकारी ढिलाइले गर्दा वैशाख- - पडितरीधादिङ/मात्र"हौइन;' सहर च्वजारका सिमेन्ट, त्रीना ₹लपात-हजार,अस्थायौ-शवासका लाग्रिके१०कन्नेठामनगर्नु परिरहेको छ। दुई, वर्ष आयु भएकी घर डन्डीले बनेका ढलान घरबाहेक जिल्लामा स्थानीय सामग्रीबाट बनेका माटो, ढुंगा र काठका घरहरू ध्वस्त बनेका छन्‌। डाँडा-पाखा र भन्ज्याङमा बनेका सिमेन्टका घरहरूलाई पनि भुइँचालोले बाँकिराखेको छैन। जनता फेरि विस्थापित भएको त्यही ठाउँमा थच्चिन बाध्य बनेका छन्‌, जहाँ पूर्वाधारको विकास नै भएको छैन। | जिल्ला विकास समिति धादिङका सूचना अधिकृत भोलाप्रसाद गौतमले जिल्लाको क्षतिबारे जानकारी दिँदै भने- भुइँचालोमा यो जिल्लाका मात्र ६ सय ९७ व्यक्तिको मृत्यु भयो। पाँच सय १९ गम्भीर र ६ सय ९८ सामान्य घाइते भए । २३ हजार गाईवस्तु मरे । ८१ हजार तीन सय १३ घर पूर्ण क्षति भए भने सात हजार बढी घर क्षतिग्रस्त बने । ४६ गाविस र एउटा नगरपालिका रहेको धादिङका तीन्‌ सय १८ विद्यालयका तीन हजार ९४ कक्षा कोठा ध्वस्त भए। एक हजार खानेपानी योजनाका मूल सुकेका छन्‌। जिल्ला दैवीप्रकोप उद्धार समितिको सचिवालयले निकालेको प्रतिवेदनअनुसार ६८ अर्ब, ९४ करोड, ७० लाख रुपैयाँबराबरको घर, गाईवस्तु र टु yj 206. py / हँ हँ ।| | Yer | १ ४ | i ie Pr, : =e = (A ~~ Wy /// ५ ee? Se ey / ie न कनत यु 2 ie om ॥ र कट ती ॥ Ad y 100 ३: J > 5 ८ 4 — cr * न १" त 7 ५ 1 73 ५277 a oie ai =< 0090 ew oo OSES i , - 2३ oa “ क छौ Ke (00 0000.2:2 २] ae a. si ' ee ‘ ye 7 2 % ०२ हि कजहुक 00) - दु =x ०% of . ee ७ i 2 “् ‘=e. oS 3 =e ey (छि 124 "एप. ee = Sn. ० zy > —s yt ewe | 02 4 j po mae SS SSS = Behe Ae सप een 22: । ES 2 २७. शु lA -— ee a er ws 2 td = a = pe oe é Sus Sco SS SS २० 7 कक बे — का र: nt ———— ट. ४ = Se a क्ा ag ८0४ ne “ ॥ बट ॥ ० re Mae ae a F ‘ : पु) © ' © 75 SG. Ss & SS | r a Sas a 23 Se रे ©) eeu बक पर x बनाउन थालेको एक वर्ष कामै नगरी सकियो । कुम्पुर- ८ मा खानेपानीमा काम गरिरहेको जनचेतना तथा युवा जागरण मञ्च (फाया नेपाल) का सच्चिदानन्द जोशीले भने यहाँका अधिकांश पानीका मूल सुकेर बेहाल नै भएको छ। तीनतीन वटा खुडकला लिफ्ट गरेर हामी पानी गाउँमा पुम्याइरहेका छौँ । फायाले पाँच गाविसहरू बनाउन दस-दस हजार वितरण गयो । यी गाउँका २८ विद्यालयमा सयवटा शौचालय, ७७ क्षतिग्रस्त खानेपानी संरचना पुनर्निर्माण गरेको छ। पाँचै गाविसमा गरेर दुई हजार पारिवारिक शोचालय निर्माण गरेको छ। दिगो जीविकोपाजनका लागि १२ सय परिवारलाइ प्रति परिवार १५ हजारसमेत वितरण गरेको छ। घादिङमा पाँच अन्तर्राष्टिय गैरसरकारी र ४७ गैरसरकारी संस्था सरकारको स्वीकृति लिएर ४६ गाबिस र एक बगरपालिकामा काम गरिरहेका छन्‌ 4५७ १३०५,