|
18/07/2017 मलाई माफ गरिदै मेरो देश !
मलाई माफ गरिदे मेरो देश !
सन्तोस चिमरिया
ee FS SE
; 5 ६ Fe
2905] = let! rer a
Seams ares : A py Sl =
mela Bee eRe a
i बु =
a 0३३ % x
a » र
i पक हि
og |
x x
a
Be Ss = .
SS
ES
pak
ima
Gl Ye सकेन र म निदाउन सकिनेँ। धरहरा ढल्यो। तर, भिमसेनहरू भग्राबशेषबाट निकालिएको दृश्य, किनारामा उभिएर साक्षी बस्नुको पीडा झन दर्दनाक थियो। मलाई माफ गर मेरो देश तेरो
एकछाक जुटाउन भासिएको म तँ भाँसिरहदा समाउनलाई सहाराको हात दिन सकिन।
परबाट हेर्दा क्षितिजहरु चित्कारमय र धुलाम्मे छन्। सोत्तर छ्न बस्तिहरू" अलप भए हिजोसम्म मुस्कुराई रहेका लाङटाङ र बसन्तपुरहरू। हजुरबुबाको मुखबाट सुनेको थिए ०९० सालको कथा।
पुनरावृत्ति हुँदा छोरो फोनबाट रूँदै सुनाउदै छ। मेरो भागमा कथा मात्रै पन्यो भोगाई तेरो थाप्लोमा एक्लै। मलाई माफ गरिदे मेरो देश तेरो मलामी हुन सकिनँ।
मलाइ थाहा छ तलाइ हातहरु चाहिएको छ। खोतल्ने हातहरू! ढुकढुकी र निधार छाम्ने दयालु हातहरू! अनि चिहान खन्न सक्ने बलिया हातहरू! तर हेर यी हातहरुलाई बेल्चा बिसाउने अनुमति छैन।
मलाई माफ गरिदै मेरो निरन्तर चलिरहने बेल्चाले तेरो उद्दारमा एक चिम्टा माटो निकाल्न सकेन | तेरो अन्त्यष्टिमा एक इन्च माटो उधिन्न सकेन । मलाई माफ गरिदे मेरो देश!
हाल - युएइ!
प्रकाशित मिति: आइतबार, बेशाख 2३, २०७२ £2६:200:20
hnttp://archive.setopati.com/sahityapati/27437/
1/1
|
|