|
ee ee ee उँ क्र
ही म को रि क तिर की फि
थ््ाउता “1 र
बिहीबार ७ साउन २०७२ THURSDAY, JULY 23, 2015 ०४० bot oe ia हिका
हुने the sta हो। यो गैरराजनीतिक हुनुपर्छ । “जय हु, जड कक eee ae
राजनीतिक दलले भागबन्डा गरी बनाइएको 2 en Dw ee ९१०८ 2058 घ्म्र ae ae
a छ ५० | Win 000 127 कको 2
प्राधिकरणबाट काम हुन सक्दैन। अहिले काम हु. पप्राट--ख्छ- जस्तो २ न जी
गरिरहेका सरकारी निकायका आफ्नै काम त), | हु cf | , BS kee 10
धेरै छन् । उनीहरूबाट काम हुनै सक्दैन । अब a . ॥। + हर Wi r eae a
उनीहरूलाई नै थप भार दियो भने कुनै पनि a | | it wm Cf a ae
काम हुन सक्दैन भन्ने निश्चित छ। 022. = BIAS eo
विपत्ति त आएर गइसक्यो, अब यसलाई a a / ] / 3 4 9 हु a — es ं
अवसरका रूपमा लिएर हामीले पाठ a eT ee लौ I | A aa
अवस्थामा नेपालको पुनर्निर्माण पाँच वर्षमा
सकिन्छ। बढीमा यो सात वर्षसम्म जान सक्छ।
राजनीतिक तथा अन्य प्राकृतिक कारण भए
पनि यति पुनर्निर्माण गर्न सात वर्षभन्दा धेरै
लाग्दैन। मान्छेको घर भत्किएको बनाउने
कामचाहिँ डेढ वर्षमा सकिनुपर्छ। अलि समय
दीर्घकालीन योजना । |
. भुकम्पले ध्वस्त पाकिस्तानमा
पुनर्निर्माणको काम गर्दा पनि धेरै चुनौती थिए।
तर हामीले इमानदारीसौथ व्यवस्थित तरिकाले
सम्पन्न गग्यौं। यस क्रममा मैले विश्वका ठूला
पर्छ। जति छिटो प्राधिकरण बन्छ त्यति नै छिटो
काम अघि बढ्छ। प्राधिकरण बनाउने काम
ढिलो भइसक्यो । भूकम्प गएको तीन महिना
पुग्न लाग्यो, अहिलेसम्म प्राधिकरण नै बनेको
छैन । दाता सम्मेलन गरेर त्यतिकै छोडिएको
० ८०07 ह्'१। (।।! (|
E
गौ संसारमा राजनीतिक भागबन्डामा बनाएका
प्राधिकरणले काम गरेर सफलता पाएका उदाहरण
छैनन् । विज्ञलाई नै सहभागिता गराउनुपर्छ । आफूले
चिनेको र आफ्नो पार्टीको मान्छेमात्रै राख्ने हो भने
यस्तो प्राधिकरणको कुनै अर्थ छैन । काम गर्ने
हो भने सीईओ राजनीतिक दलमा संलग्नताका
आधारमा नियुच् गर्ने होइन । खुला निवेदनका
आधारमा विज्ञ बसेर छान्नुपर्छ । म
es
अन्य काम पनि निकै अघि बढिसक्नुपर्ने थियो।
काम गर्ने हो भने यतिका दिनसम्म अलमल गर्नु
हुँदैनथ्यो । व्यवस्थित तरिकाले व्यावसायिक
रूपमा जानुपर्छ ।
संसारमा राजनीतिक भागबन्डामा
बनाएका प्राधिकरणले काम गरेर सफलता
पाएका उदाहरण छैनन् । विज्ञलाई नै सहभागिता
गराउनुपर्छ । आफूले चिनेको र आफ्नो पार्टीको
मान्छेमात्रै राख्ने हो भने यस्तो प्राधिकरणको कुनै
अर्थ छैन । काम गर्ने हो भने प्रमुख कार्यकारी
अधिकृत (सीईओ) राजनीतिक दलमा
संलग्नताका आधारमा नियुक्त गर्ने होइन। खुला
आध्वान गर्नुपन्यो। खुला निवेदनका आधारमा
विज्ञ बसेर छान्नुपर्छ। चार दल बसेर छान्ने
asa हा ठा रु रा]??? I
VES Ot Ee Oe Ge HAdhAS Fam WM et
Ms 9 ०८ Ne :
धर्ममा राजनीति नगर बसोबास गर्दै आइरहेका छन्। त्यो मुलुकमा हाम्रो : खोइ नेपाली म
; दसैं-तिहारमा छुट्टी वा सार्वजनिक बिदा दिँदैन।
एक्काइसौं शताब्दीमा महामानव बन्न सिक। बेलायत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, स्पेन, हुनुको । गोरव ? i.
काटे सबै नेपालीको रगत रातो आउँछ । धार्मिक ब्राजिल, भेनेजुएलाजस्ता अनेकौं मुलुक आफूलाई
राजनीति छोडेर असल नेता बन्न सिक । राजनीति लोकतान्त्रिक र विकसित मुलुक ठान्छन्, त्यहाँ धर्म राज्य न घर्म निरपेक्ष हुन्छ, न सापेक्ष । धर्म निरपेक्ष
समतामूलक नेपाल निर्माणका लागि हो धर्मको निरपेक्षता पाइँदैन । हिन्दूलाई उपेक्षा गरेको पाइन्छ। वा सापेक्ष हुन्छ त केवल संविधान। संविधान
क बारेमा बहस चलाउन मात्र होन। क्रिसमसमा सार्वजनिक बिदा दिइन्छ यहाँ बनाउँदैछौं भन्नेहरूले इतिहासको पनि अध्ययन- :
a 4 se FF ae = ee rie?
i ‘ ७ i
भएपछि संकलित निवेदनका आधारमा अघि
बढ्नुपर्छ । राजनीतिक गन्ध नलागेको व्यक्ति
ल्याएर काम लगायो भने मात्रै यो प्राधिकरणको
इज्जत पनि बढ्छ र काम पनि हुन्छ।
राजनीतिक दलका सुझाव र सल्लाह नलिने
भनेको होइन, तर हस्तक्षेप हुनु हुँदैन । हाम्रा
राजनीतिक दलको दृष्टिकोण पनि छोटो भयो।
आर्थिक एजेन्डा छैन। बजेट वास्तविक छैन ।
लागु हुनै नसक्ने प्रकारको बजेट छ।
दलका नेताले दीर्घकालीन योजना बनाउनै
सकेनन् । यसलाई चिर्न पनि विज्ञको प्रभावकारी
सहभागिता चाहिन्छ । विश्वभरको अनुभव हेर्दा
पुनर्निर्माण प्राधिकरण पाँचदेखि सात वर्षसम्म
रहन सक्छ । यसबीचमा घर बनाउन पैसा दिने
oe
~~ =. .
al हु
पय रि तक ?
a od J
Mig /* fe
हो कि । त
7 >) ७
5 Ly
te . 9. 1 फन? ,/ “000 2", कुकुर, र, मु छार छा नाडा
संयन्त्र बनाउनुपछ। निर्माणका लागि रकम
उपलब्ध गराउँदा पनि किस्तामा दिने र नियमित
अनुगमन गर्ने संयन्त्र बनाउनुपर्छ । पाकिस्तानमा
भत्किएका घर बनाउन सुरु गर्दा २५ हजार,
पर्खाल बनाएपछि ७५ हजार दिने व्यवस्था
गरिएको थियो। यसले मान्छेको सहभागिता पनि
भयो र काम पनि भयो । नेपालमा पनि यस्तै कुनै
तरिकाले नसोची हुँदैन । निर्माण कमिटी भनेर
हरेक गाउँगाउँमा गठन गर्नुपर्छ । पाकिस्तानमा
तीन हजार निर्माण प्रबन्धक खटिएका थिए।
आठ लाख मान्छे कुनै न कुनै रूपमा पुनर्निर्माण
काम होइन, एकदमै ठूलो काम हो। त्यही
भएर व्यावसायिक र दक्ष व्यक्त परिचालन
गर्नुपर्छ। पुनर्निर्माणको काम गर्दा नेपालमा '
पनि धेरै चुनौती छन्। पाकिस्तानमा गरिएको
पुनर्निर्माणको कामसँग तुलना गर्ने हो भने
भूगोल र बनोटचाहिँ मिल्छ। धेरै घर पहाडी
इलाकामा भत्किएका छन् । घर भत्किएको
संख्या पनि लगभग उस्तै-उस्तै छ। तर
पाकिस्तानमा भूकम्प गएको १६ दिनमा
ऐनमार्फत प्राधिकरण बनिसकेको थियो।
हाम्रो देशमा भने प्रजातन्त्र छ तर बलियो
कर्मचारीतन्त्र तथा संरचना नहुँदा भद्रगोल छ।
अहिले पनि राजनीतिक खिचातानीले प्राधिकरण
बनेको छैन । प्राधिकरणको भूमिकाप्रति प्रश्न
उठ्न थालिसकेको छ। सबै काम आफैंले गर्न
चाहेर सम्भव छैन। कामको बाँडफाँट गरेर
सबैलाई जिम्मा दिइयो भने मात्रै काम हुन्छ ।
TT eee
annapurnapost.com
नेपालमा बाटोघाटो पनि बनाउनुपर्नेछ ।
विद्युतीय लाइन पनि ममतसम्भार गर्नु छ। यो
सबै काम दुई वर्षभित्रमा सक्नुपर्छ । विस्तृत
अध्ययन-अनुसन्धान गरेर योजना बनाएर
अघि बढ्नुपर्छ। कतिपय गाउँ आफैँ बनाऔं
भन्नलाई पनि गाह्रो छ। गाउँमा युवा छैनन्,
काम गर्ने मान्छे नै देखिँदैन । त्यसैले काम गर्ने
मान्छे पनि परिचालन गर्नुपर्ने अवस्था छ।
निर्माण सामग्रीको अनुमान गरेर विवरण तयार
पानुपर्छ । अहिलेदेखि नै त्यो योजना बनाइयो भने
काम छिटो हुन्छ नत्र काम अघि बढ्नै सक्दैन ।
निर्माणको काम सुरु हुँदा एकैपटक निर्माण
सामग्रीको माग बढ्ने भएकाले त्यतिबेला त्यो
पूरा गर्न सकिँदैन। अहिलेदेखि नै त्यसको
“व्यवस्थापन : थाल्नुपर्छ। भूकम्पले बिगारेको
मार्नासक र सामाजिक अवस्थामा सुधार ल्याउन
नयाँ आशा जगाउनुपर्छ। यसका लागि यो
सबैभन्दा राम्रो अवसर हो । नयाँ निर्माणको काम
हुँदैछ भन्ने सन्देश देशभर दिन जरुरी छ।
अर्को महत्त्वपूर्ण कुरा, विदेशमा बसेर
काम गरिरहेका विज्ञलाई सरकारले नेपाल
फर्काउनुपर्छ। नेपाल ल्याउने अभियान
थाल्नुपर्छ । हामीजस्ता धेरै विज्ञ बिचल्ली
परेका बेला नेपालमै आएर सेवा गर्न
चाहन्छन् । सरकारले यसलाई पुनर्निर्माणको,
अवसरका . रूपमा ग्रहण गर्दै कार्यक्रम
-पाकिस्तानदेखि क्यानडासम्म
पुनर्निर्माणमा विशेषज्ञ टोलीको नेतृत्व गरेका
थापासँग पिताम्बर सिग्देलले गरेको कुराकानी ।
|
|