18/07/2017 अलबिदा घरहरा अलबिदा धरहरा निरु त्रिपाठी i ९ किक <3 क r की म | A 3 nD a AE 4 रजस्वला पछि म सुरिलो रूपमा हलक्क बढ्दा गाउलेले मलाई धरहरा भइस्‌ भनी जिस्काउथै गाउँलेले लगाइदिएको हाम्रो मितेरी साइनो तिमी र्‌ म मितिनी भएको पल प्रिय धरहरा। फोटोमा मात्रै देखेकी तिमीलाई साच्चै तिमीसँग भेटेर एकदिन टाउको ठोकाउन मन लाग्यो हातको आइसक्रिम पगाल्दै ,घुम्दैफिर्दै आइपुगे मेरो मितिनीले चिनाएको शहर, मेरो मितिनीले बसाएको शहर सबैको स्नेहको बिचमा उदाएकी पूर्णिमा मेरो मितिनीको सजाएको शहर | तिमी गोरी ठिङ्ग उभ्यिएकी थियौ आकाश छुनलाई दूधको पोखरीमा चुलुम्म डुबेर घाम ताप्र आएकी जस्ती पारीजात फूलको वस्त्रमा सजिदैँ फक्रेर बसेकी जस्ती चन्द्रमाले आफ्नो एक टुक्रा अंश धर्तीमा उभ्याएको जस्ती शान्त, शितल , अटल र स्निग्धले भरीएकी मेरी मितिनी तिमी | | तिमीसंग टाउको ठोकाउने रहर जारी नै थियो मेरो पनि अरु जस्तै आकाश छुने उत्कट अभिलाशा http://archive.setopati.com/sahityapati/27/394/