|
“पूरा होला र निर्माण होला, तर सधैं झैं मनमा गएको
गत वैशाख १२ गएको शक्तिशाली भूकम्पले करिब
३०-४० सेकेन्डसम्म धरती कम्पित गरायो। तर
परकम्पले हामीलाई बारम्बार कम्पन MEAN | SS
महिना बितिसक्दा पनि कम्पन गइरहेकै छ। यो कम्पन
अझै जानेछ र गइरहनै पर्छ। किनकि. वैशाख :१२
अगाडि पनि हामी कम्पित भइरहेकै थियौं, तर जुन
कम्पन भूकम्पभन्दा फरक थियो| त्यतिबेला पनि
कम्पन हाम्रो मनमा' जाने गर्थ्यो, कहिले अशान्तिको,
जीवनयापनका तरिका स्मरण गर्ने हौ भनें हामी
आफ दिनचर्या सुरु गरिसकेका हुन्थ्यौं । तर देशमा
सन ला थि SSSA फर्को, मन किन सधैं अशान्त र
चाहेजति पाउन सकिएन आदि सिकायतका कम्पन; er
आना हामी ri at aah fe | Feeraaar Alay alfa Zea,
. भूकम्पपछि पनि | हिजो हामी महलभित्र दुःखी थियौं त्यसको कारण खोज्न थालौं
Mant st dicate Co ee
फेरिएको छ, सिकायतको प्रकृति फेरिएको छ, तर मन | |
HRT RA BL त्यो मनमा अझै कम्पन आइरहेको 3
छ कम्पनका प्रकृति फरक छन् र मात्रा अरू बढेको महत्त्वपूर्ण पक्ष हो। जस्तो दृष्टि त्यस्तै सृष्टि -सत्यता
होला तात्विक भिन्नता छैन| 4. : ..यही/हो। गत वैशाख १२ गते गोरखाको बारपाकलाई
कम्पन आइरहने हो भने अब बाहिरी संरचनाका केन्द्रबिन्दु बनाएर ७.६ रेक्टर स्केलको भूकम्प गयो |
- जोखिम पहिचान र न्यूनीकरणमा कम्पन आउनुपर्दछ हाम्रो मनमा त्योभन्दा-बढी रेक्टरको कम्पन अहिले
भने बाहिरी संरचनाभन्दा धेरै गुणा बढी कमजोर हाम्रो पनि आइरहेको छ। त्यो भूकम्पमा करिब आठ हजार
'मनलाई भित्रैबाट व्यवस्थित र सबल मन बनाउने व्यक्तिको ज्यान गुमेको छ भने घाइतेको संख्या करिब
'. कम्पन हामीभित्रबाट आउनु जरुरी छ। भूकम्पका १५ हजारको हाराहारीमा पुगेको छ। सरकारीस्तरमा
“. कम्पनहरूले बाहिरी 'संरचनामा पारेको क्षति त विस्तृत विवरण आउन बाँकी होला।
“ बाहिरकै पनर्निर्माणको माध्यमबाट समय लागेर पनि त्यस्तै प्रारम्भिक अनमानअनुसार मलकभर करिब
ee = ey ees टे
- पुनर्निर्माण कसरी गर्न, सकिन्छ, त्यो सोचाइका जिल्ला बढी प्रभावित छन्। तीमध्ये पनि
PAAR अब जानुपर्छ . ' म ' सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, भक्तपुर,
. . हामीलाई थाहा छ- जीवन घटनाहरूको शृंखला ललितपुर, गोरखा र धादिङबढी नै प्रभावित छन्।
: हो। जन्मेदेखि मृत्युसम्मका हाम्रा क्रियाकलाप पनि उपत्यकाभित्रका : विश्वसम्पदा सूचीमा रहेका
घटना नै हुन्। हाम्रो जन्मसँगै बालापन, यौवन, हनुमानढोका क्षेत्रका मुख्य गरी काष्ठमण्डप,
परीक्षामा उत्तीर्ण, अनुत्तीर्ण, जागिरे जीवन, वैवाहिक मैजुदेवल, नौतले दरबार तथा दस अवतार
जीवन, सेवानिवृत, वृद्धा अवस्था सबै घटना हुन्। मन्दिरलगायत अनेकौं पुरातात्त्विक महत्त्वका सम्पदा
जीवनमा आउने यी घटनासँगै प्रकृति र वातावरणमा ध्वस्त भएका छन्।
आउने परिवर्तन र घटना पनि घटना नै हुन्। यी त्यसैगरी, पाटन दरबार क्षेत्रपरिसरका कृष्ण
घटनालाई समग्रमा हेप्यौं भने दुई किसिमले अर्थ मन्दिरवरपरका संरचना, भक्तपुर दरबार क्षेत्रअन्तर्गत
घटनालाई हेर्ने हाम्रो दृष्टिकोण सही छ कि छैन त्यो
De Oe OES Te NR
Ads Junc 12: .
८ |
कम्पन
डा. नम्रता ७” eo
| — ”
आएन र सोवेधान किन बनेन
भनेर धेर कारण खोजी
गरिसक्यौं। अब आफूतिर पनि
- हाम्रो-मनमा-त्योभन्दा-बढी- रेक्टरको कम्पन अहिले
पनि आइरहेको छ। त्यो भूकम्पमा करिब आठ हजार
व्यक्तिको ज्यान गुमेको छ भने घाइतेको संख्या करिब
१५ हजारको हाराहारीमा पुगेको छ। सरकारीस्तरमा
विस्तृत विवरण आउन बाँकी होला।
त्यस्तै प्रारम्भिक अनुमानअनुसार मुलुकभर करिब
तीन लाख घर क्षतिग्रस्त भएका छन्, कुल प्रभावित
जिल्ला ३१ वटा रहे पनि मुख्य रूपमा १४ चटा
Teter
शान्तिमा जान
रछ
सम्पदासमेत क्षतिग्रस्त भएका छन्। काठमाडौं
उपत्यकाको धरोहरका रूपमा रहेको पुरातात्तिक
महत्वको ५१ मिटर अग्लो धरहराको भौतिक
संरचनासमेत ध्वस्त भएको छ। तर यसले गहिरो
शिक्षा दिएर गएको छ, हामीलाई जगाएर गएको छ।
परकम्पकै प्रतीक्षाका लागि किन नहोस्, हामी अरू
जागृत भएका छौं।
आज हामी जो भूकम्पको कारणले घरवारविहीन
'छौं, हिजो घरवार हुँदा सुखको अनुभूति कति गयौं त
हामीले? आज भूकम्पको-कारणले-जति हाम्रा-विश्व
सम्पदा सूचीमा रहेका सम्पदा तहसनहस भए, ती
जीवित हुँदा हामी कति धन्य भएका थियौं त ? हाम्रा
अर्बौंका महल क्षतृविक्षत् हुँदा रोएको मन हिजो सग्लै
हुँदा हाँसेको थियो कि थिएन ? हिजो हाँस्ने समय
मिलेको थिएन किनकि अरू मृगतृष्णामा कुदिरहेका
थियौं। अब हामी जागेका छौं । बुझेर भए पनि, नबुझेर
भए पनि हाम्रो सोचाइमा थोरै फरक किसिमको
कम्पन् आउन थालेकोछ।
भूकम्पपश्चात् आएका त्रास; भय, शोक, अनिद्रा,
अविश्वास: जस्ता रोगहरूले : हाम्रो मनमा क्षति
पु्याएको छ। रोगले असर गरेको भाग थाहा पाउन
सके रोगको उपचार गर्न सजिलो हुन्छ। त्यसैले अब
हामीले हाम्रो दुखेको भाग मनलाई चिनेर रोग.निर्मूल
पार्नु अत्यावश्यक छ। किनकि हामीलाई त्रास पनि
मनमा छ, दुःख मनमा छ अनि सिकायत पनि मनमै:
छ॥ त्यसका लागि मनको विज्ञान पनि जान्नु जरुरी
हुन्छ। मनका तीन तल हुन्छन्- मस्तिस्क, भाव र
निष्क्रियता। जब मस्तिष्क सक्रिय हुन्छ तब यसले
तर्क र बितर्क गरेर आफूले सधैं जित्ने कोसिस गर्दछ।
दायाँ मस्तिष्क सक्रिय भएमा अरू चिन्ता र बायाँ
मस्तिष्क सक्रिय भएमा ताकिक हुन्छ। मनको तल
हृदयमा पुग्यो भने भावले काम गर्न थाल्छ। सेवा,
परोपकार, प्रेममा लाग्दछ। यी दुई तलमा रहिन्जेल त
फेरि दुःख र सुखका कथा बन्छन्। १
हामीले देशमा शान्ति किन आएन र संविधान किन
बनेन भनेर धेरै कारण खोजी गरिसक्यौं। अब
आफूतिर पनि wat, मन किन सधैं अशान्त र
सिकायतमा मात्र सीमित रह्यो, त्यसको कारण खोज्न
थालौं । ' संसारमा तिमीले देख्न चाहेको परिवर्तन
आफू नै बन' भन्ने महात्मा गान्धीको यो अमूल्य
भनाइ मनन गरौं । जीवनका महत्त्वपूर्ण सत्यहरूमध्ये
कृष्ण एउटा के हो कि आफू स्वयंले नचाहेमा अरू कसैले
|
|