५ | क Sea Ae आइतबार, २४ जेठ २०७२ | SUNDAY, JUNE7, 2015. 20. । 911900119009.0011 ; — Se SS pee ठतताएए HAT | a ni | HN JIGOLGV 1} HI AI AAA । || | | । ॥॥॥॥॥॥॥॥|॥ i cies treet AN ARGS TN | SERS RB ) दर्शन — =| रोनियार | Pa भूकम्पपछि एक महिनाभन्दा लामो समय उद्धार र राहतमा खट्ने क्रममा नेपाल सरकारको कमजोर उपस्थिति, सयौं वर्षपछाडि बाँचिरहेका गाउँले, . अव्यवस्था, लाचारी, अपूर्व प्राकृतिक सम्पदा र सौन्दर्य तथा परिवर्तनको आशामा पर्खिरहेको समाज आदिलाई आत्मसात गर्ने मौका पाएँ मैले। : त्यो दिन हामी सपरिवार सिनेमा हेर्न गएका थियौं । घर फर्किएपछि मोबाइल फोनमा बीबीसीको न्यूज एलर्ट आयो- नेपालमा ठूलो भूकम्प गएछ। मेरो मन अचानक अमेरिकाको सियाटलबाट भयभीत र चिन्ताग्रस्त हुँदै नेपाल दौडियो । परिवारलाई एकै शब्द नभनी म घरमै रहेको कार्यालयको कम्प्युटरमा पुगें र इन्टरनेटमा समाचार खोतल्न थालें । बीबीसी, सीएनएन, रोयटर्स, एपी, एफएपी सबैतिर नेपालमा भूकम्प गएको 'घटना मुख्य'खबर बनेर छाएको थियो । , इन्द्रचोकको स्थायी बासिन्दा म । इन्द्रचोकसमेत नेपालमा रहेका आफन्तसँग कुरा गर्ने प्रयास गरेँ। सम्भव थिए, आफन्तसँग कुनै सम्पर्क हुन सकेको थिएन । (घन्टौँपछि बल्ल गौशालामा रहेका दाइ र इन्द्रचोकमै "रहेका मामासँग सम्पर्क भयो । सन्देश पठायो । भारत सरकार र त्यहाँका 'प्रधावमन्त्री मोदीले पनि तत्कालै सहयोगको हात फैलाए । विश्वकै ध्यान नेपालतर्फ आकर्षित थियो, तर नेपाल सरकार भने मौन थियो। २ ? Wy aay pa eran ee गएको यतिका समय पिट eT धरहरा कसरी बलियो बनाउन सकिएला भनेर मैले ie गुमेको बिरामीजसरी एकै शब्द a oes De NEA em सोचेको पनि थिएँ, त्यो प्राचीन सम्पदा उविलने उच्चारण गर्न सकेको थिएन। ० ॥0001:02020200772002:0005 sie Se em . PERC eae SEH | TS RG सलनुता जनाएर सश भो यस्तो बेलामा तत्काल नेपाल जानुपर्छ भन्ने लाग्यो। MESS mh Som SORE IGN ED Sais Saag मानिसलाई आकर्षित गराउन सकिएला भनेर चिन्तन नेपाल आमाले विदेशमा बस्ने हामी नेपालीलाई | LE SESS Meee » गरेको थिएँ। भूगर्भविद्‌ नम बुढाथोकीले मलाई दुःखको घडीमा बोलाइरहेकी थिइन्‌। देशका लागि केही oe Ye NES CAL SNS ee OR ee a AE काठमाडौंको फल्टलाइनबारे गर्ने बेला यही हो। देशप्रतिको कर्तव्यको क्षणयहीहो। / ee TOTS een arin दिँदै उहिल्यै भूकम्पको एक साताभित्रै म नेपाल आएँ र व्यक्तित /. कक eee ee q ae a ae ठूलो भूकम्प जान्छ। सरकारको रूपमै उद्धार र ण्हत कार्यमा जुट्न थालें। नेपालमै मैले J ASG pala ee तया a डेढ वर्षअघि स्थापना गरेको एमफोरसी (मुभमेन्ट J न naa उनले मलाई काठमाडौंका कमजोर घरहरूबारे फर चेन्ज) का साथीहरूसँग समन्वय गरेर & . eee जानकार गराएका थिए । भूकम्पले यी सारा राहतको योजना बनाएको थिएँ। a. १ कमजोर संरचना नामेट पार्छ भन्ने उनले . मेरा सहकर्मी साथीहरूकै मद्दतले म ४ Feary eee rae fag TES eT काठमाडौं उत्रिएकै दिन विमानस्थलबाट सोझै | YY आयो र कोर काठमाडौँमा ठूलो क्षति गोदावरी क्षेत्र पुग्न सकें, राहत र सम्भव नेतत्व eae क फुयाएर गयो। सरकार भने भूकम्प जान्छ उद्धारका लागि । बावेमै एटीएमबाट केही हजार | iC ' म म 1 | भनेर विशहरूले सचेत गराए पनि कानमा रुपैयाँ निकालेँ, केही खाद्यान र त्रिपाल किनेँ, | २ (न | q (ee a eae तेल नै हालेर बसिरह्यो । भूकम्पसँग जुध्न नेपाल आएर भूकम्पप्रभावित क्षेत्रपुमेपछि १ : 0 | उसले सिन्कोसम्म भाँचेको रहेनछ। मलाई लाग्यो- मैले सोचेभन्दा धरैगनाबढी १ | P Sg म हुर्किएको, खेलेको, मैले गृहकार्य क्षति रहेछ। धेरै घर भत्किएका थिए।. पी म | | |] गरेको, खाजा खाएको ठाउँ वसन्तपुरको सर्वसाधारण घखरिपरि खाली ठाउँमा बसेका pra | म fF भूकम्पले पारेको हविगत देखेर मेरो हृदय थिए। धेरैजसोसँग पाल थिएन।. ee । / आँसुले भरिएको थियो । वसन्तपुर रंगहीन र कतिपयसँग खाद्यान्न पनि थिएन । केही रोइरहेका हुन ककन: म \ । / . रूपहीन भएको थियो । युद्ध क्षेत्रजस्तो . थिए। भूकम्पप्रभावित क्षेत्रमा सरकारको म “सतक । ‘ ON तहसनहस भएको थियो । सधैंका लागि उपस्थिति शून्य थियो... . Jf = grea sista tat fit ... नेपालीको. सन्तोषी स्वभाव पनि भूकम्पले मलाई_ pesca | राहत बाँड्ने क्रममा हामी नुवाकोट, धादिङ सिकायो । गाउँमा मानिस सन्तोषमै थिए | घर भत्क्यो ॥ सिन्धुपाल्चोक, काभ्रे पुग्यौं । अमेरिकाबाट आउँदा मैले तर ज्यानलाई केही, भएन भन्दै उनीहरू खुसी व्यक्त पढाइको 0000 00...) आफ्ना लुगाफाटो कम लिएर आएको थिएँ। मेरो लगेज गरिरहेका थिए । भत्किएका, चर्किएका घरहरू, महत्त्व बुझाउँदै म भूकम्पपीडितका लागि चकलेट र ग्रोनोला बारले खण्डहरमा बदलिएको बस्ती देखेर मेरो मनमा भूकम्प स्कुल पठाउनुभएको मन्दिरको भरिएको थियो। राहतका क्रममा जहाँजहाँ पुगे, त्यहाँका गइरहेको थियो, तर सर्वसाधारण भने दुःखमा पनि हो। उहाँ भन्नुहुन्थ्यो, 'शिक्षाको धावक इँटा छुन पाउँदा बालबालिका र वृद्धवृद्धालाई चकलेट बाँडे, एकै टुक्रा सन्तोष'गरिरहेका थिए । खान नपाएका र पालसमेत ठूलो मान्यता Tey | शिक्षा जीवनको भएको थियो कति ति 0 ले अनुभूति भएपनि। नपाएका पीडित देखेर मेरा आँखा रसाएको थियो, मेरा आधारशिला हो, तिम्रो धन एक रातमै बिलाउला तर भएको थिएँ।यही ती हो | Ss on सियाटल विमानस्थलमा मेरो लगेजको अतिरिक्त हृदय द्रवित भएको थियो, तर उनीहरू आफैँ भने राहत शिक्षाको ज्योतिले तिमीलाई सधैं उज्यालो पारिराख्नेछ।' मौका। राष्ट्रभक्तिप्रकट गर्ने बेला यही म दर्शाउने तौल देखेर कर्मचारीले प्रश्न गर्दै थिए। मैले भनेँ, “म थाप्नसमेत आनाकानी गरिरहेका थिए। . हजुरआमाकै प्रयलमा म र मेरी आमासँगै स्कुल देशलाई eka bl तहो र कर नेपाल जान लागेको । त्यहाँ भूकम्पपीडितका लागि - हरिसिद्धिमा एकजना घरमूलीले मार्मिक कथा पढ्न गएका थियौं। st मलम लगाउने । पि डा चकलेट लिएर जाँदैछु। विमानस्थलमा कर्मचारीले सुनाए । उनका छोराछोरीका सबै प्रमाणपत्र घरसँगै . राहत बाँड्ने क्रममा एकजना वृद्धाले भनिन्‌, 'मलाई भत्किएको धरहरले मलाई दुई वर्षअघि तत्कालै अतिरिक्ततौलका लागि अनुमति दिए। ' पुरिएछन्‌ । खाद्यान्न पुरिए पनि, बास उठे पनि उनले राहत चाहिँदैन बाबु । मभन्दा अप्ठ्यारोमा परेकालाई यो : दिदीसँग यो प्राचीन सम्पदाको नवौं अ ॥-4440 नेपालका दुर्गम गाउँमा चप्पलसमेत नलगाएका छोराछोरीसँग मिलेर भत्किएको संरचना पन्छाउँदै राहत दिनू। मेरो त घर भत्किएको मात्र हो; मान्छेका स्मरण गरायो। करे गयो पाकी न bs ae बालबालिकालाई त्यही चकलेट बाँड्न पाउँदा म प्रमाणपत्र खोजेछन्‌। उनी भन्दै थिए, 'केही दिन खान परिवार नै गुमेका छन्‌। हामीलाई भन्दा सहयोगको हाम्रो त्यो स्वाभिमान 2 कहाँ गयो हाम्रो त्ये केह गया असीम तृप्तिले भरिएँ। सुगममै सरकार प्रभावकारी नपाएर के हुन्छ? तर यो प्रमाणपत्र भेट्न नसकेको भंए खाँचो उनीहरूलाई छ।' eR ie ara — , रूपमा पुग्न नसकेका बेला दुर्गम गाउँमा त उसको कुनै यिनीहरूलाई कसरी उच्च शिक्षा दिन सक्थेँ ?' हामी नेपालीमा रहेको विवेकको अंश हो त्यो। बार्दलीमा फनफनी घुमेको थिएँ । सहिदगेट हेरेको थिएँ, न उपस्थिति थिएन। शिक्षाप्रति आममानिसमा रहेको गहिरो आकर्षण सर्वसाधारणमा विवेकको कमी छैन तर सरकारमा नारायणहिटी देखेको थिएँ, रलपार्क, टुँडिखेल, वसन्तपुर 2 अर्डूकियो। कोशीपारि जाने क्रममा हाम्रो गाडी बाटैमा पुष्टि गर्न यही एउट घटना काफी छ। पढ्नुपर्छ भन्ने बगस्नेहरूले, नेतृत्वमा बस्नेहरूले त्यो विवेक गुमाएका दरबार स्क्वायर, स्वयम्भू, शिवपुरी पर्वत, ३ सन्तपुर त | yon लिएर हामी अघि बढ्यौं। चेतना हरेक मानिसमा गहिरोसँग गढेको छ तर उचित छन्‌। कमजोर र कुनै कार्यकुशलता नभएको सरकारले बूढानीलकण्ठ, कीर्तिपुर, चोभार एउटै आँखाले सहकर्मीले aia ; sae ees शिक्षादीक्षाको प्रबन्ध गर्न सरकार आफैँ चुकेको छ विवेकशील सर्वसाधारण नेपालीको अपमान गरेको छ। नियालेको थिएँ। काठमाडौंको आँखा थियो ea त्यो मिसरा पर मग ee मेरो बुबाको निधनपछि मलाई पनि मेरी हजुरआमाले उद्धारका क्रममा त्रिपुरेश्वरमा सयौं वर्ष पुरानो गुम्नुको पीडा मलाई कयौं दिनसम्म दुखिर्यो। त्यो अप्ठ्यारो समयमा पनि मैले गज्जबको. दृश्य जाग्ने बेला सियाटल विमानस्थलमामेरो लगेजको अतिरिक्त तौल देखेर कर्मचारीले प्रश्न गर्दै थिए। मैले भनेँ, 'म नेपाल जान लागेको । त्यहाँ भकम्पपीडितका लागि काभ्रैको कोशीपारि जाने क्रममा हाम्रो गाडी बारैमा अड्कियो । मोटरसाइकल लिएर हामी अघि बढ्यौं। मोटरसाइकल पनि कच्ची बाटोमा अघि बढ्न सकेन । सहकर्मीले चलाउन नमानेपछि मैले आफैँ बडो कष्टसँग देखेँ । सुन्दर डाँडापाखा, हिमाल, तरेली परेका क | भत्किए पनि तिनको सुन्दरता बिछ्ट्ट थियो । घरहरू छैनन्‌, तर उनीहरूले दैनिक चर्यामा खास परिवर्तन आएको छैन । त्यस्तो दुर्गम ठाउँमा पुग्न पाउँदा म. थिएँ तर त्यहाँको कष्ट र सयौं वर्षपछाडिको जीवन । बाँचिरहेका गाउँले देखेर मेरो मन पीडाले भरियो। | ती गाउँले आफैँ भने भित्र रोए पनि बाहिर | हाँसिरहेका थिए। “प्रकृतिले हामीलाई भरिपूर्ण सौन्दर्य दिएको | 1 | हामी आफैँले भने आफ्नै गाउँठाउँ र समाजका लागि केही गर्न सकेका छैनौं । भूकम्पपीडित क्षेत्रमा गाउँ आत्मीयता र प्रेमले म नतमस्तक भएँ, सरकारर राज्यसंयन्त्रले भने ती अबोध गाउँलेलाई नागरिकको हैसियत प्रदान गर्न सकेको छै। : . हामी अझै सयौं वर्षपछाडि छौं । दूरदृष्टि र समन्वयको नितान्त अभाव छ। गाउँमा बूढाबूढीर | बालबालिकामात्र छन्‌ । पुरुष रोजीरोटीका लागि परदेश गएका छन्‌ । कृषिप्रधान देशमा संगठित कृषिको अभाव छ। गाउँलेले आफूले उब्जाएको खाद्यानन सस्तोमा . बेच्छन्‌। त्यही उत्पादनको मूल्य सहरमा भनेको कयौं गुणा बढी हुन्छ। ती गाउँलेलाई आफ्नो उत्पाददर पसिनाको वास्तविक मूल्य हासिल गर्न शिक्षित गर्नुपर्ने खाँचो छ। यही हो बेला, देशका लागि केही गर्ने ! यही हो बेला, देश जगाउने ! यही हो बेला, देशलाई समृद्धिको: बायेमा लैजाने ! यही हो बेला, देशको कायापलट गर्ने! नयाँ नेतृत्व जाग्ने यही उपयुक्त बेला हो। --रौनियार अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको प्रारम्भिक चरणको निर्वाचनमा डेमोक्रेट उम्मेदवार थिए।