18/07/2017 “ए मेरो घरहरा' “ए मेरो धरहरा आचार्य प्रभा it pray oa for — nrepal ईतिहासगै जीवित थियौँ आज कहाँ बिलायौ ? देशकै शान र गौरव किन भयौ आज पलायन? सृष्टिले रचेको तिमी एक सुन्दर नमुना थियौ किन गर्लम्म ढलेर अवशेषमा बद्लिदियौ? सबै भन्थै हाम्रो धरहरा बनाउँ अब हराभरा के चाहा तिम्रो भयो कि त सोँच्यौ आफूलाई बेसाहरा? रहेन अस्तित्व अब शुन्सान भो निलो नभ http://archive.setopati.com/sahityapati/27408/