) माण, राष्ट्रिय एकता र संवि्धिन | दाबी बाहिर आएको छ, एक दिन हाइटीकै जस्तै यो: ३ मंणि _. . सेलाएर जानेछ। । मणि @ ~~ कृत्रिम होस्‌.वा प्राकृतिक होस्‌, नेपालमा. भुइँचालो शर्मा म आएकै हौ र यसको विनाशलीला नेपालीले सहनुपरेकै | हो। अब यसबाट मुक्तिपनि नेपाली आफ्नै पहलबाट | म एक दिन निकाल्नेछ्‌। ' SECS Ei अब त भूकम्पपीडित जनताले सरकारको आश गर्नै 1... छोडिसके। आफूहरूले चुनावी घोषणापत्रमा दाबी भूकम्पले माया गाँसेको पनि एक महिना बितिसक्यो। गरेको समयमा संविधान दिन सकारात्मक पहलसमेत तैपनि “मलाई नबिर्स ल' भन्दै हल्का-हल्का माया. गर्न नसकेको सरकारहो यो। भूकम्प जाँदा भारतमा दुई गाँस्न छोडेको छैन। यो निष्ठुरी मायाको मूल्य नेपाल र घन्टामै नेपाललाई राहत र उद्धार दिन मन्त्रिपरिषद्‌ नेपाली जनताले १० हजारजतिको ज्यानको बलिदानर बैठक बस्छ, तर यहाँ मन्त्रिपरिषद्को आकस्मिक लाखौं भौतिक संरचनाको arattea emperor 2000 beak हदसम्म प्रकृति ने कालको रूपमा उत्पन्न भइन्‌ भने अर्कोतिर राज्य संयन्त्र र मानवीय लोभ र अज्ञानता नै कारण बन्यो, विनाशकारी भूकम्पको । त्यसमाथि -अहिले. क्यानाडाका एकजना वैज्ञानिक बेन्जामिन फलफोर्डले नेपालमा भूकम्प. कृत्रिम रूपमा अमेरिकाले ल्याएको दाबी गरेका छन्‌। उनको भनाइ अनुसार पर्यावरणलाई नियन्त्रणमा लिएर विद्युतीय तरंगमार्फत सौर्य विद्युत्‌माथि नियन्त्रण कायम, गरेर भूकम्प र सुनामी ल्याउन सक्ने प्रविधिले नेपालमा भूकम्प ल्याएको हो अमेरिकाले । हाइटीमा पनि यस्तै भूकम्प अमेरिकाले ल्याएको दाबी उनको छ। अहिले अमेरिकी “सेना नेपालबाट फिर्ता हुन नचाहेको पछाडि पनि रहस्य छ। विज्ञानले संसारलाई सुन्दर बनाउन पनि सक्छ र बिगार्ने पनि । यसको प्रयोग मानिसले कुन रूपमा गर्छ, त्यसमाथि निर्भर छ। -' विश्व विनाशतिर लागेको अमेरिकासँग जोरी खोलो फर्किन्छ।. राष्ट्रिय सरकार कि एमाले र एमाओवादीको सरकार ? जनतालाई राहत दिने नै हो, नब नेपाल पुनर्निर्माण : गर्नै नै'हो भने सरकार फेर्ने दाउ किन? केपी. ओलीबाहेक सबै वरिष्ठ नेताहरूले प्रधानमन्त्रीको स्वाद चाखिसकेका छन्‌ । जुन जोगी आयो कानै चिरेको भेटेका-छन्‌, नेपाली जनताले । नयाँ जोगी जति पाथी खरानी धसेर आए पनि हुने केही होइन, सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा एक थान आकर्षक फोटो झुन्डिनुबाहेक र प्रधानमन्त्री र उनका आसेपासेलाई व्यक्तिगत फाइदा हुनेबाहेक । दुर्गम पहाडी भेगमा अझै उद्धार र राहत पुस्याउन सकिएको छैन । रेडक्रसले बाँडेको कुहिएको चामलले अहिलेको विशेष परिस्थितिमा दुई वर्षका लागि राहत र पुनर्निर्माण कार्यका लागि गैरराजनीतिक नेतृत्वमा सरकार बनाएर दलहरू पुनर्निर्माणको सहयात्री पनि बन्ने र त्यस अवधिमा राष्ट्रिय एकता गरेर संविधान निर्माण गरे दलहरूको विश्वसनीयता र साख - पनि बढनेछ। ISLE LALIT, I NLL ED LEO I II LLLP LBD le CL PIMA Sa GIO ENE. BESTE LIE ELLE NS LILO, NIT ELLE EOE GT ENE I NL EROS i es CEPI GIO IIE NIE GEE TEI SOI NOONE “विपत्तिमाथि रोगको अर्को विपत्ति थपेको छ। पहिला उनलाई कुन बाध्यता आइलाग्यो कि प्रहरीको मोस्ट पनि. : जाजरकोटमा यस्तै कुहिएको चामल वान्टेड डनहरूलाई राहत वितरणको जिम्मा दिनुफ्यो ? सरकारले बाँडेर कैयन्‌ नेपालीको ज्यान लिएको छ। डनहरूको संरक्षक उनी किन बने यसको जबाफउनले अहिले फेरि दोहोरिँदैछ। राष्ट्रलाई दिनुपर्ने हो। कतै डनहरूले त सरकार. _प्रधानमन्त्री लाचार र दयनीय छन्‌ । पुनर्निर्माणको चलाइरहेका छैनन्‌ ? कुनै दृष्टिकोण छैन। मनसुन नजिकिँदै छ। बस्ने टहरा जनयुद्धताका माओवादीले गरेको विध्वंसको छैन, खाने गाँस छैन। राज्यले पीडितलाई नेपाली बारेमा स्पष्टीकरण दिँदै प्रचण्ड र बाबुरामहरूले भन्ने शैलीको घर बनाउन काठपातदेखि जस्तापातासमेत गर्थे- ध्वेसपछिको पनर्निर्माणले नयाँ नेपाल बनाउनेछ तर मन्त्रीहरूबीच नै अहंको झगडा छ। प्रधानमन्त्रीले आज गरेको निर्णय भोलि फिर्ता लिन बाध्य हुन्छन्‌ । प्रधानमन्त्री बलियो भए देश बलियो हुने हो। आफैँले बोलेको कुराबाट प्रधानमन्त्री पछि हट्छन्‌ भने देश कसरी चल्छ ? न त जनताले उनलाई विश्वास _ गर्छन्‌ नत विदेशीले नै। पीडितहरू पुनर्निर्माणमा'लागेका छन्‌ । व्यक्तिगत स्वार्थ त्यागेर निष्पक्ष र इमानदारीपूर्वक सरकारले स्रोत र साधन जुयइदिए नेपाली आफैँले पुनर्निर्माण गरैर लागेका देखाइदिन सक्छन्‌। . Us केही चर्चित नेताहरूले भूकम्पले विनाश गरेको ठाउँमा गएर दुईचार दिन बसेर श्रमदान गरेको सेल्फी खिचेर सामाजिक सञ्जालमा राखेर चर्चा बटुल्नेलाई आफ्नो महान्‌ कामको रूपमा प्रदर्शन गरिरहेका छन्‌। हिजो राजप्तन्त्रका दिनहरूमा जिल्लामा राजाको सवारी , - हुँदा राजाबाट बिरुवा रोप्ने नाममा होस्‌-वा अन्य कुनै जनयुद्धताका माओवादीले गरेको विध्वंसको बारेमा स्पष्टीकरण दिँदै प्रचण्ड र बाबुरामहरूले भन्ने गर्थे- ध्वंसपछिको पुनर्निर्माणले नयाँ नेपाल बनाउनेछ, जहाँ सबै समान हुनेछन्‌ । न कोही गरिब, न त धनी। समृद्ध नयाँ नेपाल: बन्नेछ। | गणतन्त्रको पहिलो र चौथो प्रधानमन्त्री माओवादीका नै बनेका थिए। कस्तो नयाँ नेपाल बन्यो, कस्तो लाटा सारा नेपालीले देखिभोगिसकेका छन्‌। भूकम्पले गरेको विध्वंसपछि पनि पुनर्निर्माणबाट नयाँ नेपाल बनाउने उद्घोष प्रायः दलहरूले गरिरहेका छन्‌। कतै यो पनि जनयुद्धताका माओवादीले भनेजस्तो त हुने होइन? . स्रोत र साधन्‌ पाएसम्म नेपाली आफैँले पुनर्निर्माण गर्न सक्छन्‌ भन्ने उदाहरण अहिले ठाउँठाउँमा देख्न सकिन्छ। वर्षा आउनुअगाडि उपलब्ध सामग्रीबाटै fo 2 AE Ie korg May LE). ' सामाजिक काममा राजालाई बिरुवा समाउन लगाएर अरूले खनेको खाल्डोमा राख्न लगाएर होस्‌ वा मजदुरले होस्‌ वा गाउँलेले आफ्नै श्रमदानले बनाएको MAA राजालाई बेल्चा समाउन 'लगाएर फोये सेसन “गरे झैँ अहिलेका चर्चित नेताले गरिरहेका छन्‌। यो आत्मप्रचार हो कि चुनावी प्रचार? तिनीहरूभन्दा त सीताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे ' सुन्तली ' ले भूकम्पपीडित ठाउँमा गएर गरेको पुनर्निर्माणको काम सराहनीय र निःस्वार्थ छ। उनीहरू नै प्रशंसाका पात्र हुन्‌, नकि सेल्फी खिचेर प्रचार गर्ने नेताहरू। | ie) प्रशेसाका पात्र नेपाली सेना,. सशस्त्र र जनपद प्रहरी हुन्‌। हुन त उनीहरू राज्यको एउय एकाइ हन्‌। तैपनि | आफ्नो घर भूकम्पले भत्किँदा, आफन्तले भूकम्पमा ज्यान गुमाउँदा पनि उनीहरू मानव सेवामा जसरी लागेका छन्‌, त्यसलाई जागिरको रूपमा मात्र लिनु हुँदैन। जागिरको रूपमा लिने भए सरकारले राहत र पुनर्निर्माणमा निजामती कर्मचारी पनि परिचालन गर्न - सक्थ्यो। वा निजामती कर्मचारीका पार्टीपिच्छेका संगठन छन्‌। उनीहरूले सरकारसँग माग गर्न सक्थे, पुनर्बास कार्यक्रमको देन हो । पूर्वी नेपालको झापा र मोरङमा पनि यो समस्या छैन। सरकारले यसतर्फ ध्यान देला कि? पूर्वीतराईमा अहिले देखिएको समस्या पहाडी : मूलका नेपालीले गर्दा नभएर. असंख्य संख्यामा भारतीय नवनेपाली नागरिक बनेकै संविधानसभा चुनाव सफ ल रूपमा सम्पन्न भएको थियो, ठीक त्यसरी नै अहिलेको विशेष परिस्थितिमा दुई वर्षका लागि राहत र पुनर्निमाण कार्यका लागि गैरराजनीतिक नेतृत्वमा सरकार बनाएर दलहरू पुनर्निर्माणको सहयात्री पनि बन्ने र त्यस अवधिमा राष्ट्रिय एकता गरेर संविधान निर्माण गरे दलहरूको विश्वसनीयता र साख पनि बढ्ने थियो। Se ~~? 0 Rees १» त रारा ता मा ती हे मा सक त नन नी पाडा ला ed 7 सा डक” ” का