रयातिषालाइ हाइन कृष्णमुरारी ही 4 भण्डारी - मानिसहरू नै त्यस्तो पद्धतिको विकास भएको, त्यो कुन लिपि र भाषामा रहिरहेका र कसले अँगालिरहेको छ भन्ने खोजीतर्फ समेत वास्ता गर्न छोडेका रहेछौं। १९९० साल माघ २ गते महाभूकम्प जानुअघि एक विख्यात भारतीय समाजशास्त्री श्रीनिवासन्‌को ज्योतिषी चिन्तामणि योगीले भनेछन्‌, 'माघ २ गते 'वेस्टरनाइजेसन भर्सेस संस्कृताइजेसन ' पुस्तक एमए बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म महाविपत्ति पढ्दा पाठ्यक्रममा रहेको स्मरण भयो । श्रीनिवासन्‌ले आउँदैछ, सावधान !' म कसरी पूर्वीय जीवनका मूल्य मान्यतालाई विकासका उनी समाजमा स्थापित र प्रतिष्ठित मानिएकाले उनको नाउँमा पश्चिमी सभ्यताले गाँजेको मात्र होइन, त्यसलाई भनाइ एक कान दुई कान मैदान हुने नै भयो । त्यतिखेर पश्चिमी जीवनशैलीमा बदलिरहेको छ भन्ने गहिरो देशका राजा श्री ५ त्रिभुवन र प्रधानमन्त्री श्री ३ .खोजबिन अध्ययन गरेका छन्‌। जुद्धशमशेरथिए । राजकाज श्री ३ का हुकुममा चल्थ्यो। . श्रीनिवासन्‌को चर्चाले आफैँलाई पोलेको घटना पनि चिन्तामणि योगी (शब्दसागर कोषका लेखक सुनाउँछु। केही वर्षअघि पत्रकार भनेर रिपोर्टिङको लागि वसन्तकुमार शर्म्मा नेपालअनुसार) लाई समाजमा एउट कार्यक्रममा निमन्त्रणा आयो । कार्यक्रम थियो, आतंक फैलाएको आरोपमा सरकारले समातेर थुन्दै स्वास्थ्य र सरसफाइको । बिहानै गइयो, खासमा भन्यो, “त्यो दिन प्रलय भएन भने-तँलाई सीधै सुली हातमुख धुनुपर्छ र खाना खानुअघि हात यसरी धुनुपर्छ चढाइनेछ !' यो कुराको पनि अत्यन्त प्रचार भयो। भन्ने सिकाउने अभियानको सुरुआत रहेछ। त्यसका थुनामा परेका चिन्तामणिले मांघ १ गते नै आत्महत्या लागि पर्चा, पोस्टर, स्टिकर र पुस्तिकाको पनि व्यवस्था गरे। माघ २ गते दिउँसो २.१० मा महाभूकम्प गयो । त्यो थियो । कार्यक्रमपछि खाना खाने मेलो रहेछ। खाना ' महाभूकम्पबाट कति क्षति भयो भन्नेबारेमा खाएर आफैँ दनान्द॒नीयमा हाडया। साझ सुत्न बलामा ब्रह्मशमशेरको पुस्तकमा वर्णन छ। दिनभर भएगरिएका कामकुरा स्मरण गर्ने बानी रहेकाले यो जानकारी गुरु वसन्तकुमारबाट पाइएको हो। हात घुनेबारे मनमा कुर खेले । निदाएँ। सपना पनि हात उहाँसँग सोध्न गएको थिएँ, “गुरु, भुइँचालोको बारेमा धुने नै देखियो । पूर्वीय ज्ञान, ध्यान र अध्ययन छैन ?' उहाँले भन्नुभयो, एकजना क्रषिजस्ता, तालु खुइलिएका र दारी- “पूर्वीय अध्ययन पद्धतिमा खगोलशास्त्र, ज्योतिषशास्त्र कपाल सेतै फुलेका वृद्ध आए। उनी चोरीऔँला छ नि ! तर पश्चिमका हरेक कुरामा हामी परनिर्भर ठड्याउँदै भन्न थाले, “बाबु, म तेरो हजुर बा, पण्डित भएकाले यतातिर खासै मान्छेको ध्यान जाँदैन। तिमी काशीनाथ उपाध्याय ! तँ न मलाई सम्झन्छस्‌ न चिन्छस्‌ पत्रकारहरूले त झन्‌ यिनका कुरा के सुन्छौ र?' ! किनभने तँ दुई वर्षको नपुग्दै मेरो इहलीला सकियो । खगोलशास्त्र जसलाई अंग्रेजीमा एस्ट्रोनोमी र तर म तँलाई र तेरा गतिविधि यमलोकबाट हेरिरहेको छु। ज्योतिषशास्त्रलाई एस्ट्रोलोजी भनिन्छ। यी दुवैको आफूले सानैदेखि घर-गाउँको महिमा सुनेका पण्डित सुरुआत र विकास हाम्रै महाट्दीपमा भएको हो। हजुर बासंग साक्षात्कार हुन पाउँदा म उद्देलित बनिरहेको ग्रिकहरूले यहीँबाट सिकेका हुन्‌। यो गणित र ग्रह: थिएँ। मैले हजुर बालाई ढोग्न खोजेँ । उहाँले भो पर्दैन नक्षत्रको गतिविधि र प्रभावको गहन अध्ययन हो। भनेर दुवै हात मेरो थाप्लोमाथि राखिदिँदै भन्नुभयो, पड्चिमाहरूको यसं क्षेत्रको ज्ञानको आधार पनि हाम्रै ' आज तँ गजबको कार्यक्रममा गएर भात खाएर आइस्‌ पुर्खाको ज्ञान हो । त्यसैले कहिले ग्रहण लाग्छ र त्यसको हगि ? तर तैँले त्यसबारे केही सोचविचार गरिस्‌?! _ प्रभाव के पर्छदेखि अंकमा शून्यको योगदान पनि यही मैले भने, “हो हजुर बा, के हामी साँच्चै हात पनि धुन क्षेत्रका विद्वानले गरेका हुन्‌, पश्चिमकाले होइन। ., जजान्ने, नुहाइधुवाइ,, सरसफाइ, : चोखोनितो, ८ ने -म्टुठ 'वर्ष'काटिसकेका वसन्त सरकी 'कुराले मधिंग्‌ल “साझीबासीसमेर्त'गर्ने'सभ्यता नभैएका मानिस हौं र?: रिंगायो। हाम्रो सभ्यता पनि तगडा रहेछ र विभिन्न तपाईं माथिल्लो डोलको धारोमा सधैं नुहाउन जानु विषयका बारेमा अध्ययन पद्धति पनि रहेछ, तर त्यो . हुन्थ्यो रे ! नुहाइसकेपछि हिजो लगाएका लँगोटी र पश्चिमी र उनीहरूको अध्ययन पद्धतिभन्दा फरक ढंगको रहेछ। अंग्रेजहरूले जे 'कुराको खोजी वा समस्याको समाधान जुन तरिकाले खोजेका छन्‌, त्यसभन्दा हजारौं वर्षअघि नै ती कुराको खोजी तथा समाधान भारतीय उपमहाट्ठीपमा भइसकेको पो रहेछ ! धुने cheat | एकजना क्रषिजस्ता, तालु खुइलिएका र दारी- कपाल सेतै फुलेका वृद्ध आए। उनी चोरीऔंला ठङ्याउँदै भन्न थाले, “बाबु, म तेरो हजुर बा, पण्डित काशीनाथ उपाध्याय ! तँ न मलाई सम्झन्छस्‌ न चिन्छस्‌ । किनभने तँ दुई वर्षको नपुग्दै मेरो इहलीला सकियो । तर म तँलाई र तेरा गतिविधि यमलोकबाट हेरिरहेको छु। त्यसमा जल सिँचन गर्नुहुन्थ्यो रै ! म हजुर बाका कुरा सुनेर हक्क न बक्क भएँ। बूढाले नेपालीलाई सभ्य बन्न सिकाएको कुरा नपाली त्यसपछि तामाको घल्चामा जे भने सही भने । म टेलाएको देखेर हजुर समाजका राजनीतिज्ञ, विशेषज्ञ, समाजसेवी, सरकारी चोखो जल लिएर घरमा 2) बाले करुण स्वरमा भन्नुभयो, कर्मचारी, एनजीओकर्मी र पत्रकारले पनि महत्त्व दिएर शालिग्रामको पूजाअघि “मेर कुराले विचलित नहो बाबु। यो सभ्यता सिकाउने कार्यक्रम देशभर विस्तार गर्नुपर्छ। तिनलाई पनि नुहाइदिएर मैले तँलाई सम्झाउन के मात्र त्यो पत्रकार भनेको तै होस्‌ बाबु ! मेरो नातिले नै त्यो पूजाअर्चना गर्नुहुन्थ्यो रे! खोजेको हुँ भने, हामी पनि विदेशी जो आफू औची धुँदैन, पुस्छ, बाट हात धुन शालिग्रामको जल : किक द्रब्य आफ्नो सभ्यता भएका सिकेको कुरा सुन्दा मलाई यमलोकमा पनि आत्मग्लानी तुलसीको मोठमा (५ डड a i. «sa Memes | wat ang |" se ee, sie हजुर बाका खिन्नताको कुराले मलाई दुःखी बनायो । Eee ै फे be हात धुने कक oer os | | és mo bd, 3 a Beare WE) Garafa Vt पानी पिएँ र घडी हेरें, हि 2 LE x | Xi रातको तीन बजेको रहेछ। त्यसपछि म सुत्ल सकिनँ । paar 010 as Ul रि छेउमा सुतेकी श्रीमतीलाई पनि उठाइनँ। मनमा कुरा | ey aE a खेलिरहे । त्यसपछि नै हो मेरो बुद्धिको घैंयेको बिर्को : हि?) “# \ हे केरे उप्रिएको ! जहाँ जाँदा र जे विषयमा लेख्दा वा बोल्दा re a ae : CER i ee S i मैले आफ्नो र अर्काको संस्कृति, परम्परा, रीतिथिति र a. | A ENS ay Ri रैथाने ज्ञानले के भन्छ ? त्यसको सन्दर्भबारे बुझ्न थालें । Be | दे ०३:25 2 0 आजको आलेख भुइँचालोको भए पनि त्यसबारे हाम्रो ie. (२ | Ck Me "वने जान र परम्परा, बुद्धिले के भन्छ? त्यसको खोजी ही । । WS & Aas ar मात्र गर्न खोजिएको हो। ra ami 4 OS : kas it ०७२ वैशाख १२, १३ र २९ गते गएका ठूला र त्यस “छ Boe ee oN | oes | प्रान्त गइरहेका परकम्पबारे हामी सबैलाई थाहा छ। 2 भा १ ie Be AS विभिन्न सञ्चारमाध्यमदेखि घरघरमा मात्र होइन, अनेक oa oe a ORS as J देशका विद्वान्‌बीच पनि भूकम्पबारे चर्चा र विश्लेषण PR eh He tS RS चलिरहेछ। यूएसजीएस ( अमेरिकी भूगर्भ समाज) Va TN Oe a । y/ हि सबेभन्दो बढी चर्चामा छ। उसले भूकम्प यति नै बेला AE RE er SR aw जान्छ त भन्न सकेको छैन, तर गएपछि यति रेक्टर Bh. NS « र ।/ SN a स्केलक्रो गयो भनेर जनाउ दिइहाल्छ। उसले के पनि mM । [7100 20 भन्यो भने ठूलो कम्पपछि साना कम्प मात्र आउँछन्‌ । aes SN, र re ae त्यसबाहेक उसले के पनि भन्यो भने तिब्बती र भारतीय Cea. Ny, SHLD & | EA AD SETI, रि र। प्लेटको घर्षणले भूकम्प गएको हो र यसबाट जति शक्ति << 2 Apes NN गयो त्यसअनुरूप काठमाडौंमा कम्पन भएन । हुनुपर्थ्यो दर ts oan ७०, भयो जम्मा १७ ! त्यसैले नेपालको भूकम्प अनौठो सेलाउन हुन्थ्यो रे! काग, e १ \ x 7 / धर्म, दर्शन, संस्कृति खालको छ। कुकुरलाई खान दिएपछि मात्र क्‌ | ke aa e र मूल्य मान्यता छन्‌। यता नेपालका खगोलशास्त्री भनौं वा ज्योतिषशास्त्री, अप्सनी हालेर आफू ढिँडो-भात जे NES ४ 9) तिनमा सुधार पनि उनीहरू पूर्वीय विद्याका आधारमा ग्रह, नक्षत्र, पृथ्वी, 1 GSS Ary अंगेजले छखातु हुन्थ्यो रे, हो? ROSES 0 आवश्यक छ, तर अंग्रेजले चन्द्रमाको गति र अवस्थितिको हिसाबमा प्राकृतिक र हजुर बा मुसुक्क हाँसेर भन्न a आज तँ गएको कार्यक्रमको दैवी विपत्तिको गणना गरिरहेका छन्‌ । फलित र सिद्धान्त थाल्नुभयो, ' बाँबु,,म मात्र होइन;, मेरा Sa रिपोर्टमा के लेख्यो, थाहा छ ज्योतिषका ग्रन्थका आधारमा व्याख्या-विश्लेषण ' हजुर बा, उहाँको पनि हजुर बा, उहाँको SOC ae तँलाई ?' उसले लेख्यो, मेरो गरिरहेछन्‌ । ज्योतिषी ओजराज लोहनीको अन्तर्वार्ता मैले पनि हजुर बाको हजुर बार उहाँको. जबाफै, नखोजी उहाँ भन्दै हेर्न पाइनँ, तर डा. रुद्रनाथ अधिकारीसँग इमेज टीभीले Uf Su ब्रा र त्यसभन्दा पत्ति अघि. ;.- १ जानुभयो, ' हात धोएर पनि खान. १ वैशाख ०७२ मा प्रसारित झ्नन्तर्वार्ता भुइँचालो. erat peices Gere a sme छाम्न Cp te pest Tay frets !-नेपाली:५ गइसकेपछि हेर्न पाएँ। उनले-ग्रह; नक्षत्र, कुण्ड्लीको। तर तैँले आज हात धोएर खाना खानुपर्छ भन्ने जातिलाई हामीले हात धोएर खानुपर्छ भनेर सिकायौं। हिसाब गरेर भनेका कुराले अहिलेको भूकम्प वर्षामा कार्यक्रममा बोलिस्‌ पनि । प्रवचन दिइस्‌। केहीले ताली हाम्रो कार्यक्रम सुरु भएपछि अब तीन करोड नेपालीले आउने बाढीपहिरोलाई सौधै इंगित गरेका थिए । त्यस्तै धोती फेरेर धुनु हुन्थ्यो रे! धोएको लँगोटी र धोती फेरेर पनि बजाए। तँ गमक्क परिस्‌, मलाई त्यो देख्दा अम्खोरामा पानी लिएर पीपलको बोट परिक्रमा गर्दै खिन्नता भयो !' वाक्क € .) हेदयेश,त्रिपाठी पनि राष्ट्रिय सरकारको ‘i छन्‌। - कोझाला सरकार भने बारा Pace fe Fel गायत्री घिमिरेले भने झैं 'निजामतीले पालेको बिरालो' मात्र साबित भइरहेछ ! टक कर्मकाण्डी:ज्योतिषीले भूकम्प जान्छ भन्ने गणना गरेर निकालेको फलले डर-त्रास मच्चियो भने यूएसजीएसले भनेविपरीत पछिल्लो विनाशकारी भुइँचालो आयो, तर कोइराला सरकारले यूएसंजीएसलाई पक्राउ गर्न सकेको छैन | ठूलो भुइँचालो आउँछ भन्ने निहत्था ओजराजलाई भने पक्राउ गस्यो | उप्रान्त गइरहेका परकम्पबारे हामी सबैलाई थाहा छ। चलिरहेछ। यूएसजीएस ( अमेरिकी भूगर्भ समाज) सबैभन्दा बढी चर्चामा छ। उसले भूकम्प यति नै बेला जान्छ त भन्न सकेको छैन, तर गएपछि यति रेक्टर स्केलक्रो गयो भनेर जनाउ दिइहाल्छ। उसले के पनि भन्यो भने ठूलो कम्पपछि साना कम्प मात्र आउँछन्‌ । त्यसबाहेक उसले के पनि भन्यो भने तिब्बती र भारतीय प्लेटको घर्षणले भूकम्प गएको हो र यसबाट जति शक्ति गयो त्यसअनुरूप काठमाडौँमा कम्पन भएन । हुनुपर्थ्यो ७०, भयो जम्मा १७ ! त्यसैले नेपालको भूकम्प अनौठो खालको छ। यता नेपालका खगोलशास्त्री भनौं वा ज्योतिषशास्त्री, उनीहरू पूर्वीय विद्याका आधारमा ग्रह, नक्षत्र, पृथ्वी, चन्द्रमाको गति र अवस्थितिको हिसाबमा प्राकृतिक र दैवी विपत्तिको गणना गरिरहेका छन्‌ । फलित र सिद्धान्त ज्योतिषका ग्रन्थका आधारमा व्याख्या-विश्लेषण गरिरहेछन्‌ । ज्योतिषी ओजराज लोहनीको अन्तर्वार्ता मैले हेर्न पाइनँ, तर डा. रुद्रनाथ अधिकारीसँग इमेज टीभीले > oSG pee फक त न संयोग ०५८ सालको बारेमा मलाई परेको छ। ०५७ सालको अन्तिम शुक्रबार प्रकाशित कान्तिपुरको सहप्रकाशन साप्ताहिकमा ज्योषिती ओजराज लोहनीको भविष्यवाणीले जेठ महिनामा राजा वीरेन्द्रमाथि अनिष्ट छ भनेर इंगित गरेको थियो। राजा वीरेन्द्रको वंशविनाशपछि मैले यही स्तम्भमा कान्तिपुरमा चर्चा पनि गरेको थिएँ। भन्न के खोजिएको मात्र हो भने, पूर्वीय पद्धतिको खगोल वा ज्योतिषशास्त्रमा यूएसजीएसभन्दा बेग्लै प्राकृतिक वा दैवी विपत्तिबारे अध्ययन गर्ने पद्धति छ, जसलाई पश्चिमी पद्धतिले वैज्ञानिक होइन भन्छ। तर यसको अस्तित्व छ भन्ने उदाहरण १९९०, २०५८, २०७२ साललगायतका घटना - र त्यसबारेको भविष्यवाणीले उजागर गरेका छन्‌ । होइन, यी सबै हावाको भरमा गरिएका कुरा मान्ने हो भने कसरी विपत्ति जानु र भव्रिष्यवाणी मिल्नु एकैपटक मिल्न गए ? एकपटक होइन, पटकपटक ! अमेरिकी र नेपाली (पाश्चात्य विज्ञानका अनुयायी) का कुरा बेग्ल्याउनु पनि जरुरी छैन किनभने ती एउटै ज्ञानमा आधारित छन्‌, जसरी चिन्तामणि, ओजराज वा डा. रुद्रनाथको राशिफल एउटै खगोलै र ज्योतिषशास्त्रमा आधारित छ। ज्योतिषका कुरा भनेर पन्छाउन पनि सकिएन। समयतालिका वैज्ञानिक होला र त मिल्छ ! तर मेथोडोलोजी विदेशीसँगको मिल्दैन । तोयनाथ पन्तको पात्रोमा सय वर्षमा कुन दिन चन्द्र-सूर्य ग्रहण. लाग्ने ट्वाक्कै भनिएको छ। यसो भन्न सक्ने ज्योतिषीको भूकम्पबारेको भनाइमा साँच्चै दम नहोला त ? तर उदेकलाग्दो कुरा के भयो भने १९९० सालमा श्री ३ प्राइममिनिस्टर जुद्धशमशेरको शासनमा जे भएको थियो, संघीय लोकतान्त्रिक गणतन्त्रका. प्राइममिनिस्टर सुशील कोइर्लाको शासनकालमा ज्योतिषीमाथि एउटै व्यवहार गरियो । भिन्नता के मात्र रह्यो भने योगीले आत्महत्या गरे, लोहनीले गरेनन्‌ । “कर्मकाण्डी ज्योतिषीले भूकम्प जान्छ भन्ने गणना गरेर निकालेको फलले डर-त्रास मच्चियो भने यूएसजीएसले भनेविपरीत पछिल्लो विनाशकारी भुइँचालो आयो, तर कोइराला सरकारले यूएसजीएसलाई पक्राउ गर्न सकेको छैन । ठूलो भुइँचालो आउँछ भन्ने निहत्था ओजराजलाई भने पक्राउ गयो । जबकि तिनै लोहनीको भनाइ मानेर हातका औंलाभन्दा बढी मुगा, पन्ना, माणिकजस्ता रत्नको औंठी लगाउने शेरबहादुर देउवा भावी प्रधानमन्त्रीको दाबा गरेर राष्ट्रिय सरकारको वकालत गरिरहेछन्‌ । अर्का त्यत्तिकै औंठी लगाउने पूर्वमन्त्री . ०७16 /04, ८१