|
कि | एक द्वार, दुई द्वार प्रणालीभव
केशव 1 अहिलेको बहस बन्नुपर्छ । अझै
User ॥ व्यवस्थापनसम्बन्धी पुरानो सं
| | पहिलो आवश्यकता हो।
RE PRED LILLIES CE SE PLO TAIL ILO ELLIS मट
_ प्रधानमन्त्री सुशील कोइरालाको व्यस्तता,
बढेको, छ। महाभूकम्पपछि विश्वले देखाएको
सहायता व्यक्त गर्न आएको दूतहरूसँगको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
शिष्यचार भेट र तिनीहरूसँगको भलाकुसारी उदारतापूर्वक ठूलो मुठी खोली सुरु गरेको रकम
एउटा नियमित प्रक्रिया भएको छ। छिमेकी,देश जम्मा गर्ने दौडमा. प्रधानमन्त्रीका आफ्नै
भारत, चीनलगायत अमेरिका, बेलायतले कार्यालयदेखि संविधानसभा, नेपाल प्रहरी,
आफ्ना उच्च अधिकारीहरू पठाइसकेका छन्। सशस्त्र प्रहरी हुँदै नेपाली सेनासम्म आएका छन्।
अन्य मुलुकहरूले आफ्ना राजदूतहरूमार्फत नेपाली सेनाले २४ करोड कोषमा बुझाएर
सदासयता व्यक्त गरिरहेका छन्। भारतीय सबैभन्दा ठूलो दानीको. रूपमा आफूलाई
| प्रधानमन्त्री नरेन्र मोदी, अमेरिकी राष्ट्रपति उभ्याएको छ। यति धेरै रकम एकैचोटि
बाराक ओबामा र बेलायतका पुनर्निर्वाचित कुनै स्वदेशी संस्थाले नदिएपछि प्रधानमन्त्रीको
प्रधानमन्त्री डेबिड क्यामरुनले प्रधानमन्त्रीसँग कोषमा जम्मा गर्नेको लर्को अझै केही दिन
टेलिफोन वार्तालाप नै गरे। चल्ने नै छ।
प्रधानमन्त्री कोइरालाले सार्वजनिक रूपमा भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका
नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोगको लागि स्थापना भएको गहत कोषले खुद्रा मसिना
आह्वानपछि नेपाल सबैको प्राथमिकतामा छ। गरी कति उठाउँछ, त्यो त भविष्यले नै बताउला ।
यो अन्तर्राष्ट्रिय कूटनीतिको सामान्य प्रक्रियाहो। तर प्रतिपक्षहरूले राष्ट्रिय सरकारको . तावा
कुनै पनि देशका. प्रधानमन्त्रीले शिष्यचारका तताइरहेको बेला प्रधानमन्त्री कोइरालालाई
लागि भलाकुसारी गर्नु एउटा दायित्व पनि हो। अहिलेको राहत कोषको क्रियाकलापले शान्ति
प्रधानमन्त्री कोइरालाको यो कूटनीतिक कार्य भने दिएकै छ।
आलोचना र टिप्पणीमुक्त हुन सक्छ। रूसी राज्यक्रान्तिपछि प्रसिद्ध लेखक एडवर्ड
तर कूटनीतिक भेटघाटसँगै प्रधानमन्त्री क्रानसोको द साडो अफ विन्टर प्यालेस मा
कोइरालाको समय प्रधानमन्त्री राहत कोष उल्लेख भएको कुरा यस सन्दर्भमा मननीय छ।
नामक संस्थामा रकम दिन आउनेहरूसँग चेक जसरी रूसी क्रान्तिकारीहरू जार सत्ताका
बुझ्दै फोटो खिचाउन र केही क्षण भलाकुसारीर शताब्दी पुरानो प्रभावबाट मुक्त हुन सकेनन्,
वार्तालोपमा जाने गरेको छ। नागरिक समाज, वर्तमान नेपालका सत्ता सञ्चालकहरू पनि
| व्यावसायिक संघ-संगठन, कलाकार, उद्यमी, .त्यही पुरानो धडधबको प्रभावमा देखिन्छन्।
व्यवसायी, उद्योगपर्ति, शिक्षक, कर्मचारी, सेना, १८९० साल र १९९० सालको महाभूकम्पमा
गैरसरकारी संस्था एवं आप्रवासी नेपालीहरू . जसरी तत्कालीन शासकहरूले कर्मचारी,
जोकसैसँग पनि चेक बुझ्ने कार्य प्रधानमन्त्री व्यापारी, सेना र भारदारहरूसँग संकलन गरेको
कोइरालाको दिनचर्यामा पर्न थालेकोछ। कक्मले पुनर्निर्माण सुरु गरी त्यसको सिको
भुटानका प्रधानमन्त्रीले १० करोड रुपैयाँको विपद्मा त्यसपछिका शासकहरूले पनि गरे।
चेक बुझाएर नगद जम्मा गर्ने सुभारम्भ भएको सिंहदरबारको पुनर्निर्माण कार्य निजामती
प्रधानमन्त्री राहत कोषमा अहिले ठूलो अंकको कर्मचारी, सेना, प्रहरी एवं उद्योगपति तथा
रकम कसले बुझायो भन्ने प्रतिस्पर्धा नै चलेको व्यापारीको दानबाट तत्कालीन राजाले सुरु गरे।
देखिन्छ। यो प्रतिस्पर्धा बाहिरी दाताभन्दा पनि तर यसरी खुद्रा-मसिना रकम जम्मा गरी
प्रधानमन्त्री, कोइरालाको नेपाल सरकार पुनर्निर्माण भएका कुनै पनि संरचनाले
मातहतका कार्यालयहरूका बीचमा छ। त्यसपछिका विपत्तिसँग जध्न यकेसस । 2५20 ।
"०४
& Sey 0
SENS SD Pre Cae ७
MES Seers eve @
~ 7 ॥ 00 छ क हु
त्रश्यकता
को
अहिलेको बहस बन्नुपर्छ। अझै भन्नुपर्दा, विपद्
पहिलो आवश्यकता हो ।
त्यसपछिका विपत्तिसँग जुध्न सकेनन्। २०२८
सालमा पुनर्निर्माण सुरु भएको सिंहदरबार होस्
वा १८९० र १९९० मा पुनर्निर्माण भएका
मन्दिर, सम्पदा र सहरहरू एकपछि अर्को
प्राकृतिक विपत्तिमा ध्वस्त भए। यसले के
देखाउँछ भने पर्याप्त रकम जोहो नगरी हुने
नवर्निर्माण कमजोर हुन्छ। |
एडवर्ड कान्सीले भनेजस्तै जस्तोसुकै
क्रान्तिकारी सत्ताको परिवर्तन भए पनि त्यसमा
पुरानो सत्ताको छाया कुनै न कुनै रूपमा रहेको
हुन्छ। नेपालमा पनि विगत दुई सय वर्षमा
राजनीतिक व्यवस्थामा विभिन्न परिवर्तन भएका
तर राज्यसत्तामा जस्तोसुकै परिवर्तन आएं पनि
अघिल्ला शासनहरूका कतिपय मूल्य र
मान्यताहरूको निरन्तरता पाइन्छ।. १८९०
सालका शासक र १९९० सालका शासक भिन
a a
A CCT St दु,
“७०२9 जोक १३ (२०६ mS पि)
पप हो लोका मल न भक नेम नेताम 000 ना र? । 0000 0 0 0000 0000
ere
रूपमा हरिन थालेको छ। प्राकृतिक प्रकोप
व्यवस्थापन प्रशासकीय र सुरक्षासँग मात्र
सम्बन्धित नभई यसको दायणलाई समुदायसम्म
अर्थात् बहुआयामिक स्वरूपको बनाएको छ।
नेपाल विपद् व्यवस्थापनसम्बन्धी कैयन्
अन्तर्राष्ट्रिय सम्झौताहरूको पक्षराष्ट्र बनेको छ।
नेपालमा नै अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विपद्
व्यवस्थापनमा काम गर्ने संस्था र विज्ञ र
प्राविधिकहरू छन्। भूकम्प सम्बन्धमा काम गर्ने
दर्जनौं विज्ञ छन्। तर भुइँचालो गएर यत्रो क्षति
भएको एक महिना नाघिसक्दा पनि नेपालका
प्राप्त हुने रकमले नेपालको पुनर्निर्माण हुँदैन।
यी कुरा जति शाश्वत सत्य हुन्। त्यसैगरी
' राज्यको चरित्र एवं व्यवहारमा एडवर्ड क्राम्सो र
हान्य्डटनका विचार पनि त्यति नै सत्य देखिएका
छन्। अहिले नेपालको राज्यसत्ताको चरित्र
अग्रगामी क्रान्तिको नाममा हन्टिडटनले भनेजस्तै
इरानमा सन् १९७१ को क्रान्तिपछि आएजस्तै
|
|