|
गोरखामा
Dd NaS ELA NBN ERS LO | Seca Le 0008 00० ००३०
8 oa उस्त । त्रिपाल पाएकाहरू बारीमा कष्टकर ढंगले रात सम्मानबाट हामी भावविभोर भयौं । भएको रहेछ। चर्किएर भत्किन लागेको घरमा अः
मनोज | मान बिताइरहेका रहेछन्। त्रिपाल नपाएकाहरू खुला घर भत्किएर त्रिपालको सहारामा बसिरहेकी केही पसल सञ्चालन भएका रहेछन् । त्यहाँको सिं
मनाज Fe आकाशमा रात बिताउन बाध्य भएको देखियो। सावित्रीले भनेको एउटा वाक्य कहिल्यै बिर्सिन बस्ती अमिलेचौरको त्रिपालमुनि थियो। ' धन्य
बस्नेत || गाउँलेको चीत्कार र त्यहाँको अवस्था हेर्दा हामीले सविदनँ। उनले हामीलाई सोधिन्, “खाना खानु भो दिउँसो भूकम्प आएछ। राति भएको भए कतिक
. पि »/ मठ मन थाम्न सकेनौं । मेरा आँखाबाट आँसु खसे। कि छैन, नत्र म पकाउँछु। भोकभोकै हिँड्नु भएको ज्यान जाने थियो, ठेगानै थिएन' स्थानीय समाजसेव
11 / सहकर्मी उमा उनीहरूको पीडालाई तस्बिरमा कैद जस्तो छ। खाना खाएर जानुहोस्।' भूकम्पबाट कृष्णकाजी श्रेष्ठले भने। को
ms गर्न व्यस्त भइन्। आँखाले भ्याएका चारैतिरका पीडित उनको यो वाक्यले हामी भावविभोर भयौं। विकट गाविस लापु- ६ उंका स्थानी,
क | eee, गीउँहरूका सबै घर भत्किएको मात्र देखियो । घर नामजुङका अर्का स्थानीय दयाराम दवाडीले एक दिनको बाटो हिँडेर राहतको खोजी गर्न त्यह
भत्किएपछि धेरै गाउँहरू “त्रिपाल गाउँ' मा परिणत हामीसँग आक्रोशसमेत पोखे । ' हाम्रो पीडा धेरैले आइपुगेका थिए। राज्य अझै आफ्नो गाउँम
2 ae VTA WH | सोधिसके । उनीहरू हाम्रो पीडामा मलमपट्टी लगाउन नपुगेको उनीहरूले गुनासो गरेँ। स्थानीर
| नामजुङ- ४ स्थित बदेलीको जनशक्ति उच्च आएका हुन्-कि सहयोग गर्न। हामीलाई सहयोगीको . सजिन, माइला, ' श्रीमान््सहित सातजना युव
वैशाख १२ गते शनिबार विनाशकारी महाभूकम्प माविको भवन भूकम्पले पूरै ध्वस्त बनाएको देखेपछि खाँचो छ।' पत्रिकाका माध्यमबाट आफ्नो कुरा गाउँको लागि राहत खोज्दै आरुघाट बजारम
गएपछि अन्नपूर्ण मिडिया नेटवर्कले पीडितकौ हामी त्यसतिर लाग्यौं । त्यहाँ पुःदा स्कुल भत्किएको संसारभर पुच्याइदिन उनले बारम्बार हामीसँग आग्रह भौंतारिइरहेका थिए। “गाउँमा अझै राहत पुगेको छैन
दुःखमा मलमपट्टी लगाउन अन्नपूर्ण राहत अभियान हेर्न केही विद्यार्थी आएका रहेछन्। भत्किएको गरिरहे। बुडकोट- ४ स्थित पोखरीडाँडाका ६० बर्से सजिन गुरुङले सुनाए, ' काठमाडौँबाट राहत आउँदै =
सञ्चालन गरिरहेको छ। अभियान सुरु गरेलगत्तै 3 = | म रै भन्ने सुनेर गाउँको लागि पाउँछौं कि भने
दाताहरूले पीडितलाई राहत सामग्री उपलब्ध गराउन : = ea २. | आएका हौं।' गाउँमा चामल, त्रिपाल चाहिएक
थाले । उनीहरूले उपलब्ध गराएको सहत. सामग्री 2 = SS ०0०८०२१७, उनले सुनाए।
तत्काल पीडितका आँगनमा पुगेर बाँड्ने क्रम o> a Mere ं
बा ई छ। त्यही न दाताहरूले का कु पि er ने छ:
अभियानलाई उपलब्ध गराएको राहत सामग्री लिएर छ Ree RS ME = गोरखा जहाँ ४ भूकम्पले त
म, फोटो पत्रकार उमा बिष्ट, पोखराका संवाददाता ff Batter ee. ae SEE. RS गोरखा जहाँ भूकम्पले
ans बराल, pars plese का सफलता ( nes Sa Pa टतविक्षत छ, कहालीलाग्दो
आचार्य भूकम्प प्रभावित गोरखा पुग्यौं। त्यहाँ जानुको | BRS SE ES he Ba i. anes अवर ; दै स्थानीयको
हाम्रो एउटै लक्ष्य थियो- पीडितको आँगनमै पुगेर Re ps | a ae “ae : अवस्था छ र स्थानीयको पीडा
oo पीडा डुट्दै राहत बाँड्नु । ८ ee Ge geal Aaled SqTS | जुन
गपेएजा पुगेपछि हाम्रो समूहमा सामुदायिक रेडियो 2 a a) FB ae ta ७,
oa वरिष्ठ उपाध्यक्ष es थापार ॥; हक ॥ we o ee oe / seamen bee ee ; OS पुगे पनि स्थानीयको
अन्तपूर्णका गोरखा संवाददाता शिवप्रसाद उप्रेती पनि eae Fak ee ee gee. prec wie चीत्कार
जोडिए। सोमबार बिहान साढे ८ बजे जिप भाडामा |. 3; 4s Sea cates oe. , पीडा र आशा उस्तै छ।
लिएर हामी भूकम्पले पुग्याएको क्षति र त्यसपछिका /. Ae ria 00? र) । उनीहरूको पीडामा मलमपट्टी
दिनमा स्थानीयले भोग्नुपरेको पीडा बुझ्न गोरखाको |= + (३ ee 2 ; ; | rN हातहरूको
हामीले निधो गरेका थियौं । जिपका चालक सरोज ' नट ‘ 4 oe 23 c mg अझै खाँचो छ |
रानाले कष्ट गरेर हाम्रो यात्रालाई Freee fess | ee a 0000) ae nee
बाटोको अवस्था नाजुक हुँदा उनलाई त्यो बाटोमा a ae re 1 PTs
जिप चलाउन हम्मेहम्मे फ््यो।'उनले बीचबीचमा Re 00 5210 OES ES IMS OR
“यस्तो बाटो त कति गाडी चलाइयो, यो केही होइन हामी गोरखाको बुडकोर, नाम्जुङ, बोर्लाङ धावा
मेरा लागि' भन्दै हाम्रो हौसला बढाइरहेका थिए। स्कुलको भवन हेर्दै गरेका १२ बर्से रञ्जन परियारले कृष्णप्रसाद खनालको भनाइ थियो- तत्काल ओतको तान्द्राङ मसेल, बगुवा, ताप्ले र फिनाम गाविसम
किशोर र शिवले हामीलाई भूकम्पले गाउँमा मलिन स्वरमा सुनाए, ' सर, हाम्रो घर पनि स्कुल पनि राम्रो व्यवस्था गर्न नसके हावाहुरी र वर्षाले पुगेर त्यहाँको अवस्था बुझ्यौं, स्थानीयले भोग्नुपरेक
पुच्याएको असर र स्थानीयले भोग्नुपरेको पीडा भत्कियो । अब कहिले बन्छ यो स्कुल अनि हामीले गाउँगाउँमा अर्को भुइँचालो आउनेछ। पीडाका बारेमा जानकारी लियौं र हामीसँग भएक
सुनाउँदै प्रत्येक गाउँका बारेमा जानकारी दिइरहे। कहाँ बसेर पढ्ने ?' उनी सात कक्षामा अध्ययनरत माझीयर पुग्दा ८६ बर्से कालीमाया माझीको पीडा राहत सामग्री पनि पीडितकै हातमा थमायौं । गोरख
हामी ढुंगागाडे हुँदै बुडकोटतिर लाग्दै थियौँ। रहेछन् । उनका प्रश्नले हामी भावुक हुन पुग्यौं। सुनेर हामी मर्माहित भयौं । त्यहाँका सबै घर पूर्णरूपमा जहाँ भूकम्पले क्षतृविक्षत् छ, कहालीलाग्दो अवस्थ
त्यहाँको लाखेडाँडामा भूकम्पले तहसनहस पारेको अन्वपूर्ण पोस्टका पत्रकार हौं भन्नेबित्तिकै पीडा र ध्वस्त भएका छन्। भत्किएको घरतिर हेर्दै उनी छ र स्थानीयको पीडा सुन्दा मर्माहत हुनुपर्छ । जुन
दृश्यले हामी मर्माहित बन्यौं । त्यहाँका पूरै घरहरू गुनासो सुनाउन आउने स्थानीयको भीड लाग्यो । रोइरहेकी थिइन् । उनको पीडा देखेर ममा छटपटाहट गाउँ पुगे पनि स्थानीयको चीत्कार, पीडा र आश
भत्किएका छन् । घर भत्किएपछि त्यहाँ रुवाबासी उनीहरूको एउटै पीडा थियो- ओत चाहियो । गाउँ र बढ्यो । उनको अनुहारमा हाँसो भेरिदिने खोजेँ। उनका उस्तै छ। उनीहरूको पीडामा मलमपट्टी लगाउन
चालिरहेको छ। पीडा पोख्नेर रहित खोज्ने लको पनि ' गाउँलेको पीडाले /सिञ्िका बनेका mrt eed cee a a ne eee STR aad it
।
SCHED: OOO OO ECE: % त तँ । 4 छै
क जी का Lee et हर क त हन [
AALS fh क» eh
उस्तै । त्रिपाल पाएकाहरू बारीमा कष्टकर ढंगले रात
बिताइरहेका रहेछन्। त्रिपाल नपाएकाहरू खुला
आकाशमा रात बिताउन बाध्य भएको देखियो ।
गाउँलेको चीत्कार र त्यहाँको अवस्था हेर्दा हामीले
मन थाम्न सकेनौं। मेरा आँखाबाट आँसु खसे।
सहकर्मी उमा उनीहरूको पीडालाई तस्बिरमा कैद
गर्न व्यस्त भइन् । आँखाले भ्याएका चारैतिरका
गाउँहरूका सबै घर भत्किएको मात्र देखियो । घर
भत्किएपछि धेरै गाउँहरू “त्रिपाल गाउँ' मा परिणत
भएका रहेछन्।
नामजुङ ४ स्थित बदेलीको जनशक्ति उच्च
माविको भवन भूकम्पले पूरै ध्वस्त बनाएको देखेपछि
हामी त्यसतिर लाग्यौं । त्यहाँ पुग्दा स्कुल भत्किएको
हेर्न केही विद्यार्थी आएका रहेछन्। भत्किएको
स्कुलको भवन हेर्दै गरेका १२ बर्से रञ्जन परियारले
मलिन स्वरमा सुनाए, “सर, हाम्रो घर पनि स्कुल पनि
भत्कियो । अब कहिले बन्छ यो स्कुल अनि हामीले
कहाँ बसेर पढ्ने ?' उनी सात कक्षामा अध्ययनरत
रहेछन् । उनका प्रश्नले हामी भावुक हुन पुग्यौं ।
अन्तपूर्ण पोस्टका पत्रकार हौँ भन्नेबित्तिकै पीडा र
गुनासो सुनाउन आउने स्थानीयको भीड लाग्यो ।
उनीहरूको एउटै पीडा थियो- ओत चाहियो । गाउँ र
गाउँलेको पीडाले विक्षिप्त बनेका गाउँलेले गरेको
हो त लेता मार्क पि क पि हि के र) चाका डी
जे देखियो
सम्मानबाट हामी भावविभोर भयौं ।
घर भत्किएर त्रिपालको सहारामा बसिरहेकी
सावित्रीले भनेको एउटा वाक्य कहिल्यै बिर्सिन
सक्दिनँ । उनले हामीलाई सोधिन्, ' खाना खानु भो
कि छैन, नत्र म पकाउँछु। भोकभोकै हिँड्नु भएको
जस्तो छ। खाना खाएर जानुहोस्।' भूकम्पबाट
पीडित उनको यो वाक्यले हामी भावविभोर भयौं।
नामजुङका अर्का स्थानीय दयाराम दवाडीले
हामीसँग आक्रोशसमेत पोखे । ' हाम्रो पीडा धेरैले
सोधिसके । उनीहरू हाम्रो पीडामा मलमपट्टी लगाउन
आएका हुन् कि सहयोग गर्न। हामीलाई सहयोगीको .
खाँचो छ।' पत्रिकाका माध्यमबाट आफ्नो कुरा
संसारभर पुच्याइदिन उनले बारम्बार हामीसँग आग्रह
गरिरहे । बुडकोट- ४ स्थित पोखरीडाँडाका ६० बर्से
माझौयर पुग्दा ५६ बर्से कालीमाया माझीको पीडा
सुनेर हामी मर्माहित भयौं । त्यहाँका सबै घर पूर्णरूपमा
ध्वस्त भएका छन्। भत्किएको घरतिर हेर्दै उनी
रोइरहेकी थिइन् । उनको पीडा देखेर मंमा छटपटाहट
बढ्यो । उनको अनुहारमा हाँसो भरिदिने खोजेँ । उनका
पीडा सुनें अनि आफ्नो पीडा पनि सुनाएँ । निकैबेर
SSE ७७७ : ७ BGR te
क तु ७ » |
० a> % ००७
~*~ Ge ADS wae
संवाद गरेपछि मैले सोधें, ' आमा, के खान मन'छ?!'
उनले बिस्कुट खान मन लागेको बताइन् । मैले २०
पाकेट बिस्कुट दिएँ। घर भत्किएको पीडा एकातिर
आरुनचनौटे- २ स्थित आरुघाट बजार पूरै ध्वस्त
भएको रहेछ। चर्किएर भत्किन लागेको घरमा अझै
केही पसल सञ्चालन भएका रहेछन् । त्यहाँको सिंगै
बस्ती अमिलेचौरको त्रिपालमुनि थियो। ' धन्य,
दिउँसो भूकम्प आएछ। राति भएको भए कतिको
ज्यान जाने थियो, ठेगानै थिएन' स्थानीय समाजसेवी
कृष्णकाजी श्रेष्ठले भने ।
विकट गाविस लापु- ६ खानीगाउँका स्थानीय
एक दिनको बाटो हिँडेर राहतको खोजी गर्न त्यहाँ
आइपुगेका थिए। राज्य अझै आफ्नो गाउँमा
नपुगेको उनीहरूले गुनासो गरेँ। स्थानीय
सजिन, माइला, 'श्रीमान््सहित सातजना युवा
गाउँको लागि राहत खोज्दै आरुघाट बजारमा
भौंतारिइरहेका थिए। गाउँमा अझैं राहत पुगेको छैन'
सजिन गुरुडले सुनाए, ' काठमाडौँबाट राहत आउँदै छ
रै भन्ने सुनेर गाउँको लागि पाउँछौँ कि भनेर
आएका हौं।' गाउँमा चामल, त्रिपाल चाहिएको
उनले सुनाए । |
9 अज ””, ON लोका जि क की यकता ततायो तै तेरा यो तो सातै त की वै सस तेस सक ०७७७७०७०७०७०७०७०७०७०७०७०७०७०७&&०७० ७?)
a a an ant
तान्द्राङ मसेल, बगुवा, ताप्ले र फिनाम गाविसमा
पुगेर त्यहाँको अवस्था बुझ्यौं, स्थानीयले भोग्नुपरेका
पीडाका बारेमा जानकारी लियौं र हामीसँग भएका
राहत सामग्री पनि पीडितकै हातमा थमायौं । गोरखा
छर स्थानीयको पीडा सुन्दा मर्माहत हुनुपर्छ । जुन
गाउँ पुगे पनि स्थानीयको चीत्कार, पीडा र आशा
उस्तै छ। उनीहरूको पीडामा मलमपट्टी लगाउने
सहयोगी हातहरूको अझै खाँचो छ।
फ्त्तपदढी Ure
परिवर्तनको खाँचो
, क "७, “oO
4 - we nan ™
~ « ०० Pans a |
‘ ae aay 4 श्र
4 we 7९ ७, : * /“ 5
. ७0 >» ८: y >
1 a a at %
oy in Pe re tt oe]
> AP Aas ४ Se ae 4
र aa त ar eS
: y Pe
(७०):
७ . 4. ad » a
KOT
a va a
: Fe ¥
दुःखमा नआत्तिनु र सुखमा नमात्तिनु' आज हामीले
यही उखान मनन गर्नुपरेको छ। २०७२ साल वैशाख १२
गतेदेखि आएको विनाशकारी भूकम्पले देशका धेरैजसो
स्थानमा धेरै नोक्सानी पुच्याएको छ। आज पनि
ससाना धक्का गइरहेका छन्। साना धक्काले पनि
मनहरू झस्किरहेका छन्। आम जनताका घर.
भत्किएका छन्, परिवार टुटेका छन्, स्कुल र सरकारी
भवन, ऐतिहासिक धरोहर विनाश भएका छन्। नब्बे
सालको भूकम्पमा नभत्किएका धरोहर पनि
ध्वस्त भएका छन्। एक हिसाबले भनुपर्दा
शताब्दीयौंदेखिका आर्थिक, सामाजिक र सांस्कृतिक
उपलब्धि नासिएका छन्।
राजधानीमा बस्ने डेरावाल हुन्, घरवाला हुन्, मन्त्री,
प्रधानमन्त्री वा राष्ट्रपति नै किन नहोञन्, सबैको वास
'एकपटकका निम्ति पालभित्र भएको छ। सिंगो राज्यलाई
खर्बौंको धक्का लागेको छ। यस्तो विपद्को बेला सबैले
आआफैँ ज्यान जोगाउन खोज्ने कुरा अस्वाभाविक
मान्न सकिँदैन। यसैको परिणामस्वरूप आज
राजधानी सुनसान छ, अत्यासलाग्दो छ। भूकम्प आउने
हल्लाले बजार पाएकाले पनि मानिस राजधानीबाट
बाहिरिएका छन्।
अर्कोतिर भूकम्पपीडितहरू आफ्नो ओत र गाँसको
खोजीमा अत्तालिरहेका छन्। भएका अन्नपात घरभित्रै
पुरिएका छन्। राहत सामग्री अझै सबै ठाउँमा पुग्न
सकेको छैन। यस्तो अवस्थामा सबैले सरकारको मुख
ताक्नु स्वाभाविक हो। किनकि गाँस, बास, कपास र
सुरक्षाको ग्यारेन्टी गर्नु सरकारको दायित्व हो।
स्वाभाविक हो- एउटी आमा आफ्ना नानी भोकाएको
बेला गाँस र रातमा ओत नपाएको कसरी हेर्न सक्छिन् ?
सरकार भनेको राजनीतिक दलहरू पनि हुन्। तर यी
सबै दिशाहीन जस्तै बनिरहेका छन्। दिशाहीनताले
मुलुक र weg wit ws wz
गतिशीलताले गन्तव्यमा पुग्याउँछ। त्यसैले यतिबेला
हामी सबैले नेपालीको स्वभावको मूल्याकंन गरौं ।
नेपाली यतिबेला दुःखमा छन्। घर ढलेका छन्, सम्पत्ति
नस्ट भएको छ, परिवार टुटेको छ तर पनि नेपालीको मन
Po) age te (7?
_ २८०02 टणटका Zq (Lois may ०७७ 62 CPR 4 १ | AIS Ma 1y
Cr»
ढलेको र' आत्तिएर भाग्ने परिस्थति बनेको छैन/
बटुवालाई बास दिने, परेको बेला सहयोग गर्ने नेपाली
संस्कृति कहाँ हराएको छर ? विश्वमा मागेर पानी खान
पाइने देश बिरलै होलान् तर हामीकहाँ माग्नै पर्दैन । तपाईं
जुनसुकै नेपालीका घरमा पुग्नुस्, भूकम्पले थलिएको
बेलामा पनि पानी र चिया नसोधेको घर हुँदैन । यस्तो
संस्कृतिभित्र हुर्किएका नेपाली जनतालाई सरकारको
साथको, योजनाबद्ध विकास अभियानको खाँचो छ
अनि पुनर्निर्माणको खाँचो छ।
तपाई जुनसुकै नेपालीका घरमा
पुग्नुस्, भ्रूकम्पले थलिएको
बेलामा पनि पानी र चिया
नसोधेको घर हुँदैन । यस्तो
संस्कृतिभित्र हुकिएका नेपाली
जनतालाई सरकारको साथको,
योजनाबद्ध विकास अभियानको
खाँचो छ अनि पुनर्निर्माणको.
खोँचो छ।
——. Pw . SO OS eS a ee ee en eee ee ee Owe se कान ee ee ee eee
एयर % ही १७ a | १७ tS ee ee ee eee . .
er ere ere ee ee el ll न गि Se eh Eee SO RA Pe ee See eee, ee ee ee ee, ee कि 0
भूकम्पपीडितका लागि सहयोगको आध्वान गयौं
भने जोकोही नेपालीले पनि सहयोगी हात उठाउने छन्।
हो, उनीहरूबाट नगदको आशा नगरौं, तर उनीहरूबाट
अन्न संकलन गरेर भूकम्पपीडितका निम्ति गाँसको
व्यवस्था गर्न सकिन्छ। हाम्रै वरीपरि पाइने स्थानीय स्रोत
र साधन प्रयोग गरेर ससाना घर बनाउन सकिन्छ, जसका
लागि बास सबैभन्दा उपयोगी हुन सक्छे। यो
अभियानका लागि पनि श्रमशक्ति स्थानीय स्तरमै
जुटाउन सकिन्छ। जसले तत्कालको आवश्यकता पूरा
गर्नु छ। यो अभियानका लागि सरकार र दलहरूले
आहवान गर्नुपर्दछ। सधैंभरि विदेशीको मुख ताक्नुभन्दा
आफै स्रोत र साधनमा भरपर्नु बेस हुनेछ। एकपटक
जुद्धशमशेरले चलाएको अभियानको मूल्यांकन गरौं ।
स्कुले बालबालिका स्कुल जान आतुर छेन्, कलेजका
विद्यार्थी कलेज जीन आतुर छन्, व्यवसायी व्यवसायमा
फर्किन तयार छन्। सबैतिरबाट वातावरणलाई सहज
बनाऔं, त्रासको अन्त्य गरौं ।
"०५,४०१, ee a A Oe” ee * @ee.@6@ *2 mo.’ + & गाह सा हू क न का र चा |
he 4a + हु :
त “a . 02
en UN. oe ee SN ,२ 0, ७)» पा 7
24.6 A682 -) 4" 62 WR
२? LOLOL LL LLL वि???
|
|