|
अन्नपूर्ण
annapumapost.com
यि
युवराज थि 0 =
a _ — ४
9 5 at hay
b yy त 7 © उने ©
|. i ae
र 4 न ४ a १०.)
ae ९ ee Sk!
वशाख १२ को महाभूकम्पले नयाँ वर्षसँगै नेपालमा
विनाशको शृंखला निम्त्याएको छ। हजारौं
(बिहीबारसम्म करिब ६ हजार) को ज्यान गएको छ।
अंगभंग, घाइते र घरवारविहीन हुनेहरूको संख्या
किटान हुन सकेको छैन । अस्पतालमा उपचारार्थ भर्ना
भएका कतिपयलाई निको भएपछि कहाँ जाने, थाहा
छैन। त्यसैगरी प्रत्यक्ष प्रभावित र भयबाट आक्रान्तहरू
विभिन्न ठाउँमा खुला आकाशमुनि तथा अपर्याप्त
पालमुनि शरणार्थी जीवन बिताइरहेका छन् आफ्नै
मुलुकमा । अपर्याप्त राहत, अस्वस्थकर वातावरण र
त्यसबाट चुलिएको आक्रोशको निशानामा सरकार र
, दलहरूको नेतृत्व परिसकेको छ। त्यसको अभिव्यक्ति
कहिले कुन रूपमा विस्फोट होला, त्यसबारे कसैले
ध्यान पुन्याएको छैन ।
यो मानवीय क्षतिसँगै नेपाल राज्यको म
संस्कृति, पहिचान र गौरव बोकेका वास्तुकलाका
अनुपम र अद्वितीय नमुनाहरू धराशायी भएका $ँ
छन्। पृथ्वीमा समाहित ती नमुनाहरूले पुनर्जन्म छ
पाउनेमा अहिले ढुक्क हुने अवस्था छैन।
सरकार मौन र अक्षम देखिएको छ।
आफन्तहरूको जीवन गुम्नु, घाइते हुनु, सम्पत्ति
गुम्नुको पीडासँगै साझा सम्पदा तथा विराशत
अदृश्य हुनुको पीडाले राष्ट्रिय स्वरूप लिएको छ,
नेपालीहरू बाँधिएका छन्। विश्व उनीहरूको
पीडामा सहयोगी बन्न चाहन्छ, तर के जनताको
विश्वास गुमाएका नेता र दलहरू अनि सरकारका
मन्त्रीहरू राष्ट्रिय शोकमा न्युनतम दायित्व निर्वाह गर्न
सफल होलान्? ढुक्क हुने स्थिति छैन। उनीहरू
अहिले पनि ' राहत कोष' मा चार दलीय अंशबन्डाको
प्रतीक्षामा देखिन्छन् । खासगरी विगत नौ वर्षमा
Glas! Mn Yitigid ९ रह ।वतरणमा
भ्रष्टाचार तथा अंशबन्डाको गन्ध मात्र देखियोज्भने
-त्यसको-पस्णाम अकल्पनीय हुन AAS I aI
पहिले प्रधानमन्त्री सुशील कोइरालाले बुझ्नु आवश्यक
छ। पीडितहरूको आक्रोशको पहिलो संकेत बुधबारै
उनले भोगिसके टुँडिखेलमा ।
ओखलढुंगामा १५१८१५ फिटको त्रिपाल ८
परिवारलाई एउटाको हिसाबले उपलब्ध गराइएको छ।
वर्षा भइरहेको छ। राष्ट्रसंघको स्थानीय कार्यालयको
अनुमानमा ८० लाख या प्रत्येक तेस्रो व्यक्ति प्रभावित
छ, भूकम्पद्वारा मुलुकमा । नेपाली समाज, पारिवारिक
मान्यता र संस्कार बुझ्नेलाई थाहा छ, ती ८०
लाखसँगसँगै जोडिएका छन् अरू पनि। आशंका
राजनीतिक दलहरूमाथि छ, के यो मानवीय संकटलाई
पनि उनीहरू भ्रष्टाचार र कमाउधन्धाकै अवसर
ब्रनाउलान् ? त्यो आशंकामा पर्याप्त कारण छन्|
१२ गते भुइँचालो गएको आधा घन्टाभित्रै भारतीय
रामवरण यादव र इन्डोनेसियाबाट स्वदेश फक्दै गरेका विश्वसनीयता एकाचर र् डक 00 Ahi st राहडत वितरण
प्रधानमन्त्री कोइरालासँग ब्यांकक विमानस्थलमा दलहरूले गुमाएका विश्वसनीयता यता नै मुख्य Yee ARF BAC ग
टेलिफोनमार्फत सम्भव सबै सहयोग गर्ने आश्वासन छन् सुशील काड्राला, डदासीन ससद् र ori Wadd: अहिलेको लागि
दिए। त्यसको लगत्तै चीन, जापान, दक्षिण एसियाली दलहरूले बुझ्नुपर्छ कि संविधान नबनाउँटा जस्तै या aos | ann निर्णय
अन्य मुलुक र प्राय: सबै मित्रराष्ट्रहरूको सहयोगको विषयमा उनीहरूका निष्क्रियदा र भ्रष्राचारलाई चुष स्वीकार्य TY म
आश्वासनको ओडरो लाग्यो । लागेर जनताले सहनै छैनन् [न त टताटडरूनट लिएर os हुन सक्छ।
भारतीय वायु सेवासँगै प्राकृतिक प्रकोप ठद्धारमा जनतामा नफुन्याउनै पहिलाको परम्पसलाई उनीहरूले सा &
नाम कमाएको विपद् व्यवस्थापन विभाग जीवित राख्न सका छन् यसपटक । ठाउँठाउँमा मन्त्री CT ee ee ee
(एमडीआरएफ) प्रमुख ओपी सिंह आठ सयर जनाको सांसदको खाजा भइराखकाो छ भन FEAT |
टोली लिएर नेपाल ठउत्रै । पीडितहरूका लागि उनको पीड्ितसमक्ष राहत नपुर्गका बारमा टाताहरूबीच पनि wes
Sage 0 + ont ada Sa «HUT ari eT S त्यसगरे सरकार स्यष्ट ढुनु आयक्यम् छा तर तममन्टा
टेली देवद्त' जस्तै बन्यो, यद्यपि भारतीय दुतावासदट वधानीपूर्ण वार्ता भड्रहका छ। bath दु re spare
Sh = Eee oS छझैलीले आक्रोश अझ चलिँदो छ। परिवार, आफन्तजन र - पूर्व उद्धार र राहत सुनिश्चित गरी
नेपालबाट भारतीयहरूलाई फर्काउंदाको Weis ञ्रेश अझ चुलिँदा छ। परिवार, आफन्तजन ea 3 हा
aed खिपट व्यवस्थापन गमाएकाहरू अझै पनि झीनी आशा लिएर यथासम्भव छिया फकाङन सरकारल पहल गर्न
प्रधानमन्त्री मोदीको सदासयता र विपद् व्यवस्था" सम्पत्ति गुमाएकाहरू अझ प Soa क ee “aqua fare aT ( HIS
विभागको जोखिमयुक्त उद्धारभन्दा बढी नकारात्मक उद्धारकरमीहरूसँग Te 7 Aletet माटा खुर्कदै छन्। आसश्यक हा क ec nel
सन्देश फैल्यायो । युद्ध क्षेत्रबाट आफ्ना नागरिक जना) Sh TAA 20 र ७
« यै ach ~ > —— mie 7 उननठनिि
ई ८ aa ६ NY GF, 2 ८.3 52 ae a
am ०१ USES ७ ee Es TSS रन सक्छ
peta Ny Meee ? ना ‘Fike Gea” a
जनीतिमा खुला हस्तक्षेपका कारण भी” 2000 seni ae eae oor si हि we
FORE: G, Atel marnestasis ) - io 2 - Tu ea wr s =——
मुलुकका उद्धार र राहत टालीसंग नपाली संनाले प्राथमिक भुमिका खोजेको छ जसलाई तीन टिन चष उनीहरूको =e विद Say ee 0
समन्वय = ZF ब् 2, ० . बह 0020 baie ms ee nae ae? उ SUSSSH Swat Pi dict / Feo ==
य गरका छ। राहत नपाली सेनामाफत हुनुपर्ने लागेपछि एमालेको स्थानीय दबाबमा ure | rede ee eee क
ठाउँठाउँबार आउनुको पछाडि त्यो संस्थात छठ : ee क नल SENSI rts wits Sis Ma र् दमन Ses
माग ठाउँठाउंबाट आउनुको पछाडि त्यो संस्थाले केही स्वीकार गरेको छ ७ त न 0000
~ क छ) oO} 1 ] + न । कद wed Ss सग्चठट- Sar = लागि दु = -
हदसम्म भए पनि बचाएर राख्का क्षमता ए Water aa Oo oS 22७ 22 PO a ss eA: wore: 3 2 रह टा सार ion
र बाह्य सहयाग
सरकारप्रातिको आक्रोश संयमित नै रहला भन्ने ठाउँ
छैन, हुँदैन।
२०६३ को राजनीतिक परिवर्तनपछि जस्तै यसपल्ट
पनि अन्तर्राष्ट्रिय जमात खुलेरै नेपालमा उपस्थित
भएको छ। राहत अभियानले नकारात्मक =e
नलियोस् भनी सुनिश्चित गर्ने काम नेपाल सरकारको
हो। तर क अदृश्य बनेकी छ। चीनले भारदीय
विमानहरूले चिनियाँ वायु क्षेत्रको उल्लंघन नगरून्
भनी सुनिश्चित गर्न नेपाल सरकारसँग आग्रह गरेको
छ। साथै उसले उत्तरी भागमा विशेष निर्माण र राद्तमा
प्राथमिक भूमिका खोजेको छ, जसलाई तीन दिन =e
लागेपछि एमालेको स्थानीय दबाबमा सरकारले
स्वीकार गरेको छ।
पुनानमाणका चरणमा काग्ट कस्ता सहयोग लिले
6804. FIT 4
ee
महत्त्वपूर्ण कुरा डो, राष्ट्रिय
संकटमा राष्ट्रको पुनर्निर्माण र
आफ्नै मुलुकमा जनता शरणार्थी
हुँदा उनीहरूको परिचालन
कसरी गर्ने? कसरी ग्नीहरूको
मनोबल गिर्न नदिने? प्रश्नावित
क्षेत्रमा स्थानीय नार्गारेक
समितिको निर्माण र सेनासँग
WH WE BEA वितरण
सम्भवतः अडिलेको लागि
स्वीकार्य र प्रभावकारी निर्णय
साबित हुन सक्छ।
क
छ ~ a= @ 1000 =
eo] sveeai Gai कसरी गर्ने) =
पल लाट लट ee: —_ ~ ——» “गि
०१३९ ननाकल नन कटन र? Geta श््क्र्म
॥ क् ~ ६ ट > र ?
J
|
(
॥
|
|