3/23/2018 संविधान, भिरुता र कुवा- विचार - कान्तिपुर समाचार संविधान, भिरुता र कुवा श्रावण ११, २०७२ अभि सुवेदी यदि तपाईंहरू यो काम गर्न सक्नुहुत्र मने जनताको एउटा अविजेय शक्तिको जन्म हुनेछ | १ \ ae Cs 3 १ हा , oy mm सा Ses oe 4 yi हौ ) SS 3 8 पर, a bY 8 १ a ठूला दलका आजका निर्णायक मित्रहरू, यसरी सम्बोधन गरेर मैले तपाईंहरूलाई जेठ तेद्व सत्सङ्ठी सालमा यसै पत्रिकामा एउटा पत्र लेखेको थिएँ । त्यो बेला पहिलो संविधानसमा यसै भङ्ग हुनलागेको थियो । त्यसमा धेरैको बोलीमा उठेका तरङ्गहरू समातेर मैले अलिक हाँकको स्वरमा एउटा सङ्कथन जोडेको थिएँ । मैले भनेको रहेछु, हामी यो काम गर्नेछौं । इत्यादि कुरा थिए । देश/विदेशबाट अनेकौं बिजुलीपत्रहरू आए, त्यो बेला । बेलायतमा एकजना नेपाली प्राध्यापकले त “लु, तपालईंहरू लाग्नोस्‌, हामी पनि तयार छौं' भनेपछि म झसङ्ग भएको थिएँ । तर पछि थाहा पाएँ, नाटकको सम्वाद लेखेछु । नाटकको सम्वाद एकदमै ठाउँमा पर्‌यो भने शक्तिशाली हुन्छ, तर नाटककार र दर्शकको सोझो सम्बन्ध हुँदैन । दर्शक नाटक हेरेर अँध्यारोमा अनेकौं दिशातिर जान्छ । नाटककारले तिनलाई एउटा थलोमा त्यसरी नै फेरि मेट्दैन । त्यो नाटकीय प्रभाव हो । तपाईंहरूले त्यस्तो नाटक लेख्न मिल्दैन । तपाईंहरूले दर्शकलाई अमूक थलो र अवसरमा प्रमाव पारेर पठाउनुभएको छ । अनि त्यो दर्शकदीर्घाको मानिसको न रूप, न रङ्ग, न स्वमावबारे तपाईंहरू अवगत हुनुभयो । त्यो मानिसलाई प्रभाव पारेर पठाउनु र फेरि तिनलाई एकैथलोमा नमेद्ठु नाटककारको सामथ्र्य हो भने तपाईंहरूका बोली र प्रस्तुति अनि प्रतिज्ञाले प्रभावित दर्शकदीर्घाको मानिससँग फेरि भेट नगर्नु अनि तिनको आकार-प्रकार सबै बिर्सिनु तपाईंहरुको महान कमजोरी हो, जुन पटक-पटक बल्झिरहेको छ । नाटक र पात्रको प्रसङ्गको कुरा आइहाल्यो । म एउटा अर्को कुरा जोड्ड चाहन्छु । नेपालको द्वन्द्वकालको विषयमा आधारित “मायादेवीका सपना" शीर्षकमा मैले एउटा नाटक लेखेँ । मैले आफूले जानेका अथवा बुझेका मानिसहरूबाट पात्र खिर्चै, त्यो नाटकमा । त्यसमा मायादेवी (निशा) नामकी वृद्धा महिला छन्‌, जसको छोरा जनयुद्धमा गएको उनलाई नाटकको पुछारतिर मात्रै पक्का हुन्छ । ती स्वामिमानी नारीले युद्धपछिको भूमि पनि देख्छिन्‌ । तिनको अदम्य साहस र स्नेहको विशाल परिवेश वरिपरि अर्को झन्डै मन भत्केको, तिनको बाहिरैबाट रक्षा गरिहिंब्गे मारत-पाक युद्धमा लडेर हात गुमाएको एउटा भूतपूर्व लाहुरे छ । छापामारले आएर बन्दुक तेस्र्याएर तँ को होस्‌ मनेर केरकार गर्दा यो हात बीचैदेखि गुमाएको सल्लेरी साइँलो (बसन्त भट्ट) भन्छ, 'भाइ हो, हामीले त टाढाका जङ्गलमा लड्यौं, CoN IN LN EN (१ र CC NCE LN ONS _ ७३२३ "० UNC OQ ODN १ nttps://www.kantipurdaily.com/opinion/2015/07/27/413444.html 1/3