JIZ3/Z018 Nagarik ९५७ - विवेकसँग वैरभाव sunday 7 Ashwin, 2075 | विवेकसँग पट वेर विवेकसँग वेरभाव 15 Jun 2015 | सोमबार ३२ जेष्ठ, २०७२ | गोविन्द अधिकारी | Be the first to comment! (00001€6 - (O votes) पुनर्निर्माण र संविधान लेखनको परस्परमा सकारात्मक सहसम्बन्ध होला न होला तर कथित राष्ट्रिय सरकार र अन्तर्राष्ट्रिय सहयोगबीच भने त्यस्तो कुनै सम्बन्ध हुनु नपर्ने हो। दाताको नियत नराग्रो नभए सहयोग विधिको शासन र सरकारी संयन्त्वको प्रभावकारितामा बढी निर्भर हुनुपर्छ। त्यसो त, अन्तर्राष्ट्रिय समुदाय भनिने बहुपक्षीय र दुईपक्षीय दाताको सहयोगले मुलुकको सधैँ हित नै गर्छ भन्ने पनि छैन। कतिपय मुलुक र समाजमा अन्तर्राष्ट्रिय 'एड' ले पनि 'एडस'लेजस्तै प्रतिरोधक क्षमता क्षय गराएको उदाहरण बग्रेल्ती भेटिन्छन्‌। अहिले ने पश्चिमका सञ्चार माध्यममा नेपालका बारेमा आधारहीनर अतिरञ्जित प्रचारवाजी बढी नै गरिएको छ। प्रायोजित अतिरञ्जनामा गोविन्द अधिकारी Kmail agovinda@gmail.com दु । ॥ x Eyes » : लेखकबाट थप नियत र नियतिका नेता nttp://arcnive.nagariknews.com/opinion/story/39810.html सीके लाल 1//