x ° P= C7] 7 ५ 9/20/2018 19999116 1३७५ - कुबेलाको राग राष्ट्रिय सरकार Thursday 4 Ashwin, 2075 | विचार विचा | न्तर्वात | ब्ल | होमपेज / विचार / कुबेलाको राग राष्ट्रिय सरकार कुबेलाको राग राष्ट्रिय सरकार विचार «oR AES 18 May 2015 | सोमबार ४ जेष्ठ, २०७२ | गोविन्द अधिकारी | Be the first to comment! (000016) - (O votes) केही लेखक पत्रकार, राजनीति शास्तका पण्डित र राजनीतिक दलका एकाध नेतालाई अहिल्यै राष्ट्रिय सरकार नभइभएको छैन। सुन्दा जति मीठो लागे पनिर जसरी औचित्य सिद्ध गर्न खोजे पनि अहिलेको राष्ट्रिय सरकारको नारा सत्तामा भागबन्डाको चाहनाबाटै प्रेरित देखिन्छ। सामाजिक सञ्जालमा केहीले त पुनर्निर्माणमा खर्च हुने पैसाको भाग खोजेका हुन्‌ भनेर सोग0 नेका छन्‌| जेहोस्‌ संविधान सभा निलम्बनमा राखेर पनि राष्ट्रिय सरकार गठन गर्नुपर्छ भन्नेजस्तो खतरनाक राग अलाप्नेहरूले त्यसको परिणामको हेवका राखेको देखिएन सुशील कोइरालाको सरकारले राम्ररी काम गर्न सकेन भन्दैमा संसद्लाई नै कोमामा राखे सोचलाई कसरी लोकतान्त्रिक भन्ने? अलोकतान्त्रिक गोविन्द अधिकारी Email agovinda@gmail.com हु | लेखकबाट थप नियत र नियतिका नेता ntto://archive.nagariknews.com/opinion/story/38202.ntm| उत्रिएका छन्‌। यस्तो भद्र सहमतिको बेसुरा गीत सशस्त द्वन्द्वताका तत्कालीन माओवादी वि,तेहीहरूका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाली राजनीतिका तिलस्मी पात्र जस्ता लाग्थे। पहिलो संविधान सभाको निर्वाचन परिणामले... सीके लाल मिडियामाथि सेन्सरसिपको Sat तरबार 1/7