|
|
9/20/7018
गर्भवती महिलामा भूकम्पको असर- प्रिन्ट संस्करण - कान्तिपुर समाचार
प्रिन्ट संस्करण
गर्भवती महिलामा भूकम्पको असर
जेष्ठ ३, २०७२ डा. सुमनराज ताम्राकार
हालै नेपालमा गएका ठूल्ठूला भूकम्पपछि विशेषत: गर्म तुहाएर तथा गर्मभित्रै मृत शिशु लिई आउने गर्भवती महिलाहरूको संख्या ह्वात्तै
बढेको पाइयो |
विगतमा चिली तथा हाइटीमा गएको ठूलठूला भूकम्पपछि पनि यस्तै घटना भएका थिए ।
प्रतिवर्ष २ लाख बच्चा जन्मिने चिलीमा गर्मवती महिलामा भूकम्पको असरबारे गरिएको अध्ययनबाट के पाइयो मने बच्चा पाउने मिति
(समय) भन्दा अघि नै र कम तौलका बच्चा पाउने घटना बढी देखियो । गर्मवती जाँचको क्रममा महिनावारी रोकिएको मितिमा ९ महिना
9 दिन जोडेर बच्चा पाउने मिति (समय) दिइन्छ । सामान्यतया मानिसको गर्म ४० हप्ताको हुन्छ र यसैको हाराहारीमा प्रसव व्यथा
लाग्नुपर्नेमा भूकम्प प्रमावित क्षेत्रमा गर्मावस्थाको ३७ हप्ता अगाडि नै गर्मवती महिलालाई प्रसव व्यथा लागेको पाइयो । र प्रसवोत्तर
महिलालाई पनि असर पुर्याइएको पाइयो ।
भूकम्प जस्तो अप्रत्याशित तनावले गर्मे शिशुको साथी (साल) मा कोर्टिकोट्रोफिन हर्मोनको एक्कासी अघिक उत्पादन भई सालको
आफ्रै समय (प्लासेन्टल क्लक) लाई सक्रिय बनाई समयअघि नै प्रसव व्यथा गराउने विश्वास गरिएको छ |
गर्मावस्थाको दोस्रो तथा तेस्रो महिनामा भूकम्पको झट्का व्यहोरेका गर्भवती महिलाले समयअघि नै बच्चा पाएको देखियो ।
गर्मावस्थाको दोस्रो महिना तथा तेस्रो महिनामा भूकम्प व्यहोरेका गर्मवती महिलाले औसतमा क्रमश: डेढ दिन तथा दुई दिनअघि नै बच्चा
पाएको देखियो । सामान्यत: १०० मध्ये ६ शिशुमात्र समयअघि जन्मिने गरेको भए पनि भूकम्प प्रभावित क्षेत्रमा समयअघि प्रसूति व्यथा
लाग्नेको संख्या ३.४ प्रतिशतले बढिरहेको पाइयो । त्यसमाथि कम तौलका शिशु जन्मिने गरेको पाइयो । कम तौल आफैँमा नवजात
शिशुको मृत्यु हुनाको प्रमुख कारणमध्ये एक हो । जबकि त्यही अवघिमा अप्रमावित क्षेत्रमा कुनै असर परेको देखिएन ।
समय अघि नै व्यथा लागेको तथा कम तौलका शिशु जन्म भएको खण्डमा आमाको दूध तात्र नसक्ने कारण नवजात शिशुको शरीरमा
ग्लुकोजको कमी, तापक्रम व्यवस्थापन गर्न नसक्रे क्षमता, कमलपित्त, अपरिपक्व फोक्सोका कारण फोक्सोका विमित्र खाले संक्रमण,
क्याल्सियमको कमी नवजात शिशुको मृत्यु हुने दर बढ्छ ।
रोचक कुरा विशेषतः: मूकम्प प्रभावित क्षेत्रमा केटा शिशु जन्मिने दर घटेको पाइयो भने नवजात केटा शिशुको मृत्यु हुने सम्भावना पनि
बढेको पाइयो । सामान्यतः जन्मेका १०० शिशुमध्ये ५१ केटा शिशु जन्मिने गरेकोमा भूकम्प प्रभावित क्षेत्रमा यो संख्या केवल ४५ रहेको
पाइयो । गर्ममित्र केटा शिशु वृद्धि घेरै, गर्मवती महिलामा निर्भरता बढी, तथा तिनीहरूमा तनावपूर्ण परिस्थिति झेल्ने तागत कम भएको
कारणले पनि मूकम्पजस्तो एक्कासी उत्पत्र हुने तनावका बेला केटा शिशु गर्ममा तुहिने सम्भावना बढी रहेको पाइयो । यसरी
पहिलोपटक लिङ्ग विशेषमा पुगेको भूकम्पको असर पनि प्रकाशमा आयो ।
यो अध्ययनले अन्य बेला त्यति सारो वास्ता नगरिने दैवीप्रकोपले असरको पक्षलाई प्रकाशमा ल्याउन मद्दत गर्यो । यस अघि गर्मवती
महिलाको तनावसँग समयअघि नै प्रसव व्यथा लाग्ने तथा कम तौलको शिशु जन्मिने घटनासँग सम्बन्ध रहेको विश्वास गरिए पनि यस
अध्ययनबाट प्रमाणित नै भयो । भर्खरै गर्भवती भएको र सुत्केरी हुनै लागेकामा भन्दा गर्मावस्थाको सुरुतिर अर्थात् पाठेघरमा छँदै कम्पन
खपेका गर्मे शिशुले गर्ममित्रै वा जन्मेपछि पनि लामो समयसम्म नकारात्मक असर सह्ननुपर्ने देखियो । तिनीहरूको वृद्धि विकास, शैक्षिक
प्रगति, रोजगारी, आर्थिक आर्जनका साथै तिनीहरूको भावी सन्तानको तौलमा समेत असर पर्ने जस्ता स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित
परिणामहरू देखियो । उक्त अध्ययनबाट यस्तो समस्या भूकम्पपछि फेरि सामान्यीकरणमा फर्किएको देखियो ।
अहिले गर्म जाँच गराउन जाने फुर्सद नै पाइएको छैन वा यस्तो सेवा उपलब्ध स्वास्थ्य संस्थाहरू तथा सेवाकर्मीहरू पनि भूकम्पको
चपेटामा परेका छन् । तर पनि महामूकम्पपछि घरबारविहीन भएर पालको बास, खानपिनको बेठेगान, नियमित गर्भ जौँचको अमाव,
भूकम्पकै डर, त्रास, यथेष्ट आरामको अमाव गर्ममित्रका शिशुलाई पनि लामो समयसम्म नकारात्मक असर पर्ने देखिन्छ । त्यसौ भएर
जति नै हप्ताको गर्म भए पनि तथा पहिले जतिपटक अल्ट्रासाउन्ड गराइसकेको भए पनि भूकम्पको घक्कापछि यसको असर गर्मे शिशुमा
nttos://www.kantipurdaily.com/printedition/201 5/05/1 7/346 720.ntm|
1/2
|
|
|