9/23/2018 स्कुल खोल्न नहतारिऔं- विचार - कान्तिपुर समाचार विचार स्कुल खोल्न नहतारिऔँ वैशाख २८, २०७२ अखण्ड भण्डारी शंका भए त्यही महंगो शुल्कमा पालमुनि पढाउनुहोस्‌, चर्केका घरमा नछिराउनुहोस्‌ | नट 0000 उल???) ELI ete = AHS sgt Rg ye Fee ~ ! LETRA Rae ee ORAS AY ORO es ts tee GE er tte ~~ ANE RONSON . A EER YN WES a १५ ETON HGH AL NERS NOE OND ० Grn Le Nal ९,१९५ Nn a AS 4 र rae At ॥% | it. ~" - 1 \ i 4 Toate aS ko १०१%३३ ॥ | ७० Peal wr ही — So = ‘ A — Se eee = SYED i x‘ oe cee Lk त 7 Sa ९ Sa Te > — es ye ८ त हि ८३ = io. + cS वि ae ae ; Ba 5 = a १७. rae cla र त ६ * a ar ४ जक. क पी oa ‘ | क 2 लक ८. an ‘ee ०१ हक | eo ' a 4 = ७ १ | ६ हो : पाक ॥ १ । a हि डी We f ५१ % ४ » spa १ ड्र | ion | )-2 are eth oe dale eae न A le! " ws DS Sa nC a ee २० hoa e , ,॥ oe oe 4 aes a m4 vim “ayy a i =. we क श त 5 a ४ । Mates J & (a ape 4 rth बु 0१० बनि र fo ee Fe eae क ॥ १ । कि i ee क 7 wn दौँ 120 ye भिक? 1 a ; TAS aes ॥ THe क पु ie a a ककन Y ears a ea oe pt, i 4 es 0 १० oe 3 he 040 RA 7 \N | = ५ sab Nas ॥ Sel * | fe = - ee a : हि हँ ‘ ae ee eee sa af is | af a a ७ ७ महामूकम्पमा हाम्री सानी छोरी यति डराई, जसले गर्दा मैले डराउनै पाइनँ । महाभूकम्पपछि छिनछिनमा आउने पराकम्पनसँगै आत्तिन्थी | 'बाबा, केही त हुँदैन नि?' भन्दै सोघिरहन्थी। जवाफ दिनैपथ्र्यो, 'केही हुव्र, नडराञ।' त्रिपालमित्रको शिविरमा अनेक हल्ला चल्थे। कोही भन्थ्यो, अब एक घन्टामा ९ रेक्टरको आउँछ रे।' कोही ब्रह्याण्डै सखाप हुनेजस्ता गफ चुट्थे। छोरीको शरीर चिसो हुन्थ्यो। फेरि उही प्रश्न सोध्थी। म उही उत्तर दिन्थैँ। उसले संसारमा सबैभन्दा विश्वास गर्ने मैं थिएँ र घत्र केही भएन। नत्र भूकम्पको आतंकमन्दा हल्लाको आतंक ठूलो थियो। हरेकजस्तो परिवारमा बालबच्चा थिए| तर उनीहरू नै ठूलो स्वरमा वाहियात भविष्यवाणी गरिरहन्थे। मेरी छोरीलाई जस्तै अरुका छोरा-छोरीलाई कति आघात पर्‌यो होला? आखिर बालबालिका सबै उस्तै हुन्‌। सानातिना पराकम्पन भइरहे पनि हाल स्थिति अलि सम्हालिएको छ। बालबालिकाहरू घर आसपास खेल्न सक्नै अवस्थामा पुगेका BA | तर अझै पनि छेउछाउमा हल्ला गर्ने उत्तिकै छन्‌ । भूकम्प कहिले आउँछ, कत्रो आउँछ भनेर जान्ने मए तिनीहरूले १२ गते ११ बजेमित्र किन भनेनन्‌? आफैँ किन हल्लिँदै कुदे? तर पनि जुन नकारात्मक हल्ला हुन्छ, बढ्ता त्यसैलाई पत्याउनु बाल मनोविज्ञान हो। हामी त्यसलाई हेक्का गर्दैनौं। आघात परेको उनीहरूको मनमा नुन-वुक लगाइरहन्छौं। यही त्रस्त वातावरणमा जेठ १ गतेबाट स्कुल खुल्ने चर्चा छ। यससँगै बालबालिकाको मनमा अर्को डर छ, पढ्दा-पढ्दै भूकम्प गयो Nn nr nr ee fe rn rr er ae ef tof Seen ee ee a https://www.kantipurdaily.com/opinion/2015/05/11/408804. html 1/2