|
|
9/18/2018 धराप संरचनाले पिरलो- फिचर - कान्तिपुर समाचार
फिचर
धराप संरचनाले पिरलो
सम्पदालाई टेको
वैशाख २७, २०७२ अखण्ड भण्डारी, लीला श्रैष्ठ, प्रशान्त माली
काठमाडौं -- चारफिंटे सडकमा साततल्ले घर छ । एक तल्ला पूरै मास्सिएको छ । बाँकी माग अहिले लड्छ कि मरे भत्रे हालतमा छ |
ढलेमा वरपरका र बटुवालाई किच्छ । अडिइरहन्छ मत्र पनि सकित्र ।
| = ~
> ८ 7. |
\ 28 ice. a pe
५ A is = = ac
a _ ean
ae
Ai Ee.
~~ ee Mss :
3 - a
Lx 99 a . N
— | _ti ree Se [> 3 aS
॥ aes का | क कु > : 2) त is H ¢ |
क se ae "२ :
a eee 00
पा र | १० eee क
te) ७ दे कन विकी... ™ ss A
: at cma ~~
iat a ०7 _ a
= —— a i | ~~ "
ae ; BS a j a
a i, BSS ०७०, - SS “
coo Gena पक Ses को.
पक, 3 2500 & भो : १ चा =
= ree : ri जै “त ee pa a es र se
पमा ाकरँय aS प्याक ete i Se
काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याललाई फसाद परेको छ- 'कसरी हटाउँ त्यस्ता घर ?'
गोंगबुको यो घरजस्तै राजधानी उपत्यकामा सयौं भौतिक संरचना धराप अवस्थामा छन् । जुन सरकारी अधिकारीका लागि टाउको
दुखाइ बनेका छन् । तिनलाई हटाउन पुँजी त जेनतेन जुट्ला, प्रविधि र उपकरणकै अभाव छ । 'हाम्रो प्रविधिले त्यस्ता घर हटाउन
सक्लाजस्तो लाग्दैन' अर्यालले भने, 'बाहिरबाट मगाउनुपर्ने हुन सक्छ ।'
महाभूम्पपछि पराकम्पन भइरहेकै छन् । पानी पर्लाजस्तो गरी मौसम घुम्मिँदो छ । आफ्नै, छिमेक वा बाटामा पर्ने धराप संरचनाले आम
रुपमा तनाब बढाएको छ । गल्र्याम्म लडेर किच्ला भत्रे डर छ । उपकरणै नचाहिने सानातिना घर मत्काउन श्रमिकसमेत पाडँदैनन् |
मत्काउनै पर्ने पूर्वाधारबारे अध्ययन गर्न जिम्मेवारी दिइएका काठमाडौं महानगरपालिकाको चःमती आयोजना प्रमुख उत्तरकुमार रेग्मीको
कक्षमा दैनिक सयौंको मीड लाग्छ । 'मेरो घर ढल्ने अवस्थामा छ, मत्काइपाउँ,' उनीहरु निवेदन गर्छन् ।
'कतिपयचाहि छिमेकीको घरले मेरो घर किच्च लाग्यो भन्दै आउँछन्', रेग्मीले सुनाए, 'त्यस्ता पनि थुप्रै छन् । अनुगमन गर्न सकेका छैनौं ।'
महानगरले टोली बनाएर घर-घरै अनुगमन गर्न खटाएको छ । ३५ वडामध्ये १०, ११, ३१, ३२, ३३, ३४ र ३४ नम्बर वडाबाट मात्र
प्रारम्मिक प्रतिवेदन आएको छ । जसबाट करिब ३५ सय घर ध्वस्त भएको देखिने सूचना अधिकारी रामप्रसाद पौडेल बताउँछन् । तीन
Inst ast tT wea vat । 'सदौ तटाको तश्गांक wT eT संग्ता निकै बटन सक्छ रनले भने 'थअनगाम्न तीत गतिमा
https://www.kantipurdaily.com/feature/2015/05/10/408728.html 1/3
|
|
|