9/20/2018 खरानीबाट GRA saa विचार - कान्तिपुर समाचार विचार tae a वैशाख २४, २०७२ घनश्याम भूसाल काठमाडौं - भूकम्प अब लामो समय नेपाली वाङ्य/विमर्शको मुख्य विषय बत्रेछ। राजनीति, अर्थशास्त्र... 11) २ “१ ०३०५ पै “ ~ a १ eo “०0 टर we Fd Py. bo = . Sa 4 7 , ” | तु 1 हि ७, 4 “= > A म टी त 02)? (ea ७" (क नी छ me al ~ at oN | » * : a . “a. hh छ { iy aa - र ~. * “7 छ हक दै ॥ भन पछ) 7" e\ . ie Cae । हा Bee 7 7 A ती : ‘ f= * ७ + J त त क ‘ * — = . क a | +> || % Fi d ०११७ a ; = a ॥ । A ay ayy रौँ ,” क wl १: ae Vs me I if sa oN पा a a, ५ a es = 7 \ ww भूकम्प अब लामो समय नेपाली वाङ्कय/विमर्शको मुख्य विषय बत्रेछ। राजनीति, अर्थशास्त्र, समाजशास्त्र, वास्तुशास्त्र, कला-साहित्य, मनोविज्ञान, मूगर्मलगायत सबै शास्त्रहरू भूकम्पवरिपरि रहनेछन्‌। विद्यालय, कलेजहरूमा भूकम्प महत्त्वका साथ पढाइनेछ। भूकम्पका वरिपरि चलचित्रहरू बन्नेछन्‌, नाटकहरू खेलिनेछन्‌, कविता लेखिनेछन्‌। भूकम्प शब्द प्रयोग नगरी पनि भूकम्पकै वरिपरि समाजका विविध पक्षहरूको चर्चा हुनेछ। रोइरहेकाहरूको चित्कार समयको प्रवाहमा मत्थर हुँदै जाला, घाइतेहरू सञ्चो होलान्‌, भत्केका घरहरू बनाइएलान्‌ तर बाँच्नेहरूका सौचाइमा, बोलीमा, हेराइमा तिनका प्रभावहरू रहिरहनेछन्‌। महाभारतको युद्धले पूर्वीय आर्य समाजको बनोटमा कस्तो प्रभाव पार्‌यो भन्ने कुराको अझै खोजी भइरहेको छ। अहिलेको युरोपेली सभ्यताको जग खोतल्दै जाँदा इतिहासमा भएका प्लेग, दादुरा, खडेरीहरुका महामारीहरू पनि फेला पर्छन्‌। यस्ता घटनाहरू इतिहासका पानीढलो हुन्छन्‌, तिनले समयलाई विमाजित गर्छन्‌। यो भूकम्पले पनि नेपाली जातिको भविष्यमा एउटा पानीढलोको काम गर्नेछ, भविष्यमा लेखिने नेपाली इतिहासमा 'भूकम्पअघि र भूकम्पपछि' भत्रे शीर्षकहरू महत्वका साथ उल्लेख गरिनेछ। मानव पुर्खाले यस्तै विपत्तिहरूमा शोकलाई शक्तिमा बदल्दै जुन घटना प्रक्रिया बनाए त्यो नै मान्छेको इतिहास हो| तिनै पुर्खाका हामी नेपाली सन्तान आज आइपरेको शोकलाई शक्तिमा बदल्छौं कि शोकलाई अझ बढी शोकमा a iY 00... ntips://www.kantipurdaily.com/opinion/2015/05/07/408576.html EEE DE OOO विव वव ॥॥॥॥॥॥???????????्््???????॥ 1/5 a aaa जि जि्ि्व वववा ॥॥॥॥॥॥॥॥?????????????????्््ि््????॥