|
|
इद मस ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
24/01/2019 खान देउ सरकार- विचार - कान्तिपुर समाचार
Wuncha S ४0 6520,078: | ASS
www.muncha.com ait १ ५ x
| Send Gifts to Nepal | Ce
Viuncha.com
Traditional and Popular Foods tor Magne
Sankranti on Muncha.com.
REAL) MIORE »
विचार
खान दे सरकार
वैशाख २१, २०७२ अखण्ड भण्डारी
सरकारको अर्को डर सहयोग उठाएर दुरुपयोग हुन्छ भत्रे हो । तर तिनका खाता र खर्च गराइमा सरकारी विभित्र निकायका प्रतिनिधि
राखेर नियन्त्रण गर्न सकिन्छ |
&
। १
Viunchna.com
SEND GIFTSTO eer FOR
Yhuncha MAGHE SANKRANTI
wwvemunchacom | 46 Jan 2019 | 1 Magh 2075
a ;
बेलायती घनाब्य श्रीप्रकाश लोहियाले महाभूकम्प पीडित कुनै एउटा गाँवै बनाइदिने प्रस्ताव ल्याएका छन् । अर्का बेलायती मुकेशकुमार
सेगालले एक हजार घर बनाउने इच्छा देखाएका छन् । उनीहरूले विस्थापितको अस्थायी पुन:स्थापनादेखि खण्डहर व्यवस्थापन हुँदै
नयाँ घरहरू निर्माणसम्मको सम्पूर्ण जिम्मा लिने चाहना राखेका छन् । मलाई लाग्छ- सरकारले उनीहरूलाई त्यसरी सिधै काम गर्न दिने
छैन । कति खर्च लाग्छ, पहिला योजना लेउ भन्नेछ । त्यसपछि त्यो पैसा सरकारी (प्रधानमन्त्री दैवी प्रकोप वा कुनै) कोषमा जम्मा गर
भत्रैछ । अनि, तिमीहरूले भनेको घर हामी आफैं बनाइदिन्छौं भत्नेछ । त्यो सर्त उनीहरूले माने भने फेरि पाँच रेक्टरस्केलको मुड्चालाले
लडाइदिने घर बनाइदिनेछ । हजार भने ठाउँमा संख्यै त नखाला, तर ती हजार वास्तविक पीडित होइन, कुन-कुन कृत्रिम पीडितकहाँ
पुरर्याइनेछन्, थाहा छैन ।
हामीले हाम्रो सरकारलाई नदेखेको होइन । नचिनेको होइन । गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले घोषणा गरेको १५
करोडमध्ये १२ करोड पुनःनिर्माणमा खर्चने बताएका छन् । उनले पनि विभित्र झमेला नबेहोर्नुपर्ला भत्र सकित्र । घर-सम्पत्ति पुरिएका
पीडितहरू खान नपाएर फत्र्याकफत्र्याक भइसके, सरकार गोदाम र विमानस्थलमा राहत थुपारेर बसेको छ । दाताका नगद आफ्नो
खातामा थपारिरहेको छ । न ञझ आफैं तदारुकतासाथ लागेको छ, न सहयोगीलाई अघि सर्न दिएको छ । सहयोग गर्न चाहनेलाई
httos://www.kantipurdaily.com/opinion/2015/05/04/408391 .html 1/3
i ea... र न rrr वि???
|
|
|