16/01/2018 Nagarik News - भूकम्पीय कम्पनर काठमाडौं (nttp://www.nagariknews.com/) KS १७१।९।७४।२, ०२ HT २०७४, ५६; २० (http://www.nobelmedicalcollege.com.np/) भूकम्पीय कम्पन र काठमाडौँ मङ्गलबार, ०२ माघ २०७४, ०९: ०५ | ST. ARTA Hels (/news/author/1544) 248 | Shares f acebook (https://facebook.com/sharer/sharer.php?u=http%3A%2F%2Fwww.nagariknews.com%2Fnews%2F34986%2F) 111-511((0%3/१%2-%०२४/४४४/.०0011161€//5.८0011%2111€//५%०२-७4980%21&८(९€)(६(-%£८०%/०4%/०११%८०%/००%8०%६£०%/०१०4%००%८०%/१०4%/०८६% ७ (https://plus.google.com/share?url=http%3A%2F%2Fwww.nagariknews.com%2Fnews%2F34986%2F) Bishalnagar, Handigaon, Kathmandu HERALD Phone: 01 4010120, 4010121 | Hotline:9801022637 COLLEGE Email: info@heraldcollege.edu.np (https://www.facebook.com/heraldcollegektm) विसं १९९० सालमा गएको महाभूकम्पको स्मृतिमा हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइन्छ । भूकम्प सुरक्षा दिवसलाई भूकम्पको दौरान भएको जनधनको क्षतिको स्मृतिमा मात्र सीमित नगरी आगामी दिनमा यो खालको क्षति फेरि हाम्रो देशले व्यहोर्न नपरोस्‌ भन्ने उद्देश्यसाथ सरोकारवाला सबै एकजुट भएर भूकम्पीय जोखिम न्यूनीकरणको अभियानमा वर्षैभरि लाग्न प्रण गर्ने अवसरका रूपमा पनि लिइने गरिएको छ । यसरी भूकम्प सुरक्षा दिवस मनाउन सुरु गरेको पनि २० वर्ष पुगेछ र यसपटक देश संघीय राज्यप्रणालीमा गइरहेको अवस्थामा “सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो a डा. नारायण मरासिनी my (/news/author/1544) आधार' भन्ने मूल नारासाथ २० औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। imate: नेपाल भौगर्भिक हिसाबले नै भूकम्पीय जोखिमको दृष्टिकोणबाट लेखकबाट थप अति संवेदनशील क्षेत्रमा पर्छ । विशेषतः यही कारण इतिहासको 44 काठमाडौँको माटो उत्खनन गरी भूकम्पीय कम्पन र काठमाडौँ (/१९४/५/34986/) विभिन्न कालखण्डमा हाम्रो मुलुकले ठूलाठूला भूकम्पको जापानको आधुनिक प्रयोगशालामा परीक्षण सहरी पुनर्निर्माणमा ढिलासुस्ती (/१९४/5/33715/) घवकासहित जनधनको ठ्लो क्षति व्यहोदुपरेको हो । इतिहासलाई गर्दा यहाँको माटोमा भूकम्पीय कम्पन केलाउँदा विसं १३१० देखिको भूकम्पको अभिलेख भेटिन्छ । तर घटाउने छ भूकम्पीय जोखिम र तरलीकरणको असर यसभन्दा पहिले पनि भूकम्प नगएको चाहिँ होइन, हामीसँग घटाउने विशेषता भेटिएको छ । Unews/22396/) अभिलेख नभएको मात्र हो । किनभने, नेपालको भूभाग नै भूकम्पको पुनर्निर्माणले गति लिन किन wea? (/news/18769/) स्रोत अर्थात्‌ पृथ्वीभित्र रहेका चट्टानका चाक्लाहरूको चालबाट सिर्जित भएको हो । नत्र भने परापूर्व कालमा यो स्थानमा (http://www.onlineagni.com/Enquiry-Form) तैतिस नाम गरेको महासागर रहेको कुरा हाम्रा धर्मग्रन्थ एवं किंवदन्तीहरूमा भेटिन्छ र यो कुरालाई विज्ञानले पनि पुष्टि गर्छ । दक्षिणबाट उत्तरतिर आउँदै गरेको भारतीय भूखण्ड र उत्तरबाट दक्षिणतर्फ चलायमान तिब्बतीय भूखण्ड आपसमा ठोकिँदा भारतीय भूखण्ड तिब्बतीय भूखण्डभित्र पर्न गई यी दुई भूखण्डको संघर्षबाट म्यानमारदेखि अफगानिस्तानसम्म फैलिएको हिमालय शृंखलाको निर्माण भएको विभिन्न अध्ययनले पुष्टि गर्छन्‌ । यी दुई भूखण्डको संघर्ष लगातार जारी रहेकाले निश्चित समयको अन्तरालमा यो क्षेत्रमा भूकम्प गइरहेको हो र फेरि पनि गइरहनेछ । यिनै भूकम्पहरूमध्ये अभिलेखमा विस्तृत रूपमा क्षतिसहित सम्पूर्ण विवरण भेटिने अहिलेसम्मको सबभन्दा ठूलो भूकम्प विसं १९९० सालको भएकाले हरेक वर्ष माघ २ गतेलाई भूकम्पीय जोखिम न्यूनीकरणमा प्रतिबद्ध भएर लाग्न प्रण गर्ने दिवसका रूपमा मनाउने गरिएको हो। कुने पनि भूभागको भूकम्पीय जोखिमको कुरा गर्दा विशेषतः कति मापनको भूकम्प सो स्थानबाट कति दूरीमा केन्द्रविन्दु पर्ने गरी जानसक्ने सम्भावना छ ? अवस्थैत भूभागको जमिनको बनोट कस्तो खालको छ ? भवन संरचनाहरू भूकम्प थेग्ने गरी निर्माण गरिएको छ कि छैन ? सम्भावित भूकम्पका लागि राज्यको तयारी अवस्था कस्तो छ ? र आममानिस एवं समुदायमा भूकम्पबाट बच्न अपनाउनुपर्ने सुरक्षित व्यवहारको ज्ञान अनि सीपको सचेतना तयारी कुन स्तरको छ भन्ने कुराले निर्धारण गर्छ । अहिलेसम्म भेटिएका अभिलेखहरूमा ठूला भूकम्पको दौरान काठमाडौँ उपत्यकामा धेरै क्षति भएको भेटिन्छ र यसैलाई आधार मानेर आम मानिस अनि विज्ञहरूमा पनि यसको कारण काठमाडौँको जमिन जहाँ करिब ५०० मिटर गहिराइसम्म कमसल माटोको तह रहेकाले भूकम्पको कम्पन बढी हुने हुँदा यति धेरै क्षति भएको बुझाइ रहेको छ । विश्वका अन्य मुलुकमा गरिएको अध्ययनमा यस्तै कमसल माटोको तह बढी भएको स्थानमा भूकम्पको कम्पन जमिनको सतह नजिकै चट्टान भएको स्थानभन्दा निकै बढी मापन गरिएकाले पनि यो बुझाइ रहन गएको हो । तर विसं १९९० सालको भूकम्प, विसं २ सालको भूकम्पको दौरान काठमाडौँ उपत्यकामा भएको क्षतिको विवरण अनि २०७२ सालको भूकम्पमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा मापन गरिएको कम्पन र “atvaleoan http://www.nagariknews.com/news/34986/ 1/6