|
|
१५/()/7()1%
मापदण्ड मिच्दै पुरातत्व- देश - कान्तिपुर समाचार
देश
मापदण्ड मिच्दै पुरातत्त्व
सिद्धिलक्ष्मी मन्दिर पुनर्निर्माण
राजस्थानी ढुंगाको प्रयोग गरी मन्दिर पुनर्निर्माण गरेको भन्दै भक्तपुर नगरपालिकाले पुनर्निर्माणमा रोक लगाएको छ
माघ ११, २०७४ लीलाश्रैष्ठ
भक्तपुर -- भूकम्पका कारण क्षतिग्रस्त सम्पदा पुनर्निर्माणमा स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्व विभाग) भक्तपुरले
मापदण्ड मिचेको पाइएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसरको क्षतिग्रस्त मल्लकालीन सिद्धिलक्ष्मी
मन्दिर पुनर्निर्माणमा पुरातत्व विभाग भक्तपुरले राजस्थानी ढुंगा (स्यान स्टोन) को प्रयोग गरी मापदण्ड मिचेको हो। मेसिन लगाएर
राजस्थानी ढुंगाको प्रयोग गरी मन्दिर पुनर्निर्माण गरेको भन्दै नगरपालिकाले पुनर्निर्माणमा रोक लगाएको छ ।
2a we छ ।
& oy छ | १ |
६ न rl " in| त्य
"७ 0] हँ । | ति
। rT Ban iN.
= x ie E> Re et गी
i ५ & ) i.
» iy
२ ! ३ if / । NIP
RS q ete 2 I ॥
८ नक mz i | | | ॥
es. SS 40
टाट : Sheek oe 94 rah oe H ol
Ss eS » Smee ae
tlhe ay ED OE ete Rica y ५४४ 9
= PF wih eee sapere eee ee ८,
ae ate बनन नार BEE ST DEE SES Se Piacente
aamiaaager te et EI ee en दै रौ पकर
ida कभ aoe cn, sar ge cater eae, NT WE =i AN ‘ '
ew wi ee oy 0 2020 eo td MAF Bik WA ‘ita ees ms eres . SN । XS \ =
[ebm a a रे Ne
१ क 2५३ त ~ Te ८०५ aie 1. पन =e 2 cen) SOT TTST RONG 2 २ “ ७ er ५
Sel ) aN be. Pies [oS md १ १ त re —e
es |: ee — ei r ७ SN ८ RLS “बक
ele SA WGs: Ts छ meee = Demian लो; वि ‘oe | 442 ay ae ॥ x
if es Foe RNR anise manele , | pea ea ~ ft -
ae SRG aS et RRR ae - = ~~ So डे - ६
०३३ १७1: ey. Sa Ye Meare Toh SPAT Sa Re | re रै हल 4
2 fates et Pf Wen 7 ot BY oy र १ a
रर) 15 Rees. Sea न 4
भक्तपुर दरबार स्क्वायर परिसरमा निर्माणाधीन सिद्धिलक्ष्मी मन्दिर । मन्दिर निर्माणमा पुरातत्व विभाग, भक्तपुरले मापदण्ड मिचेर प्रयोग गरेको राजस्थानी ढुंगा |
सम्पदा पुनर्निर्माणमा नेपालमै पाइने “ब्ल्याक स्टोन” को प्रयोग गर्नुपर्ने इतिहासविद् तथा सम्पदा संरक्षणकर्मीहरू बताउँछन् । LI
स्टोनले सम्पदा पुनर्निर्माण गर्नु पुरातत्वको गैरजिम्मेवार काम हो,” सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले भने, 'स्यान स्टोन कमलो र कमजोर
ढुंगा हुन्छ, यो खिइएर जान्छ ।'
ढुंगा काट्न मेसिन नै प्रयोग गरे तापनि मेसिनको डाम मेटेर हातले बनाएजस्तो देखिनुपर्ने र सकेसम्म मेसिनको प्रयोग गर्ननहुने पुरीले
बताए |
इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार शिखर शैलीको ढुंगे मन्दिर करिब ३ सय ५० वर्ष पहिले जगतप्रकाश मल्लले निर्माण
गरेका हुन् । 'उपत्यकामित्रका ढुंगे मन्दिरभन्दा मिन्न शैलीमा बनेको सिद्धिलक्ष्मी मन्दिरको छुट्टै विशेषता छ,' डा. श्रेष्ठले भने,
“सिद्धिलक्ष्मी मन्दिरको सिँढीको दायाँबायाँका रक्षक गणहरूको अद्भूत कलाकारिताले मन्दिरको परिचय दिन्छ ।' मल्लकालीन मन्दिर
पुनर्निर्माण/संरक्षण गर्ने मुख्य निकायले नै चिटिङ गरेको उनको आरोप छ । (पुरातत्त्व विभाग आफैंले गरेको काम मापदण्डमित्र छैन,'
इतिहासविद् डा. श्रेष्ठले भने, स्थानीय स्रोत साधन, श्रममा परम्परागत शिल्पकारहरूको सहभागिता हुनुपथ्र्यो, पुरातत्व त्यसमै चुक्यो ।'
मौलिकता जोगाउन र स्थानीय कालीगढको कला देखाउने अवसर पुनर्निर्माण नै भएको उनी बताउँछन् । ऐतिहासिक सम्पदा पुनर्निर्माण
गर्नुअघि स्थानीय सरोकारवाला व्यक्ति/सम्पदा, संस्कृतिविद्हरू, इतिहासविद्हरूको सल्लाह लिन आवश्यक रहेको समेत श्रेष्ठले
बताए |
भूकम्पका कारण जीर्ण बनेको सिद्धिलक्ष्मी मन्दिर भत्काएर पुरातत्त्व विभागले ठेक्का प्रणालीमार्फत पुनर्निर्माण थालिएको हो।
नगरपालिकाले भने ऐतिहासिक सम्पदा निर्माणमा अमानत एवं उपभोक्ता समितिमार्फत स्थानीय स्रोतसाघनकै प्रयोग गर्नुपर्ने तर्क राख्दै
आएको छ । नगरपालिकाले क्षतिग्रस्त सम्पदा पुनर्निर्माणमा अमानत (नगरपालिका आफैँ)/उपभोक्ता समिति मार्फत पुनर्निर्माण
गरिरहेको जनाएको छ । 'सिद्धिलक्ष्मी मन्दिरमा मेसिनले काटेको चिल्लो ढुंगा प्रयोग गरेको छ,' भक्तपुर नगरपालिकाकी उपप्रमुख
https://www.kantipurdail y.com/national/2018/01/25/20180125073829.html
1/2
|
|
|