12/9/2016 Nagarik ८०४४ - भूकम्प पीडितलाई झुक्काएको भन्दै वर्ल्डमिजनलाई जिविसले स्पष्टिकरण सोध्यो (nttp://www.nagariknews.com/) KS शुक्रबार, २४ मङ्सिर २०७३, २० : ०० () भूकम्प पीडितलाई झुक्काएको भन्दै वर्ल्डमिजनलाई जिविसले स्पष्टिकरण सोध्यो शुक्रबार, २४ मङ्सिर २०७३, १७ : ०० | नरहरि सापकोटा /१९५/५/9पा॥१01/1 108) उ facebook (https:/Awww.facebook.com/sharer/sharer.php?u=http%3A %2F%2Fwww.nagariknews.com%2Fnews%2F 10408&t=Nagar SHARES YII%EN%GAL%A DRHEQMA5%SA2AWMEIMA 4AWIHREQWMALWA EREQUVMASVSDYEQDVMALHWAAR20VVEQWAL4WMA AVWEQMADHRSO%~EOQDVMAL%, Twitter (nttps://Awitter.com/intent/tweet?via=nagarik_news&url=htip%3A%2F%2Fwww.nagariknews.com%2Fnews%2F 10408&text WIN*VEQ%MAL4%WADYWENIMA5S5%SI2VMENWMAL4%HI5SYEIVALWA EREIMA SVSDVEIQWMAL4WAAWINVEQDVMALWA ARENVWMAS5MSO%~%ENMALN, Google+ (ntips://plus.google.com/share ?url=htip%3A%2F%2Fwww.nagariknews.com%2Fnews%2F 10408) (nttos://www.facebook.com/heraldcollegektm) गौरखा- गौरखामा रहेको अन्तराष्ट्रिय गैरसरकारी संस्था वर्ल्डमिजन इन्टरनेशनल नेपालले भूकम्प पीडितलाई झुक्याएपछि जिविस गौरखाले स्पष्टिकरण सोधेको छ। मंसिर १९ गते नागरिक दैनिकमा भूकम्प पीडितलाई झुक्याएको समाचार प्रकाशित भएपछि जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत शतिसकुमार भट्टराईले पत्राचार गर्दै तत्काल जवाफ पठाउन भनेका हुन्‌। स्थानीय साँझेदार संस्था चेस गोरखालाई छनौट गरी एनजिओ मार्फत ४५ दिनको तालिम दिने भनेर पालुङ्टार नगरपालिका सहित तीन गाविसका स्थानीयलाई सदरमुकाम बोलाएर तीन साता नबित्दै छाडिदिएको थियो । चेस गोरखाले भने दाता संस्था वल्डमिजनले तीन साता भन्दा पछिको तालिम चलाउने पैसा नदिएपछि पुरा गर्न नसकेको बताएको छ । तालिममा सहभागीलाई कुनै जानकारी बिना नै तालिंम रोकिएपछि सिंप सिंकेर ब्यवशाय गर्ने उद्देश्य लिएर आएका भूकम्प पीडित आक्रोशित बनेका छन्‌। ४५ दिनको सिंलाई, कटाई, वाईरिङ, बाँसबाट सामाग्री बनाउने तालिम दिन वल्डमिजनले ३० भन्दाबढीलाई सदरमुकाममा भेला गराएर तीन साता पनि तालिम नचलाउँदै बिचैमा छाडिदिएको हो । वर्ल्डमिजन इन्टरनेशनल, चेस गोरखा र घरेलु तथा साना उद्योग विकास समितिबीच बिवादले भूकम्प पीडित मारमा परेका हुन्‌। घ्याच्चोक, हंसपुर, केराबारी र पालुङ्टार नगरपालिका कमजोर आर्थिक अवस्था भएका पीडितलाई तालिममा सहभागी गराएको थियो । तालिमपछि ब्यवशाय संचालन गरेर बस्ने योजना बनाएका सहभागीहरु बिचैमा तालिम छाड्नु परेपछि चिन्तित छन्‌ । सदरमुकामको होटलमा बसेर तालिंम लिन आएका स्थानीयको सिंप सिंकेर आफैँले ब्यवशाय गर्ने सपना एनजिओ/आइएनजिओको मनोमानीले चकनाचुर भएको छ | एक महिना सम्म सधारण सिलाई मात्रै सिकेको सहभागी बताउँछन्‌ । सिलाई कटाईमा सहभागीलाई कल, कैँची, आईरन दिने सम्झौता समेत भएको छ, तर एक जनाले पनि पाएका छैनन। (nttps://www.tacebook.com/apexaigital.com.np/?rc=p) (http://zentravels.com/) (http://www.laxmihyundai.com/elite-i20) (ntto://www.dishhome.com.np) (ntto://bonpotravel.com/) http://www.nagariknews.com/news/ 10408 1/4