|
|
ve use cookies to give you the best online experience.
Please let us know if you agree to all of these cookies.
Yes, | agree
No, take me to settings
कुन संस्थाले, कति खर्च गरी, भूकम्प पीडितका कति घर
बनाए?
फणीन्द्र दाहाल
संवाददाता, बीबीसी नेपाली सेवा
10 जनवरी 2017 tf O vw WM serie
नेपालमा विनाशकारी भूकम्प गएको झण्डै २० महिनापछि पुनर्निर्माणमा संलग्न विभिन्न
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु (एनजीओ तथा आइएनजीओ)ले भूकम्प
पीडितहरुलाई ९ सय भन्दा कम घर बनाइदिएको पाइएको छ।
यो गत डिसेम्बर महिनाको अन्त्यसम्म बीबीसीलाई प्राप्त तथ्यांकको आधारमा थाहा भएको
जानकारी हो।
पुन्निमाणको ताजा अवस्था
io लाख
पूर्ण क्षति भएका घर संख्या
र
A
a
रा
बन्
भर
भन
जा
वि
GJ
2
नि
|
|
|