ve use cookies to give you the best online experience. Please let us know if you agree to all of these cookies. Yes, | agree No, take me to settings कुन संस्थाले, कति खर्च गरी, भूकम्प पीडितका कति घर बनाए? फणीन्द्र दाहाल संवाददाता, बीबीसी नेपाली सेवा 10 जनवरी 2017 tf O vw WM serie नेपालमा विनाशकारी भूकम्प गएको झण्डै २० महिनापछि पुनर्निर्माणमा संलग्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु (एनजीओ तथा आइएनजीओ)ले भूकम्प पीडितहरुलाई ९ सय भन्दा कम घर बनाइदिएको पाइएको छ। यो गत डिसेम्बर महिनाको अन्त्यसम्म बीबीसीलाई प्राप्त तथ्यांकको आधारमा थाहा भएको जानकारी हो। पुन्निमाणको ताजा अवस्था io लाख पूर्ण क्षति भएका घर संख्या र A a रा बन् भर भन जा वि GJ 2 नि