5/1/2016 रानीपोखरीको पुनःनिर्माण गर्न समस्या नेपालको डिजिटल पत्रिक्ता रानीपोखरीको पुनःनिर्माण गर्न समस्या काठमाडौं वंशाख £९ । | किक नाममा म न खा 4 Ps sg So yy Ca - oa on. je comma | ST t a B2eeeeeege see 1 @ ne = yee aes’ ८ 7 a i a " ee SSM sci Mal bie cot | , गी Et i 4 * 4 eee aed ' Ra 2 Bl v oe fe Le aire es Parrett hi rer A — 2 te त्र ie re ha i ee if ‘ a र र pct eee ay ti Lael eee 4 nena: if at a; ef wr a ar se sale Ls cama 00 दै | ia re oes Rane eee क : i i eT | 113 i fy 1110 ay ee “ae a || j 101 ) . 1 बन i rain rab. =e A 1110 A, ५4171। es की : ॥।।। ॥ १; ‘ 1200 1111 छ । - ea ye । a a “ie | छ 3h | ५. os 5 i vi. 3 = Pi | रानीपोखरीको बीचमागमा रहेको म्युजिकल फाउन्टेन पानीको फोहोराका कारण पानी निकाल्ने काम हुन नसक्दा तत्काल पुनःनिर्माणको काम स्थगित भएको छ। चार दिनदेखि पोखरीको पानी निकल्ने काम सुरु भएपनि बीच भागमा रहेको म्युजिकल फाउन्टेनका कारण तत्कालका लागि काम स्थगित गर्नुपरेको पुनःनिर्माणका लागि जिम्मा लिएको वल्र्डवाईड कँडेल केएन केजी जेमीका निर्देशक अर्जुन कँडेलले बताए। उनका अनुसार २० वटा जति रहेको उक्त फाउन्टेन निकाल्ने काम सक्नेबित्तिकै बाँकी पानी फल्ने र अन्य काम सुरु हुनेछ। पानी फाल्ने काम सकेसँगै महत्वपूर्ण कामको रुपमा रहेको पोखरीको हिलो फालिनेछ। गत वैशाखको भूकम्पका कारण पोखरीको मध्यभागमा अवस्थित बालगोपालेश्वर मन्दिरसमेत पूर्णरुपमा क्षतिग्रस्त भएको छ। सो मन्दिरको पनि पुनःनिर्माणको काम पनि सँगै गरिनेछ। मन्दिर आगामी बुधबारदेखि पुरातत्व विभागको रोहवरमा भत्काउन सुरु गरिनेछ। रानीपोखरीको पुनःनिर्माण अन्तर्गत केही स्थानमा विद्युत्‌ जडान गरी झिलिमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर रेलिंङ निर्माण गर्ने, बोटबिरुवा रोप्ने, हरियाली बनाउने बताइएको छ। रासस प्रकाशित मोति आइतबार बैशाख 2°, 20063 29:84:30 http://setopati.com/samaj/46016/ 1/1