|
|
कान्तिपुर समाचार :: भूकम्प व्यापार 29/01/2016, 17:35
अभिलेखालय (/010116) qewEE»EyImz, Te PEAT (/printedition/2016-01-29)
(/)
4
Bishal Bazar (adjoining garden), Near Jan Sewa Police Station, Fen Re टि
New Road, Kathmandu | T : 4221565/4221492 ZB. ) AAUECE a ee LO aes
EM: info@sgjnepal.com %// ey SO Se oe
Farahook: www facahook cam/chraanananatiiawallarce Calle ८ ;~ ae
» Gal are
विचार/विश्लेषण /०८४1९9०1१/5) (समाचार पढ्नुहोस् | ifthe re
the only one
you are
for
Pace 1
Ne is
८)
॥ / we द्
॥ 0 % iS
माघ ११, २०७२- एकजना नाम चलेका “समाजसेवी” छन् । उनी आधा विदेश,
आधा स्वदेश बस्छन् । उनको गोजीमा एउटा एनजीओ छ । त्यसलाई गोजीमै
राख्छन्, राखेरै चारै दिशा चहार्छन् । मीठो बोल्न खप्पिस छन् । उनको मन्तव्य
सुनेपछि खल्ती टकटक्याउन जो पनि तयार हुन्छ ।
विदेशीलाई जमघट गराई नेपालीका ठु:ख-पीडाका तस्बिर देखाउँछन् । स्कुल
जान नपाएर सिँगानका लाप्रा चुहाउँदै गोठालो लागिरहेका बालबालिका,
भूकम्पपीडितका शिविरमा जाडोमा लुगलुग काँपिरहेका वृद्धवृद्धा, कम्मरमुनि
प्वाल परेका कट्टु लाएका नानी-बाबुहरू, कति छाकदेखि खान नपाएका
अभिव्यक्ति सर्लक्क उतार्छन् । उता लगेर देखाउँछन् । ठूलो मात्रामा सहयोग
जुटाउँछन् । सानो अंश नेपाल ल्याएर नेपालीकरणमा नगद बनाउँछन् । यता
त्यो ठूलै हुन्छ । कुनै गाउँ छिर्छन् । लाख-लाख छर्छन् । सर्वसाधारण मक्ख
पर्छन ।
फेरि त्यहाँ पनि त्यस्तै पात्र खोजी-खोजी फोटो खिचाउँछन् । त्यसलाई लगेर
अर्को ठाउँमा बेच्छन् । लाखौं डलर बटुल्छन् । लाख रूपैयाँ यता सुँगाउन
ल्याइपुन्याउँछन् । अचेल उनको झन् ठूलो खेती बनेको छ भूकम्प । त्यसमा मल
थपेको छ नाकाबन्दीले । त्यसैले उनको उत्पादन मौलाएको छ । उनको मात्र
ntto://Kantipur.ekantipur.com/news/2016-01-25/20160125092010.html Page 1 of 5
|
|
|