ओलो सरकारको ढंशा: राष्ट्रवाद ।के सामाजिक ।वेघटन? 13/01/2016 16:47 नेपालको डिजिटल पत्रिका ओली सरकारको ढिशा: राष्ट्रवाद कि सामाजिक वेघटन? म A Ses Dg a lal et ४ के.जी. बढी ..._ ल्याएको छ ४० के.जी.कै दाममो 99 के.जी | शिवम्‌ 90कैदाममा | fortive uae see” ! ie | रा 003 भ्नभ्नेकेजी pe । | जीवन क्षेत्री १ ७ 14 r ty \) १५ (MAN IS अस्ति पृथ्वो जयन्तीका ढिनि बाटोको चोकमा पश्चेबाजारसहितको याली निस्क्यो| देशको एकीकरणकर्ताका रुपमा पृथ्वीनारायण शाहको योगढानलाड्ग अवमूल्यन गरिएको भनेर आक्रोशयुक्त अभिव्यक्तिहरु सामाजिक सञ्जालतिर देखिए |उता पृथ्वीनारायणले शासन शुरु गरेको गोरखामा भूकम्पपीडितहरु हिमपातले ल्याएको चिसोबाट सास बचाउन संघर्ष गरिरहेका थिए र छन्‌| अहिलेको सत्ताले चरम संवेदनहीनता र अमानवीयता नढेखाएर समयमै नागरिकहरुको ज्यूज्यानबारे चासो राखेर काम गरेको भए यस्तो विसंगत परिस्थितिको सिर्जना हुने थिएन | भूकम्पको मिति अनपेक्षित थियो तर भूकम्प आफैंमा र त्यसले पुर्याउने क्षति अनपेक्षित थिएनन्‌] जब भूकम्प गड्ड नै हाल्यो, त्यसपछि केही पनि अनपेक्षित थिएन | सत्ताधारीहरुको संसदमा बहुमत थियो| वैशाखमा भूकम्प गएपछि ढिलोमा असारसम्ममा पुनर्निर्माण प्राधिकरण गठन गर्न सकिन्थ्यो। काठमाडौंमा दाताहरुको सम्मेलन हुने बेलासम्म पुनर्निर्माणको ठोस खाका प्रस्तुत गर्न सकिन्थ्यो। भदौतिर तीव्र गतिमा पुनर्निर्माण शुरु गरेको भए कठयांग्रिने जाडो शुरु हुने बेलासम्म मानिसको श्रिमाथि जाडो छल्न सकिने ओत बन्न सक्थ्यो| संरचनाहरुलाई पूर्णता ढिने काम त्यसपछि गर्दै गर्न मिल्थ्यो। निर्माण कार्यले सिर्जना गर्ने रौजगारी र आथिक अवसरले भूकम्पले रोजीरोटी खोसिएका धेरैलाड्र राहत दिन्थ्यो | अर्थतन्त्रमा धक्का पुगेको भए पनि त्यसलाइ फेरि तोव्र र चुस्त रुपमा माथि उठाउने राम्रो अवसर थियो त्यो | त्यो गतिमा काम गर्न नेपालमै सम्भव थियो, अन्यत्र त त्योभन्दा तीव्र गतिमा चिरस्थायी रुपले पुननिर्माण भएका उदाहरणहरु छन्‌| तर हाम्रो सत्ताले त्यो काम गरेन | सुशील कोइरालाको सत्ता सुस्त र झण्डै निकम्मा थियो| त्यसले काम गरिहाल्यो भने आधा इच्छाशक्ति मात्र लगाएर गथ्रयो| के प्राथमिकता हो र के हैन भन्ने त्यसलाई यकिन थिएन | हैन भने संविधान निर्माणको कामले भूकम्पपीडितलाई राहत ढ्नि र पुनस्र्थापित गर्ने कामलाई प्रभावित नै गर्ने थिएन| त्यसले पुनर्निमाण विधेयक्‌ त ल्यायो तर संसदबाट समयमा पारित गराउन सकेन, आफा ढिनि काट्यो र बाहिरियो | त्यसपछि आएको ओली सरकारले समेत केही ढ्निमा सय दिने मधुमासको अर्वाधै कटाउँदैछ | बिहानले ढिनिको संकेत गछ भनेल्षैं पूरा शासनकाल कस्तो हुनेछ भन्ने पूरा प्रारम्भिक लक्षणहरु अब प्रशस्तै ढेखिइसकेका छन्‌| यो सरकारको प्रार्थमेोकता सुची समयको मागभन्दा ठीक उल्टो छ| अहिलेसम्म यसको आधिकांश उर्जा र समय मन्त्रालयहरु फुटाउँदा, मन्त्री र उपप्रधानमन्त्रोहरुलाइ शपथ ख्वाउँदा अनि पढासीन र भूतपूर्व भीआइपीहरुलाई सुविधा बाँड्दाबाँड्दै सकिएको छ| निस्क्रिय र निकम्मा सरकारलाई कार्य सम्पादनका लागि शुन्य स्कोर ढ्नि हो भने यो सरकारले नकारात्मक स्कोर पाउँछ| पुननिमाण प्राधिकरणका लागि खर्बौं रुपैयाँ खर्च गर्ने आफो मान्छे खोज्नैलाड्क ये सरकारलाई अढाइ महिना लाग्यो| अन्ततः मन्त्रोसित समन्वय गर्ने र सचिवहरुलाई कज्याएर काम लिने अनि आयेजनागत रुपमा खरबौं रुपैयाँ दाताको चित्त बुझाएर ल्याएर पारदर्शी रुपमा खर्च गर्नुपर्ने पदमा सहसचिव स्तरमा काम गरेका व्यक्तिलाई ल्यायो| नवनिर्मित प्राधिकरणले अब वैशाखतिरबाट nttp://setopati.com/blog/39649/ Page 1 of 4