पुनःनेर्माण आभियानको शुभारम्भ राष्ट्रपतिले रानौपोखरो र प्रधानमन्त्रीले बुङ्मतीबाट गर्ने - ॥॥72011611901001.८011) 11/01/2016 17:33 समाचारसोमबार, पौष २७, २०७२ पुनःनिर्माण अभियानको शुभारम्भ राष्ट्रपतिले रानीपोखरी र प्रधानमन्त्रीले बुङमतीबाट गर्ने रासस 7, 15. 170०. 1 16 . Shares Go 0 राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक र सामेतिको आज, २७ पुसमा बसेको पहिलो बैठकले आगामी २ माघदेखि पुनःनिमाण अभियान थाल्ने निर्णय गरेको छ । पुन:निर्माण अभियानको शुभारम्भ काठमाडौँको रानीपोखरीबाट राष्ट्रपतिले र ललितपुरको बुङमतीबाट प्रधानमन्त्रीले गर्ने निर्णय भएको प्राधिकरणका कामु सचिव मधुसूदन अधिकारीले जानकारी दिए। “समितिले प्राधिकरणका सबै साङगठनिक संरचनाका लागि रु २९ करोड प्रशासनिक खर्च समेत स्वीकृत गरेको छ”- उनले भने, “प्राधिकरणको नीति तथा कार्यक्रम अर्का बैठकमा पारित गर्ने गरी तयारी भएको छ।” प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको समितिको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत, विपक्षी दलका तर्फबाट नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, मुख्य सचिव डा सोमलाल सुवेदी र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली सहभागी थिए । प्राधिकरणका आठ कार्यालय रहने त्यस्तै बैठकले आठ कार्यालय रहने साङगठनिक संरचना निर्धारण गरेको छ । केन्द्रमा एक केन्द्रीय कार्यालय, भूकम्पबाट बढी प्रभावित १४ जिल्लाको पुनःनिर्माणका लागि ६ उपक्षेत्रीय र बाँकी भूकम्प प्रभावित जिल्लाका लागि एक उपक्षेत्रीय कार्यालय रहने निर्णय गरेको हो । भूकम्पपछिको आवश्यकता मूल्यांकन प्रतिवेदनले मुलुकभर ३ १ जिल्ला भूकम्पबाट प्रभावित भएको उल्लेख गरेको छ। प्रतिकृया दिनुहोस 0 Comments sort by | Oldest » Ei Facebook Comments Plugin ताजा अपडेट ० सोमबार, पौष २७, २०७२_शम्भु थापाको मुद्दामा सर्वाच्चले अख्तियारलाई सचेत गरायो (फेसलासहित) ० सोमबार, पौष २७, २०७२_फेसबुकमार्फत युवतीलाई फकाई लाखौं ठग्ने पक्राउ ० सोमबार, पौष २७, २०७२ _दशगजामै लाग्यो इन्धन बजार (तस्वीरहरु) ० सोमबार, पौष २७, २०७२_आफूलाई कोइरालाको समर्थन रहने पौडेलको दाबी हिमालखबर जनमत नाकाबन्दी अन्त्य गर्न को बढी जिम्मेवार हुनुपर्ला ? ० सस्कीरु 5 मधेशी मोर्चा 5 प्रतिपक्षी दल ० भारत ० अन्यपक्ष nttp://www.himalkhabar.com/119675 Page 2 of 7