कान्तिपुर समाचार :: घर नेर्माण अनुदान २ माहेनापछि अभिलेखालय /9101४0) व्त्रन्तिपुर्‌ प्रिन्ट संस्करण /01101007101/2016-01-11) 0) T: 4218988 / 4233129 / 4218666, Level 5, Glass House for more information ty E xX P E R T (5th Building south of Kumari Bank) Putalisadak, KTM . aves E: eevsnepal@experteducation.com.au “Kel an Exper’ EDUCATION & VISA SERVICES www facebook com/expert kathmandu aaran (/category/10) समाचार पढ्नुहोस्‌ तत 1 1 1111 दोलखा पूर्णक्षति eae ६६,४०६ PLE Boe as) प्४,प्टप आंशिकक्षति १३.८८० १८.७२० SERIE ex PI नेपालको ती 4 908.288 ८०.३८६ १,००.०३३ 00 0000 न 0000 _ Be Tn => सीआईपी सम्मान २०१४ को विजेता - त Pr YN E जिल्लीमा बढेको घर भत्किएको तथ्यांक | पुस २७, २०७२- भूकम्प प्रभावितहरूले नयाँ घर निर्माणका लागि पहिलो किस्ताको अनुढान पाउन अझै कम्तीमा ढुई महिना कुर्नुपर्ने भएको छ | विभिन्न निकायबाट फरक-फरक तथ्यांक आएपछि सरकारले केन्द्रीय तथ्यांक विभागका तथ्यांकशार्जी परिचालन गरी स्थलगत रूपमा तथ्यांकको पुन: प्रमाणीकरण थालेको छ | संसदको विकास समितिको आइतबारको बैठकमा र्वोभिन्न मन्त्रालयका अधिकारीहरूको स्थलगत टोलीले आफो काम सम्पन्न गर्न अझ्मै ढुई महिना लाग्ने र त्यसपछि अनुदान वितरण थालिने बताए | सहरी विकास मन्त्रालयले अनुढान वितरण कार्यीवेधि तयार गरिसकेको छ | पुनर्निर्माण प्राधिकरणले ढुई महिनासम्ममा अनुदान वितरण थालिने जनाएको छ | प्रधानमन्त्री केपी ओलीले प्रतिकूल मौसमका कारण बिचल्लीमा परेका भूकम्पपीडितको सुरक्षाका लागि सरकार संवेदनशील रहेको बताए | उनले हिमपातले प्रभावित ढुर्गम भेगमा हेलिकप्टरबाट राहत र चिकित्सकको टोली पठाउने तयारी भएको बताए | “भूकम्पपीडितका लागि पुनर्वासको योजना थाल्नुपर्नेमा फेरि उद्धार गर्नुपर्ने अवस्था आयो,” उनले भने, 'चिसोबाट nttp://Kantipur.ekantipur.com/news/2016-01-11/20160111101722.htm! 11/01/2010 14:28 Page lof5