|
|
कान्तिपुर समाचार :: घर नेर्माण अनुदान २ माहेनापछि
अभिलेखालय /9101४0) व्त्रन्तिपुर् प्रिन्ट संस्करण /01101007101/2016-01-11)
0)
T: 4218988 / 4233129 / 4218666, Level 5, Glass House for more information
ty E xX P E R T (5th Building south of Kumari Bank) Putalisadak, KTM .
aves E: eevsnepal@experteducation.com.au
“Kel an Exper’ EDUCATION & VISA SERVICES www facebook com/expert kathmandu
aaran (/category/10) समाचार पढ्नुहोस्
तत 1 1 1111 दोलखा
पूर्णक्षति eae ६६,४०६ PLE Boe as) प्४,प्टप
आंशिकक्षति १३.८८० १८.७२० SERIE ex PI नेपालको ती 4
908.288 ८०.३८६ १,००.०३३ 00 0000 न 0000 _
Be Tn => सीआईपी सम्मान २०१४ को विजेता -
त Pr YN
E जिल्लीमा बढेको घर भत्किएको तथ्यांक |
पुस २७, २०७२- भूकम्प प्रभावितहरूले नयाँ घर निर्माणका लागि पहिलो
किस्ताको अनुढान पाउन अझै कम्तीमा ढुई महिना कुर्नुपर्ने भएको छ |
विभिन्न निकायबाट फरक-फरक तथ्यांक आएपछि सरकारले केन्द्रीय
तथ्यांक विभागका तथ्यांकशार्जी परिचालन गरी स्थलगत रूपमा तथ्यांकको
पुन: प्रमाणीकरण थालेको छ |
संसदको विकास समितिको आइतबारको बैठकमा र्वोभिन्न मन्त्रालयका
अधिकारीहरूको स्थलगत टोलीले आफो काम सम्पन्न गर्न अझ्मै ढुई महिना
लाग्ने र त्यसपछि अनुदान वितरण थालिने बताए | सहरी विकास मन्त्रालयले
अनुढान वितरण कार्यीवेधि तयार गरिसकेको छ | पुनर्निर्माण प्राधिकरणले ढुई
महिनासम्ममा अनुदान वितरण थालिने जनाएको छ |
प्रधानमन्त्री केपी ओलीले प्रतिकूल मौसमका कारण बिचल्लीमा परेका
भूकम्पपीडितको सुरक्षाका लागि सरकार संवेदनशील रहेको बताए | उनले
हिमपातले प्रभावित ढुर्गम भेगमा हेलिकप्टरबाट राहत र चिकित्सकको टोली
पठाउने तयारी भएको बताए | “भूकम्पपीडितका लागि पुनर्वासको योजना
थाल्नुपर्नेमा फेरि उद्धार गर्नुपर्ने अवस्था आयो,” उनले भने, 'चिसोबाट
nttp://Kantipur.ekantipur.com/news/2016-01-11/20160111101722.htm!
11/01/2010 14:28
Page lof5
|
|
|