पुननिर्माणको काम माघ २ गते सुरु हुने 08/01/2016 1o:55 गपालको डिजिठल पत्रिका पुननिर्माणको काम माघ २ गते सुरु हुने A नेपालमा पहिलो पटक शिवम्‌ शिमन्टले =e श्विम्‌ rene याममा काज Veet 7 छि छ $ 6 [ei सुढ्लि पोखरेल काठमाडौँ पुस २४ 'वैशाख १२ मा गइ्रहाल्यो भूँडचालो! सुरक्षित पुननिर्माणमा जुट्ने पालो' नारासहित महाअभियान थालिने é ६ । | = i . 1 wg oe ae | {3 >. ४ क छ 0 २ x । 0 “दै Fa yas ie a २ १ जा क 2 /“ त थिन्य्न्ण्य्छ” - Ee . डट a pa Fe erie en Nee 7S ।" ४ a = Py 2 4 4 7 id ee era Aas ao ot es 7 #6 छ| ; का =—— 7 १ 1 आगामी माघ २ गतेदेखि राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफो काम थाल्ने भएको छ| राष्ट्रपति बिद्या भण्डारीले रानीपोखरी पुननिर्माणको शुभारम्भ गरेसँगै राष्ट्रिय पुननिर्माण प्राधिकरणले काम थाल्ने छ। पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुसिल ज्ञवालीले माघ २ गते राष्ट्रिय पुननिर्माण महाअभियान थालनी गर्न लागेको जानकारी ढिए।| महाअभियान २०७३ वैशाख १२ गतेसम्म चल्ने उनले बताए। '१९९० सालमा माघ २ गते भूकम्प आएको थियो, त्यसैले यही ढ्निढेखि राष्ट्रिय पुननिर्माणको काम थालनी गर्ने भएका छौं,' ज्ञवालीले भने। राष्ट्रिय पुननिर्माणको प्राधिकरणले परामर्श परिषद, निर्देशक समिति र कार्यकारी समिति गठन गरिसकेको छ।| शुक्रबार परामर्श परिषद, निर्देशक समिति र कार्यकारी समितिका पर्दाधिकारीलाइ प्राधिकरणले स्वागत गरेको थियो। माघ २ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यावेनायक नगरपालिकास्थित बुङ्मति क्षेत्रको पुननिमाणको गुरुयोजना लोकार्पण गर्ने योजना बनाएको छ | त्यस्तै माघ २ गते 'वैशाख १२ मा गइहाल्यो भूँडचालो! सुरक्षित पुनर्निर्माणमा जुट्ने पालो' भन्ने नाराका साथ १८ औं राष्ट्रिय भूकम्प ढ्विस मनाइने भएको छ| पुननिर्माणका लागि तयार गरिएका घरका नक्सा भने माघ ८ गर्तेभित्रमा जनातसामु पुयाउने शहरी विकास तथा भवन निर्माण विभागका महानिदेशक रमेश प्रसाद सिहले जानकारी ढिएका छन्‌| साथै गोर्खाको बारपाकबाट एकिकृत बस्ती निर्माणको काम थाल्ने विभागको तयारी रहेको उनले जानकारी ढिए| एकिकृत बस्ती निर्माणको लागि एक हप्ता भित्रै अध्ययन समितिको निर्माण गर्न लागेको समेत सिंहले जानकारी fer) http:/ /setopati.com/raajneeti/39370/ Page 1 of 2