सरकारले पुर्ननिर्माण प्राधिकरणका तोनवटै सामौतेलाइ पूर्णता ।ढेयो 05/01/2016 20:21 नेपालको डिजिटल पत्रिका सरकारले पुननिर्माण प्राधिकरणका तीनवटै समितिलाडइ पूर्णता eat = लगि पि क जा निदाममा कजा शिवम्‌ $0कैदाममा कक कमेन्ट पाउने वह भ्श्रकेजी, fs दुख छ $% 0 सेतोपाटी संवाददाता काठमाडौँ पुस २१ सवै नगरपालिका र गाविसमा हेलिप्याड निर्माण गरिने are Re SS SS an | SaaS ee — i | क ik < ७ 2 IK: ie र = a «wr [owes dl 3 R i mi । mM । | ep = a ii 111 1171 4 : ; ; : r — Pela 10. ae PI ’ —- "१ 0७ सरकारले देशभर आपत्कालिन उद्धारका लागि हेलिप्याड निर्माण गर्ने भएको छ| मंगलवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल देशभरका सवै नगरपालिका र गाउँपालिकामा हेलिप्याड निर्माण गर्ने निर्णय गरेको शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले जानकारी दिए।| यसैगरी बैठकले पुनर्निर्माण प्राधिकरण अन्तर्रगतको प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय परामर्श समिति र निर्देशक समितिलाइ पूर्णता ढ्ड्रिएको मन्त्रो ढकालले वताए प्रधामन्त्री अध्यक्ष रहने राष्ट्रिय परामर्श समितिमा प्रमुख प्रतिपक्षी दलको नेता उपाध्यक्ष रहने व्यवस्था छ| समितिमा मन्त्रीहरुका तर्फबाट उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनाली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, उपप्रधानमन्त्री तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसी, भूमिसुधार मन्त्री रामकुमार सुब्बा र स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई नियुक्त गरिएको मन्त्री ढकालले बताए | यसैगरी सो समितिमा भूकम्प प्रभावित १४ जिल्लाका १४ जना सांसदहरु पनि सदस्य रहनेछन्‌। बैठकले प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको निर्देशक समितिको सदस्यमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, विज्ञ सदस्यमा तारानिधि भट्टराई र किशोर थापालाई नियुक्त गरेको छ| एक सदस्य भने पछि नियुक्ति गरिने मन्त्री ढकालले बताए | निर्देशक समितिमा प्रतिपक्षी दलले सिफारिस गर्ने व्यक्तिलार्‌इ सरकारले सदस्यमा मनोनित गर्ने व्यवस्था छ| तर सिफारिस गर्दा उपप्रधानमन्त्री भइसकेको व्यक्ति हुनु पर्ने मापदण्ड छ| यसैगरी प्राधिकरणकै सिईओ अध्यक्ष रहने कार्यकारिणी समितिमा डा चन्द्रबहादुर श्रेष्ठ, थ्रुवप्रसाद शर्मा र विष्णुबहादुर भण्डारीलाई नियुक्त गरिएको छ| यसैगरी मन्त्रिपरिषद बैठकले आथिक प॒नःउद्धार कोष गठन गरेको छ| सो कोषवाट भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र विकासका कामका लागि सहलियत ब्याजमा त्रक्घण उपलब्ध गराइनेछ| http:/ /setopati.com/raajneeti/39222/ Page 1 of 2