कान्तिपुर समाचार :: सिहदढरबारको रेट्रोफेटिङ' र राष्ट्रवादको धुन 05/01/2016 20:31 = अभिलेखालय (/01011४6) व्त्रन्तिपुर्‌ fire Hew (/printedition/2016-01-05) (/) bie i pecially Dect lad Tey ¢ 4S PSimsungd Se i छ जजिन विचार/विश्लेषण /०८०/९५०।१%/5) समाचार पढ्नुहोस्‌ 1 ० 2 K SHARES सिंहदरबारको रेटोफिटिङ Share Share सिंहदरबारको ६ ० १ र्‌ f | on facebook vy | on twitter “a राष्ट्रवादको धुन y Py SS MOBILE 3214 राजेन्द्र राजेन्द्र: 'महर्जन) काठमाडौं 0 a A iPhone , Samsung - राजेन्द्र महर्जन (/9011101/4राजेन्ड्र--महर्जन), काठमाडौं a ॥ Tes ae 4 = wy Exchange ax मूलतः एक भाषा, एक धर्म, एक संस्कृति, एक क्षेत्र र एक वेशको आधारमा, तिनलाई नै ७... ते पा oe + "राष्ट्र मान्दै निर्माण गरिएको सरकारी राष्ट्रवादको आधारमा न आत्मनिर्भरता सम्भव छ, नत AS PAL PAE आत्मनिर्णय र स्वाभिमानकै अभिवृद्धि सम्भव छ । यस्तो सरकारी राष्ट्रवादका लागि कुनै न Aa Reset a: Bey कुनै शत्रु वा विरोधी आवश्यक हुन्छ, चाहे त्यो देश भित्रको होस्‌ या देश बाहिरको । fe . rei -I fELE-FINE TRADE Pvt. Ltd. Pako, New Road हर नयाँ संविधान निर्माण र नयाँ सरकार बन्ने क्रमसँगै आएको राजनीतिक भुइँचालोका kathmandu, Nepal | © 9841658464 ae Ea कारण सिंहदरबारस्थित सरकार रातो स्टिकर टाँसेको घर भएको छ । राजावादीदेखि संघीयता विरोधीसम्मका सोह्र दललाई जोडजाड गरी "रेट्रोफिटिङ गरिएको सरकारको पुनर्निर्माण अझै जारी छ । ekoantipur पुस ११, १०७१- रोम जलिरहँदा निरोले राजावादढीदेखि सी बाँसुरो बजाइ्ररहेको र गीत गाइरहेको विरोधीसम्मका सोह्ल दललाई कथा कुनै मिथक होइन, इतिहास हो | जोडजाड गरी -ेट्रोफिटिङ' त्यसो त इतिहासको व्याख्या गरिएको सरकारको पुर्ननिर्माण भिन्नाभिन्नै हुनसक्छ | तर इतिहास र अझै जारी छ | त्यसका पात्रहरूको पुनरावृत्ति पनि हुँदोरहेछ, चाहे त्यसको प्रहसनकै रूपमा किन नहोस्‌ | नेपालका संगीतप्रेमी सरकार-प्रमुख पनि जुम्लाको अस्पताल जलिरहँदा, भूकम्प पीडितहरू कठयांग्रिएर मरिरहँदा, हक माग्ने मधेसी जनता लाठी र गोलीको सिकार भइरहँदा बालुवाटारमा संगीत सुन्दै थिए | हिरो--हिरोइनसँग मस्केर “फूलैफूलको मौसम तिमीलाई” फिल्मको शीर्षगीतको विमोचन गर्दै फिल्मको प्रमोसन गर्दै थिए, फिल्मसिटीको हवाइकल्पनाको बखान गर्दै थिए, आम नेपाली जनता अभाव, महँगी, तस्करी, अवैध व्यापार र बेरोजगारीको रुश्चे गीत गाइरहेका बेला । नेपालका सरकार-प्रमुखका आचरणमा देखिएको रोमका शासक निरोको प्रवृत्तिको पुनरावृत्तिले धेरै कुराको संकेत गर्छ | निरोले बाँसुरी बजाउँदा संगीतमा झुम्ने र रोम जलाउँदा पनि त्यसको आगो ताप्दै रमाउने रोमबासीको अभाव थिएन | नेपालमा पनि गीतसंगीत र फिल्मप्रेमी सरकार-प्रमुखले nttp://kantipur.ekantipur.com/news/2016-01-05/20160105081642.html Page 1 of 6