असह्य पोडा, जब्बर Tont - Himalkhabar.com 05/01/2016 20:41 रिपोर्टमंगलबार, पौष २१, २०७२ TA AST, Hear THAT feroaax GERRI 1० tweet) 18 (28 - Shares HO |) जाडोले विरले मान्छे मनै पहाडमा यो हिउँदको चिसो भूकम्पपीडितको मृत्युको कारण बन्न थालेको छ। घर, अन्न, औषधि र न्यानो लुगाबाट बज्चित उनीहरु शीत चुहिने टीनका टहराहरूमा सहनशक्ति र जब्बर नेपालीपनको भरमा गुजारा गरिरहेका छन्‌। - डस्बरकृष्ण श्रेष्ठ/सन्त गाहा मगर/तुफान न्यौपाने, सिन्धुपाल्चोक,काभ्रे,धादिङ,तुवाकोट र रसुवाबाट फर्केर (0 2) ३ ८ हि | meme | ee ५४६ ७ ee | १ ae) a. ba Fe हक ८ बे), २ ॥ क Ns. त ” Y ही ad a is 010 or > » | ey a ak म : “ । छ १0 र" १) 2002: पा १० | 4 RQ ae 7 Be ७. Ss “Gi: MASS et ॥ द . Y । yy ; || १ र) S\N es . के कम्ति 7 4 | /“ % १0 ४ । ४ तिलक aa | हु वदर. eS “र i a % “ ५ जक") 0 के पन %. हरिक 2०० = = * —a Sg ae ant a a Sa “2 र = कद ee ae oo a ee 0200 गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर १२ वैशाखमा आएको महाभूकम्प र त्यसपछिका परकम्पनहरूले मध्यपहाडका बस्तीमा ठूलो विनाश छाडेर गए नौ हजारको मृत्यु र आठ लाख घर ध्वस्त पारेको महाभूकम्पबाट बचेकाहरू त्यो विपत्तिलगत्तैको बखायाम बिताउन अस्थायी टहरामा सरेका थिए। तर, बर्खा सकिएर पुनःनिर्माणको तयारी नहुँदै भारतीय नाकाबन्दी आइलाग्यो। मधेश आन्दोलनसँग जोडिएर आएको नाकाबन्दीको असर यति जबजंस्त भयो कि पूरा देशको ध्यान यसको सामनामा केन्द्रित हुनपुग्यो। परिणाम, भूकम्पपीडितले हिउँदको सिरेटो, शीत र तुषारोको सामना अस्थायी टहरोमै बसेर गर्नुपरेको छ। समस्या कस्तो छ भने, जाडोले मान्छे मर्ने घटना विरलै हुने पहाडमा यो हिउंदको चिसो भूकम्पपीडितको मृत्युको कारण बन्न थालेको छ। cor fm 0 2.) ' + = १ खै १ 4 “es =) — र = aes ND ees रक” Nae | pS 1 nttp://www.himalkhabar.com/119202 Page 2 of 14