ताका मरि कान्तिपुर समाचार :: फास्ट ट्र्याकबाट संविधान ल्याउनु गल्ती भयोः पूर्वराष्ट्रपति यादव 31/12/2015 17:26 जि वि मि: न अभिलेखालय (/010101५6) EE re UeHeg (/printedition/2015-12-31) तान त रुरु, 0) Po = | _ otUretent oi. ¢ ९०9 Lew, ain बनाएकी टो तं 1100 Cee waran (/category/1 0) समाचार पढ्नुहोस्‌ | 2.7K tye सवि Tq धान ल्याउनु 1192, जड ट ट्र्याकबाट सावधान लट गल्ती भयोः पूर्वराष्ट्रपति यादव ED 'मलार्‌ड दलहरुले सहमतिमा लिएनन्‌' Dp आकर्षक उपहारहरु । - कान्तिपुर संवाददाता (/0011101/कान्तिपुर?-संवाददाता-), काठमाडौं A Pa 2222: 2 १३:३१ % १£::2772 १९११००:०००००००। Ce pease: ४०६०३३९ BR bese ioe eens ree eaene eS ne पुस १६, २०७२- पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रवादको खोक्रो नारा दिएर मुलुकलाई अधिनायकवादतिर धकेल्ने प्रयास भइरहेको बताएका छन्‌ | अर्थतन्त्रबेगरको उग्रराष्ट्रवादले लोकतन्त्रलाई कमजोर बनाउने यादवको भनाइ छ | "उग्रराष्ट्रवादले लोकतान्त्रिक विधि र प्रक्रिया कमजोर बनाउँछ,' ४०औं राष्ट्रिय एकता तथा मेलमिलाप ढिविसका अवसरमा बीपी विचार राष्ट्रिय समाजले बिहीबार राजधानीमा गरेको कार्यक्रममा यादवले भने, 'अन्ततः यसले निम्ताउने भनेको अधिनायकवाद नै हो ।' प्रधानमन्त्री केपी ओलीको नाम नलिई पूर्वराष्ट्रपति यादवले तितो भाषा बोलेर समस्याको समाधान नहुने बताए | 'देशलाई अखण्ड राख्न खण्डखण्ड विचार राख्न हुँदैन | पहाड, हिमाल र मधेस सबै जनताको भावानको कदर गर्न सक्नुपर्छ,' यादवले भने, 'सरकार चलाउने व्यक्तिले मुलुकको एकता कायम गर्न सक्नुपर्छ |' फास्ट र सुपर फास्ट ट्रयाकबाट संविधान जारी गरेर प्रमुख राजनीतिक दलका नेताहरूले गल्ती गरेको बताउँदै यादवले भने, 'एकपटक गल्ती भएकै हो | अब महागल्ती नगरौं |' ढोस्रो संविधानसभाले संविधान निर्माणको प्रक्रियालाई लिकमा ल्याउने काम http://kantipur.ekantipur.com/news/2015-12-31/201512312 01754.html Page 1 of 4