|
|
भारत के चाहन्छ, हामी के चाहन्छौं? 16/12/2015 15:46
नेपालको डिजिठल पत्रिका
भारत के चाहन्छ, हामी के चाहन्छौं?
Use*o0u F amazi alee fe 9] Pian ti
MOONE Lc: Bel ae dC)
क छ SoS ASS ek oe re सा क Say NO to middlemen!
अमित ढकाल
भाग १
॥
जु
ys दी
€ be.
4
भारत के चाहन्छ? अझ खरो लवजमा भन्ने हो भने भारतले खोजेको के हो?
प्रधानमन्त्री सम्मिलित बैठकदेखि निजी डिनर टेबल, कफी सप वा चिया पसलमा पछिल्ला ढ्नि सबभन्दा चर्चित प्रश्न यही हो| यसैसँग जोडिएको सहायक प्रश्न हो, “भारतले नेपालमाथि
नाकाबन्दीजस्तो अमानवीय कदम किन चाल्यो?”
हामी सबैले आ-आफो बुद्धी र बर्कतले भ्याएसम्म यसको उत्तर खोजेका छौं, निष्कर्ष निकालेका छौं |
अहिले चलनचल्तीका निष्कर्ष यस्ता छन्: भारतको आँखा कोसी र कर्णालीमाथि छ, यी ढुई नदी मधेसी बहुल प्रदेशमा पर्ने गरी सीमाङ्कन गराउने रणनीतिअनुसार उसले नाकाबन्दी गरेको हो|
ठूला राजनीतिक पार्टीका नेताले भारतीय नेतासामु गरेका बाचा पूरा नगरेको झोकमा नाकाबन्दी गरिएको हो| भारत सधैं नेपाललाई आफो नियन्त्रणमा राख्न चाहन्छ, यसपाली पार्टीहरूले
भारतलाई सोध्दै नसोधी संविधान लेखेकाले रिसाएर नाकाबन्दी गरिएको हो| बाहिर देखिएका विषयबाहेक भारतको कुनै अर्को ठूलो माग वा स्वार्थ छ, जुन पूरा गराउन उ नाकाबन्दीसम्म ओर्लेको
न
लेखको यो पहिलो श्रृङ्खला भारतले कोसी र कर्णालीलाई ध्यानमा राखेर आफो स्वार्थ अनुकूल हुने गरी प्रदेश सीमाङ्कन गराउन खोजेकाले नै गतिरोध बढ्दै नाकाबन्दीसम्म पुगेको हो भन्ने
विषयमा मात्र केन्द्रित हुनेछ| लेखका आगामी श्रृङ्खलामा अन्य विषयमाथि चर्चा गर्नेछु।
धेरै नेपालीलाइ मधेस सीमाङ्कनको मुद्दा नेपालका ढुइ ठूला नदीमा भारतको स्वार्थसँग जोडिएको छ भन्ने लाग्छ| धेरै नेताले त्यसै भन्दै आएका छन्| धेरै पत्रकार र विश्ष्लेषकले त्यही लेख्दै
आएका छन्|
यो निष्कर्षमा पुग्नुअघि हामीले नेपाल भएर भारत प्रवेश गर्ने नदीमा दक्षिणी छिमेकीको खास चासो र स्वार्थ के हो बुङ्गनु जरुरी छ| विगतदेखि यो चासो कसरी व्यक्त हुँदै आएको छ, यसमा किन र
कति परिवर्तन भएका छन् भन्ने विश्लेषण जरुरी छ | त्यसपछि मात्र पानीको विषय सीमांकनसँग जोडिएको छ कि छैन भनी खुट्टयाउन सजिलो हुन्छ|
नेपालबाट बगेर जाने नदीमा भारतका तीन स्वार्थ छन्।
पहिलो, यी नदी नेपालभित्र बग्दै गर्दाको अवस्थामा मात्र बिजुली निकाल्न सकिन्छ, जुन भारत छिरेपछि सम्भव हुन्न|
ढोस्रो, नेपालका कोसीजस्ता ठूला नदीबाट उत्पन्न हुने बाढीले वर्षैपिच्छे भारतमा ठूलो मानवीय र धनसम्पत्ति क्षति गर्छ। कोसीलाई 'बिहारको ढु:ख' भनेर त्यसै भनिएको होइन | नेपालबाट बगेर
nttp://setopati.com/bichar/38089/ Page 1 of 4
|
|
|