|
|
कान्तिपुर समाचार :: भूकम्पमा घर भत्किएका ५ लाख पारंवारले २ लाख अनुदान पाउने (कार्यावेधोसाहेत)
10/12/2010 10:05
अभिलेखालय (/010101४6) क्त्रन्तिपुर् [प्रिन्ट संस्करण /01110001101/2015-12-16)
0)
डड SS
2074 Samyam Puri
ANGEL/MORSE 9801093345
समाचार (/०॥७००।१/10) समाचार पढ्नुहोस् 0 ० 0 K
YS SHARES
भूकम्पमा घर भत्किएका ५९ लाख
परिवारले २ लाख अनुदान पाउने
(कार्यीवेधीसहित)
भवन विभागले ल्यायो घरका नमूना
- जगदीश्वर पाण्डे (/॥0॥101/--4-जगदीश्वर--पाण्डे), काठमाडौं
पुस १, २१०७२- सरकारले भूकम्पका कारण पूर्णरुपमा घर क्षति भएका करेब
५ लाख परिवारलाई घर बनाउन २ लाख रूपैयाँ अनुदान ढ्नि तयारी गरेको
छ | सरकारले बनाएको “भूकम्पबाट पूर्ण रूपमा क्षति भएका आवास
पुननिर्माण अनुढान वितरण कार्यावेधि-२०७२” बनाएर यस्तो अनुदान ढिने
व्यवस्था गरिएको हो |
सरकारले यसअघिको “भूकम्पबाट पूर्ण रुपमा क्षाति भएका आवास
पुनःनिर्माणका अनुदान सहायता प्रवाह कार्यीवेधि-१०७२' को आलोचना
भएपछि नयाँ कार्यावधि ल्याएको हो | यस अघिको कार्यावौधिमा सहरी क्षेत्रमा
१५ लाख र ग्रामिण क्षेत्रमा १५ लाख सहुलियत तक्रृण लिने भूकम्प पोडितले
अनुदान पाउने व्यवस्था गरिएको थिएन | पीडितले कि त २ लाख अनुदान कि
क्रण मात्र लिन पाउने व्यवस्था थियो ।
सहरी विकास मन्त्रालयको पहलमा प्रधानमन्त्री कार्यालय, योजना आयोग,
स्थानीय विकास मन्त्रालय, अर्थमन्त्रालय, गृह मन्त्रालयबीच छलफल भएर
पुरानो कार्यविधिलाई परिमार्जन गरि नयाँ ल्याइएको हो |
अनुढान रकम रकम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गर्नेछ
भने घर-भवनको नक्सा तथा डिजाइनसहित प्राविधिक पक्ष सहरी विकास
मन्त्रालयले ates | was Pato विभाग अन्तरगतको डिभिजन कार्यालयले
उपलब्ध गराउने भूकम्प प्रतिरोधी घरका डिजाड्गनमध्येबाट पोडेतले डिजाइन
छान्नु पर्नेछ | यसमा कोठाको नाप र कोठाको संख्या आवश्यकता अनुसार
थपघट गर्न भने सकिने छ ।
नयाँ कार्यावेधिमा सबैले २ लाख अनुदान पाउने छन् | यसका साथै २ प्रतिशत
ब्याज दरमा ३ लाख रूपैयाँ सहुलियत क्रण पाउने छन् | पहिले ढिने भनिएको
१५ लाख र २५ लाख रूपैयाँ सहुलियत क्रण भने बैकले माग्ने धरौटी राखेर
nttp://Kantipur.ekantipur.com/news/2015-12-16/20151216161227.htm!
snare snare
f | on facebook v | on twitter
ekanti pur SMS.
हरपलको ताजा समाचार
[1 तपाईँको मोबाईलमा ।
Page lof5
|
|
|