कान्तिपुर समाचार :: साँस्कातिक राज्य र राजनीतेक राज्य 10/12/2015 13:31 = अभिलेखालय /9101४0) व्ग्रन्तिपुर्‌ प्रिन्ट संस्करण /०1101007101/2015-12-10) (/) ekantipur SMS, हरपलको ताजा समाचार तपाईंको मोबाईलमा | घाततमघर€ । 0 ं क कान्तिपुर ब्लग (/category/902) ¢ $ कांग्रेसमा ढम्भ आयो एमाओवादी २ एमालेलाई खुब लडायौं । 00) हामी बलियो भयौं भन्ने ढम्भ पलायो । त्यही ढम्भबाट ३ 4 जन्मिएको अंविधान हो यो । =| "22? Oe ॥ नेपाढ्ली अमाजमा सैनिक्ठ सोच बलियो रहेछ । सैनिक सोचमा if 7 | | RCE le Bse (ee ieee col J प्रचण्डको भाषामा (सिविक ओच) २ सैनिक सोच प्त्र्युजन हो ॥ । / | बीपी कोड्णलाको भाषामा भन्ने हो भने शमन्वय हो । x ‘aa - जीके लाल मोसेर २३, २०७२- म नेपाली कांग्रेसको सक्रिय वा निस्क्रिय सदस्य कहिल्यै पनि भइनँ | तर कांग्रेसलाड प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अवलोकन गर्दै आएको छु | म अहिले कांग्रेस बदलिएको देख्छु | सन्‌ १९७०/८० को ढसकमा नेविसंघका कार्यक्रममा आउने मान्छेहरु खुट्धामा चप्पल लगाएका हुन्थे | अहिले सबैले जुत्ता लगाएको ढेखें | अहिले सुकिला-मुकिला भएका रहेछन्‌ | त्यसबेला नेविसंघको कार्यक्रममा किताब, कापी र कलम नबोक्ने एक जना पनि हुँदैन थिए | त्यो यहाँ देखिएन | तर अहिले फोन चाहिँ सबैसँग रहेछ । अर्को त्यसबेला माहेला विद्याथीहरु कम थिए, ४० वर्ष पछि पनि त्यस्तै देखियो | यो ढु:खलाग्दो कुरा हो | कुनै पार्टीसँग सम्बन्ध नभएकोले मलाई माले, मसाले, मण्डले सबैले बोलाउँछन्‌ | उनीहरुको कार्यक्रममा गए भने हरेक वक्ताको बोल्ने, विचार ढ्नि शैली एउटै हुन्छ, तलदेखि माथिको तहसम्म उही भनाई हुन्छ | कांग्रेस अथवा नेविसंघ वा तरुण ढलका भने फरक हुन्छन्‌ | हरेक वक्ताले फरक बोल्छन्‌ | अघिल्लो र पछिल्लो बीचका कुरामा केही फरक आडःहाल्छ | महाभारतमा एउटा कथा छ | महाभारतमा कौरवहरुको विनाश भयो, पाण्डवहरु पानि विनास भए | महाभारतको युद्धमा सबैभन्दा बलियो निस्किए, यादवहरु | बलियो भएपछि यादढवहरुमा दम्भ निस्कियो | एकपटक कृष्णजीका छोरा क्रषिहरुसँग जिस्किए | उनले आफू पुरुष भए पनि गढाको माथिल्लो भागको फलाम पोको पारि पेटमा राखेर, म ढुई जीउको भएको छु, मेरो बच्चा के हुन्छ ? म पुरुष भएर कसरी बच्चा पाउने ? जस्ता प्रश्न सोधेर जिस्क्याए | weer oaps qe दन टीजेलललतारि aes cherie: Sete eer p= epee Seep | fete tres es fr rere ob sess ois nttp://Kantipur.ekantipur.com/news/2015-12-09/20151209174309.htm! Page 1 of 6