रि रि र रर सि जज जिविस ववववव ्् 6666॥॥॥?ि?िि?ि?ि?ि?ट कान्तिपुर समाचार :: भारतविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ: विज्ञ 02/12/2015 16:45 अभिलेखालय (/9101॥४6) कान्तिपुर प्रिन्ट संस्करण /०111/901101/2015-12-02) 0) समाचार (/category/1 0) “Global Policy Forum For N त ee Kathn Ce = ing global Nepali intellectuals for a progressive and pro i —— Kz eal yg’ ur ie | / ck “00 ) = vr ee 4 4 0 त 1 a | oll । tlie ber. कै ॥॥ (खक मसिर १६, २०७२- विश्वका चर्चित विश्वविद्यालयका प्राध्यापक तथा विशेषज्ञ नेपालीले नेपालविरुद्ध भारतले लगाएको नाकाबन्दीबारे अन्तर्राष्ट्रिय समुदाय परिचालन गर्दैर्‌ न्याय माग्न जानुको विकल्प नभएको बताएका छन्‌ | नेपालले तयारीका साथ त्यसमा लाग्नुपर्ने उनीहरूको सुझाव छ | उनीहरूले आन्तरिक मामिला र बाह्य मामिलालाई एकै स्थानमा नराख्न सुझाउँदै निकै सचेत भएर यो विषयलाई अन्तर्राष्ट्रिय न्यायिक निकायमा लैजान नेपालले ढिला गर्न नहुने बताए | काठमाडौंमा बुधबार आयोजित एकढिने 'काठमाडौं सम्मेलन' मा उनीहरूले भारतको नाकाबन्दीबाट भूपरिवेष्टित मुलुकले पाउनुपर्ने अन्तर्राष्ट्रिय कानुनी हकको ठाडो उल्लंघन भएको बताए | नेपालका लागि विश्व नीति मञ्च (जीपीएफएन) का अध्यक्ष प्रा. सूर्यप्रसाद सुवेदीले भारतको पछिल्लो व्यवहार अन्तर्राष्ट्रिय कानुनविपरीत रहेकाले भारतविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक निकायसमक्ष जान उत्तम हुने सुझाव ढिए | नेपालका राजनीतिक दल या विज्ञ सबै 'आस र त्रास' मा रहेकाले समस्या समाधान हुन नसकेको टिप्पणी गर्दै उनले भने, 'प्रगतिशील एवं समृद्ध नेपालका लागि विश्वभरका नेपाली प्राज्ञ एक हौं र नेपालका लागि केही गरौं भनेर काठमाडौंमा भेला भएका हौं |' नेपालको व्यापार तथा पारवहन अधिकार कुण्ठित भएकाले भूपरिवेष्टित राष्ट्रहरूको पारवहन स्वतन्त्रतासम्बन्धी तथ्यगत आधार लिएर नेपाल अन्तर्राष्ट्रिय मञ्चमा उभिन सक्ने र त्यसका लागि सहयोग गर्न आफूलगायत विश्वमा छरिएर रहेका विज्ञ तयार रहेको उनले स्पष्ट पारे । या ॥ Uae ee a नेपाली,चलचित्रँ Oy & eae nttp://kantipur.ekantipur.com/news/2015-12-02/20151202195324.html Page 1 of 4 ति तस साता ेे।?।।।।।।।??????--.........