भारतले चाहेको नेपाल 16/12/2015 15:46 जेलको डिजिठल पत्रिका भारतले चाहेको नेपाल क्य SS . ie a, ee tae amazi ng _platfo itis (ole eI eM TOA SEF 0 10 ae हु हन मह 0000 त तक तत 1210) 1611101 111110101[211115111. अमित ढकाल भारत के चाहन्छ, हामी के चाहन्छौं? (भाग २) fe | . ढुइ्न साताअघि म नेपाली कांग्रेसका एक पर्दाधिकारीसँग कुरा गर्न गएको थिएँ| भेटमा उनले आश्चर्य पोखे, 'म भारत बुङ्गछु भन्ठान्थेँ, तर यसपालि भारतले नाकाबन्दी किन लगायो मैले बुङ्गन सकेको aa)’ सविधान जारी गर्दा मधेसवादी ढलहरूलाइ सँगै लिएर जान नसकेको र यही कारणले मधेसमा हिसा-अशान्ति फैलिएपछि काठमाडौंलाड् दबाब ढ्नि भारतले नाकाबन्दी लगाएको तर्कसँग उनी सहमत छैनन्‌| 'त्यसो भए भारतको चाहना के हो त?' मेले सोधेँ, “भारतले नाकाबन्दी गर्नुको कारण राजनीतिको केन्द्रमा रहेका कुने नेतालाइ्र त थाहा हुनुपर्यो नि! त्यसपछि मात्र गतिरोधको निकास खोज्न सकिन्छ, होइन र?' एकछिन गमेर उनले भने, “भारतले के खोजेको हो भन्ने कि सुशील कोइरालालाड्न थाहा छ कि केपी ओलोलाड्ड।' मैले फेरि च्यापैं, 'मुलुकको यत्रो ठूलो संकटको कारण कोड्डराला र ओलीलाई मात्र थाहा हुने, अरू कसैलाई नहुने पनि हुन्छ? तपाईंहरूलाई त कम्तिमा थाहा हुनुपर्ने होड्डन?' 'हामीलाई थाहा हुनु जरुरी छैन,' उनले भने, 'प्रधानमन्त्रीलाई पक्कै हुन्छ|! नेपाली कांग्रेसभित्र भारतलाई चिनेका र भारतसँग राम्रो सम्बन्ध भएकामध्ये पर्ने ती नेतालाई 'पक्कै पनि भारतले नेपालबाट केही खोजेको हुनपर्छ" भन्ने शंका छ| म भने उनको यो तर्कसँग सहमत थिइनँ | एकछिनलाड्ड मानौं, भारतले आफौ स्वार्थको कुने ठूलो प्रस्ताव पाहेले कोइरालालाड्े र अहिले ओलीलाइ गोप्य रूपमा ढिएको होला, तर त्यसको कार्यान्वयन त गोप्य रूपमा हुन सक्दैन | मैले सोधेँ अहिले जति गोप्य राखे पनि भोलि कार्यान्वयन बेला सबैले थाहा पाड्रहाल्छन्‌, आखिर कार्यान्वयन त एउटा प्रधानमन्त्रीले मात्र गर्ने Sa!’ उनले भनेजस्तो कार्यान्वयन हुन कैयन वर्ष लाग्ने विषयमा सत्तासीन प्रधानमन्त्रीलाई गोप्य रूपमा च्यापेर भारतको स्वार्थ कसरी पूरा हुन सक्छ? नेपालजस्तो छोटो अर्वाधिमा प्रधानमन्त्री फेरबदल भइरहने अस्थिर सत्ता भएको मुलुकमा नयाँ प्रधानमन्त्री आएपछि फेरि नाकाबन्दी लगाउने कुरा पनि त हुन्न! nttp://setopati.com/bichar/38165/ Page 1 of 5