कान्तिपुर समाचार :: [ब्रुग] प्रज्वलनशील बस यात्रा 11/11/2015 21:15 Wi eS Me Piledae अभिलेखालय (/archive) a) ‘ete प्रिन्ट संस्करण /011116017101/2015-11-11) ans @ Po 1 a ‘d zy । Shop Now क कान्तिपुर ब्लग (/category/902) स्कर्टीङ्ग यात्रा Sa Cam “ स्कर्टिङ्गबीचको यात्रा हेर्दा-खेप्दा द्वन्द्वग्रस्त via — Bi :१,| मुलुकमा भएको भान पर्छ | =” eos ee aN. O==_=—F रका” हार कातिक २३, २०७२- 'केही हुन्न | किन डराउनु हुन्छ ! मिलाएरै राखेको छ | नडराउनुस्‌,' चालकले यति भनेर आश्वस्त पारे पनि मलाई भने यात्रा अर्वाधिभर ढुड्ड थान ब्याग र चामलको बोराको चिन्ताले छाडेन | विराटनगरबाट पोखराको यात्रा थियो | काउन्टरको स्टाफ चिनजानको भएकाले टिकट पाउन अप्ठेरो परेको थिएन | उनले भनेकै ढ्िनि सजिलो सिटको टिकट मिलाइढ्एका थिए | यसपटक टिकट लिँदा नौलो लागेको कुरो थियो- काउन्टरले बस चढ्ने बेलामा मात्रै टिकट ढि्नु | कुन बसको पालो पर्छ, जान्छ/जाँदैन भन्नेमा बुकिङ नै अनभिज्ञ हुने अवस्था रछ | घरबाट कार्यक्षेत्र फिर्नको हतारो थियो | साँझ ५ बजे आड्डपुग्नुपर्नेमा म १ घण्टा अघि नै पुगेको थिएँ | बसले भने ७ बजेमात्रै बसपार्क छाड्यो | ४ किलोमिटर अघि बढेपछि रोकियो | कञ्चनवारी मास्तिरको धिताल पेट्रोल पम्पमा लाइनमा बस्यो | करिब ५९० वटा बस लाइनमा थिए | हाम्रो बसको पालो ३ घण्टापछि मात्रै आयो | यात्रुहरू भनिरहेका थिए -'इटहरीबाट स्कर्टिङमा ११ बजेमात्रै हिँड्छ ।' मसँगैको सिटमा वीरगञ्जमा काम गर्ने सप्तरी, बरमङ्लियाका एकजना भाइ परेका थिए | सँगै पछाडिको सिटमा राजबिराजका दुई इञ्जिनियरिङका बिद्यार्थी थिए | उनीहरू पोखरा विश्वविद्यालयले लिने परीक्षाका लागि हिडेका रहेछन्‌ | तीनैजनाले सप्तरीको एरियामा लामो द्रिका बस नरोकिने हुनाले विराटनगर आएर चढ्नु परेको सुनाए | अझ पथलैया जाने भाईले पोखरासम्मकै एक हजारको भाडा तिर्नु परेको गुनासो गरे | उनले भने 'एक त घरबाट विराटनगर आएरमात्रै बस चढन्‌ पाइन्छ, nttp://kantipur.ekantipur.com/news/2015-11-09/20151109123445.html Page 1 of 4