|
|
कान्तिपुर समाचार :: [वेचार] 'क्काइन्ट स्टेट' को स्वैरकल्पना
Ypuncha
Bill Payment Service
क्त्ान्तिपुउ प्रिन्ट संस्करण /011000101/2015-11-06)| अभिलेखालय (/॥1011५6)
0
Top up the mobile phone ०० बलिको
of friends and family eS
विचार/वे$लेषण (/0॥6001%/5)
r)
समस्याको जड नेपाललाई आरुनो 'क्लाइन्ट Ke का स्पमा मात्र हेर्ने भारतको साँघुरो
“a दृष्टिकोणमा छ।
ys
संघीयतासँग जोडिएर आएका असन्तुष्टिको हल नेपालले राजनीतिक ढंगबाटै खोज्नुपर्छ। नेपाली
पत) नेताहरु पनि राजनीतिक समाधानबाट टाढिन खोजेका छैनन्।
0022. नेपाली स्वःनिर्णयमा चालिएका पछिल्ला केही कदमहरु दिल्लीलाई चित्तै बुझेको देखिँदैन, जुन
> कुरा उसले सार्वजनिक स्पमा अभिव्यक्त गरिरहेको पनि छ, त्यसै मुताबिक उसका 'ठूलदाइ
प्रवृत्ति हरु देखिने गरी प्रकट भएका हुन् ।
पछिल्लो समय जे भइरहेछ, त्यो विगतमा हम्मेसी नदेखिने दृश्यहरु हुन् । अनि यो सबै गर्ने
सामर्थ्य नेपाल आफैले जुटाएको होइन, भारतले चेपुवामा पार्दै लगेपछि यस्तो बाध्यात्मक
परिस्थिति उत्पन्न भएको हो ।
सुधीर शर्मा _—
कार्तिक २०, २०७२. जेनेभामा जारी समस्याको जड नेपाललाई आफो
संयुक्त राष्ट्रसंघीय मानवअधिकार क्वाइन्ट स्टेट' का रूपमा मात्र
परिषढ्को बुधबारको बैठकमा भारतले हेर्ने भारतको साँघुरो दृष्टिकोणमा
नेपालविरुद्ध जसरी प्रहार गयो, त्यो छ।
अनपेक्षित थिएन, तर असामान्य पक्कै
हो| किनभने शाहीकालमा समेत उसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालविरुद्ध यसरी
कडा रूपमा बोल्न चाहेको थिएन | हिजोसम्म “घनिष्ठ रहेको आफो छिमेकीको
राष्ट्रसंघीय फोरममा सम्भवत: पहिलोपटक अस्वाभाविक आलोचना गर्ने
निर्णयमा भारत किन पुग्यो?
जर्बोके नेपालले कस्मिरमा मानवअधिकार उल्लंघन भएको विषयलाई
अन्तर्राष्ट्रिय मुद्दा बनाउन कहिल्यै चाहेन | मोदीकालीन गुजरातका
संहारहरूलाई खोतल्न खोजेन | पूर्वेत्तर भारतमा हुने गरेका बलप्रयोगका
ज्यादतीहरूलाई सरोकारको मुट्ढा बनाएन | त्यहाँबाट नेपालीभाषी धपाइँदा/
मारिँदासमेत बोल्न चाहेन |
सुगौली सन्धिपछि भारतीय बन्न पुगेका ढाजिलिङ क्षेत्रका आफा
पूर्वनागरिकहरूले दशकौंदेखि माग्दा पनि नपाएको गोर्खाल्यान्ड' राज्यको
मुद्दालाई नेपालले नैतिक समर्थन पनि ढिएन| अनि बुधबार जेनेभा बैठकमा
उपप्रधानमन्त्री कमल थापाले भूपरिवेष्टित मुलुकको पारवहन अधिकार खोसेर
नाकाबन्दी लगाइँदा आम नेपालीको मानवअधिकार कसरी जोखिममा परेको
nttp://kantipur.ekantipur.com/news/2015-11-06/20151106084712.html
(00/11/20109 13:42
2/7011010
Bill Payment Service
FP he nm / )
od ka
ति |
Commect To your
ly
Top up the mobile
phone of friends
and family
10,000 ७३०४
Page 1 of 7
|
|
|