आजको मौका खेर नफालीौँ 02/11/2015 17:48 नेपालको डिजिटल पत्रिका आजको मौका खेर नफालौँ हि (i & ७ ॥ € = हामीसँग एकथान संविधान छ, अबत सरकारसँग सेना पनि खोजेकै बेलामा उपल्बध हुने भयो | प्रधानमन्त्री र राष्ट्रपति एउटै दलका व्यक्ति| भनेपछि प्रधानमन्त्रीले सिफारीस गर्ने अनि राष्ट्रपतिले त्यसलाई वैधानिकता ढ्नि| मन लागेको बेलामा प्रधानमन्त्रीले संकटकाल लगाउन सिफारिस गर्ने र राष्ट्रपति वा राष्ट्राध्यक्षले त्यसलाई वैधानिकता ढ्नि अवस्था भयो| भनेपछि सेना पनि सजिलै चलाउन पाइने। प्रचण्डजी तपाइँले जनयुट्ढबाट हासील गर्न नसक्या जनसरकार वा सबै शक्ति प्रमुखमा कम्युनिष्ठलाई नै बनाइ छाडनु भयो| राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उच्च स्तरीय राजनीतिक समितिको प्रमुख सबै कम्युनिष्ट। राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतका सवै माहत्वपूर्ण पदहरु नामधारी कम्युनिष्ठको पोल्टामा गएपछि नेपाल अब कतै राजनीतिक प्रणालीको हिसावले 'मिनी चाइना" त हुने होइन भन्ने डर हामीजस्तालाई लाग्ने नै भयो| केही छैन बनाउनुस तर मधेशलाई पाखा पार्नेगरी होइन| मधेशलाई पनि साथै लिनुहोस्‌ यो आन्दोलनकारीलाई गलाउने नीतिमा नजानुहोस्‌| तर, सत्ताधारीले आन्दोलनकारीलाई थकाउने र गलाउने रणनीति लिएको छ| आन्दोलनकारी थाकेर बिराम लिए भने मधेसका युवामा सदा सर्वदढाका लागि नेपाल राज्यप्रति बितृष्णा उत्पन्न हुन्छ जसलाई काठमाडौंले बुझ्न ढिलाई गरिरहेको छ | उच्चस्तरीय राजनीतिक समिति, चित्रबहादुर केसी, सिपी मैनाली, झलनाथ खनाललगायतका संघीयता नरुचाउने कम्युनिष्ठ नेताहरू, जो अतिवादी राष्ट्रवादी धारका हुन्‌, तिनको वर्चस्व छ यतिखेरको राजनीतिमा | त्यहाँबाट सीमांकनको विषयमा गठित वार्ता समितिलाई आन्दोलनकारीको फेस सेभिङसहित माग सम्बोधन हुने गरी पुर्नविचार गर्ने म्यान्डेट ढेला जस्तो लाग्दैन | तर बुङ्गन के जरुरी छ भने माग सम्वोधन नहुनु भनेको मधेसलाई कमजोर गरेर देशलाई अतिवादी धारमा पुंयाउनु हो | र मधेस अतिवादी धारमा गयो भने समग्र देशलाई त्यसको असर त हुने नै छ, तर क्षेत्रगत हिसाबले भन्दा मधेसमा अतिवाढको पीडा पहाडी र हिमाली भेगका बासिन्दाभन्दा त्यहाँ बस्ने हामी मधेसीहरुले बढी भोग्नुपर्ने चिन्ता हामीजस्तालाई छ| अतिराष्ट्रवादी राष्ट्रवाढी धार, जुन अहिलेको सम्पूर्ण समस्याको कारक हो, त्यसले उच्चस्तरीय राजनीतिक समितिको निर्णयलाड् डोमीनेट गर्नु हुँदैन। आन्दोलनकारी र सरकार दुवै पक्षको जोत हुनेगरी चार मुद्दाहरु निर्वाचन क्षेत्र, राज्यको संरचनामा समानुपातिक समावेशीको हक, सीमांकन र नागरिकताको सवाल सम्बोधन हुने गरी निर्णयाक वार्ता गरी देशलाई निकास दिन जरुरी छ| लगभग ९० जना काँग्रेस र एमालेबाट जितेका सांसढज्यूहरु मधेश पस्न सक्ने अवस्था छैन विचरा भारतीय ट्यांकर चालक त कसरी हिम्मत गरोस्‌| पूर्व राजा ज्ञानेन्द्र र महेन्द्रले पनि चाड्रना कार्ड प्रयोग गरेकै थिए त के परिणाम आयो? निकास मधेशमा छ, हाम्रा नेताहरुले किन ढिल्ली र बेइजिङतिर समय खेर फालेका? वार्ता र संविधान संशोधन एकमात्र उपाय हो, जुन काम जति चाँडो गयो उति सहज हुन्छ| हैन यो देश भनेको भुगोल मात्र हो की जनता पनि हुन्‌, माटो ढुंगाको माया लाग्ने तर समतल क्षेत्रमा बस्ने आधा जनसंख्या माया नलागने यो राष्ट्रलाडे! वाह रे हाम्रो राष्ट्रवाद!, काठमाडौंले साठी ढ्निसम्म महान थनेर मधेशमा रगतको खोलो बगाएको बेलामा पनि यस्तै द्‌ःख मनाउ गरिदढ्एको भए हृन्थ्यो| हुन सक्छ, बाढी आउँदा दुई चारवटा फोहर पनि बगेर आउन्‌ स्वभाविक हो, आँखा http:/ /setopati.com/bichar/35822/ Page 1 of 3