|
|
म टुक्रिन चाहन्नँ 09/10/2015 17:49
नेपालको डिजिटल पत्रिका
म टुक्रिन चाहन्नँ
CRS TRY \ 1 । न 0000 6 ॥)/; NOODLES
आचार्य प्रभा
रह
हरेकको ड्रेच्छा र लालसामा
विभाजित भएर म
कसरी बाँच्न सक्छु?
UF GRA A
अधमरो हुन्छु,
छाती चोईंट्याए म
आधापिल्ठो बन्छु
अनि 'जब म' नै अधमरो बनेर टुक्रिए भने
मेरो भाग लाउनुको के औचित्य?
जब म नै टुक्रिएर छरिएँ भने
एकताको गीत गाउनुको के अर्थ?
अहँ 'म भागबण्डामा मेरो शरीर बाँड्न चाहन्न
मेरो मस्तिष्क, मुटरु,छातिलाई
अलग्याउन चाहन्नँ|
जब यी सबको मिलन छ
तब मेरो अस्तित्व छ
nttp://setopati.com/sahityapati/34978/ Page 1 of 3
|
|
|