म टुक्रिन चाहन्नँ 09/10/2015 17:49 नेपालको डिजिटल पत्रिका म टुक्रिन चाहन्नँ CRS TRY \ 1 । न 0000 6 ॥)/; NOODLES आचार्य प्रभा रह हरेकको ड्रेच्छा र लालसामा विभाजित भएर म कसरी बाँच्न सक्छु? UF GRA A अधमरो हुन्छु, छाती चोईंट्याए म आधापिल्ठो बन्छु अनि 'जब म' नै अधमरो बनेर टुक्रिए भने मेरो भाग लाउनुको के औचित्य? जब म नै टुक्रिएर छरिएँ भने एकताको गीत गाउनुको के अर्थ? अहँ 'म भागबण्डामा मेरो शरीर बाँड्न चाहन्न मेरो मस्तिष्क, मुटरु,छातिलाई अलग्याउन चाहन्नँ| जब यी सबको मिलन छ तब मेरो अस्तित्व छ nttp://setopati.com/sahityapati/34978/ Page 1 of 3