|
|
कान्तिपुर समाचार :: बीरगन्जमा धोतो जुलुस प्रदशन 09/10/2015 L/:51
वक्त्ान्तिफुउ १ प्रिन्ट संस्करण (/011000101/2015-10-09)| अभिलेखालय (/01017४6)
0
Muncha
www.muncha.com
TROPA) Toa प्रदर्शन समाचार पढ्नुहोस् 7.7 Online Shopping ही
aq ro — 9
१2 | हि ॥ । १७७७. ७७७7
नि र 1% 1 Ze
| hale * । vi किन हँ a i VANS
या लट a | ee PAY = “ हि AN
ey i — my | १ ; : J
ii m4 पर ॥ 0 Gacy ey
| FS | if = eg 7) is. se”. a 4 a ४ | = > -—=, i ( nN
Fae Fs er weer ne Sy । ७७ | URSA
ls - a 4 ~ f
आश्विन २२, २०७२- मधेस बन्दको ढुई महिना पुग्नै लाग्दा पनि सरकारले माग
भन्दै संघिय - हि Pe)
सम्बोधन नगरेको भन्दै संघिय समावेसी मधेसी मोर्चा पर्साले वीरगन्जमा wo ‘Shop Now
शुक्रबार अर्धनग्र धोती जुलुस प्रर्दशन गरेको छ | मधेस आन्दोलनको ५६ ढ्नि १
बितिसक्दा पनि नेपाल सरकारले मुलुकको आधा जनसंख्याको भावनालाई
कदर नगरी नयाँ सरकार गठनको खेलमा लागेकाले व्यागांत्मक अर्धनग्न
प्रर्दशन गरेको मोर्चाका नेताहरुले बताएका छन् | यहाँको घण्टाघरबाट
निस्केको जुलुसले 'मधेसको माग पुरा गर, मधेस बिरोधी संविधान संशोधन
गर, मधेसी एकता जिन्दाबाद' जस्ता नारा लगाउँदै नगरपरिक्रमा गरेको थियो
|
मोर्चाका एक घटक नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शिव पटेलले
अधिकार प्राप्तिको लागि आफनै देश भित्र देशको आधि जनसंख्या भएका
मधेसी समुदायहरुले ढुई महिना देखि आन्दोलन गरिरहेको तर नेपाल सरकार
तथा यहाँका तिन ठुला दलका प्रमुखहरुले वेवास्ता गरी सत्ताको खेलमा लाग्नु
नेपालकै लागि ढुर्गभाग्य भएको बताए | 'अब पनि आन्दोलनलाई चाँडै
सम्बोधन नगरिए देश गम्भिर संकटमा जान्छ,' उनले भने | मधेसको मात्र
हाईन पुरै नेपालको जनजीवन प्रभावित भईरहेको वर्तमान अवस्थामा
सरकारलाई अबिलम्ब होसमा आउन आग्रह समेत गरेका थिए | अर्धनग्न
जुलुसमा नेकपा माओवादीका पर्सा संयोजक छोटेलाल यादव, मधेसी
जनअधिकार फोरम लोकतान्त्रिकका बिरेन्द्र यादव, शशि कपुर मियाँ, राष्ट्रिय
मधेस समाजवादी पार्टीका अध्यक्ष प्रेमबाबु पटेल, नेपाल समाजवादी पार्टी
http://kantipur.ekantipur.com/news/2015-10-09/20151009182759.html# Page 1 of 3
|
|
|