कान्तिपुर समाचार :: बटमलाइन सोमांकन नै हो: महन्थ ठाकुर 09/10/2015 17:18 क्तान्तिफुर्‌ १ प्रिन्ट संस्करण /0110001701/2015-10-09)| अभिलेखालय (/01011४6) 0) Bante SS Co Bhan AW x | 0 क ७ 0 हि छ 4 Muncha Bo col को a ah We ren & ys TAPE (Btw) a = 7 & y aia । आश्चिन १९, २०७१- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नेतृत्व गर्दै आएका तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफा मागहरु सम्बोधन गर्न ३४ बुँदाहरुमा संविधान संशोधन हुनुपर्ने नयाँ अडान सार्वजनिक गरेका छन्‌ | जनसंख्याको आधारमा प्रतिनिधित्व र नागरिकतालगायत आफा मागहरु पूरा नभएको भन्दै उनले ती मागसग सम्बन्धित संविधानका ३४-३५ वटा धाराहरुमा पुनरावलोकन गर्न माग गरे | उनले आफहरुको मुख्य सरोकारको विषाय प्रदेशको सीमांकन भएको बताए | ठाकुरसँग बसन्त बस्नेतले पार्टी मुख्यालय बिजुलीबजारमा मंगलबार ढिउ॒सो गरेको कुराकानी: Online Shopping| # PUP (/category/6) वार्ता कहाँनेर अडकियो ? वार्ताको वातावरण बनाउन सरकारले अझ्झै पूर्वसर्त पालना गरिसकेको छैन | अन्मै कतिपय जिल्लाबाट सेना र सशस्र प्रहरी फिर्ता भएका छैनन्‌ | सहिद घोषणा तथा राहत ढ्ड्िएको छैन | घाइतेलाई उपचार छैन | गिरफ्तारलाई छाड्ने, मुद्दा फिर्ता लिने काम भएको छैन | यी सबै काम नभई वार्ता हुन सक्दैन । nttp://kantipur.ekantipur.com/news/2015-10-06/20151006212603.html Page 1 of 4