|
|
कान्तिपुर समाचार :: आन्दोलनमा समर्थन खोज्दै जनजाति नेताहरु भारतीय ढूतावास पुगे 09/10/2015 17:28
0)
विक. है र) ७७00 छ| फर. Aw -I दछ
समाचार (/category/1 0) समाचार पढ्नुहोस् 9.7k
आन्दोलनमा सम खोज्दै _ जनजाति _ ति f | Share , | Share
उन Addl र्थन छ् ll on faceboo! on twitter
नेताहरु भारतीय दूतावास पुगे -
मधेस आन्दोलनमा समर्थन गरेकोमा भारतीय सरकारलाई धन्यवाद —
- कान्तिपुर संवाददाता /॥०॥१01/कान्तिपुर--संवाददाता), काठमाडौं OLIZ STORE YOUR LIFESTYL
s3uy Apple Products Online in Nepal
www.olizstore.com
Tel: +977-9801021297
क. ॥
७ ८
आश्विन २०, २०७२- आढ्वासी जनजाति नेताले संविधानमा आफा मुद्दा र
आन्दोलनप्रति समर्थन जुटाउन बुधबार काठमाडौंको लैनचौरस्थित भारतीय
ढूतावास पुगेका छन् | पद्मरत्न तुलाधर नेतृत्वको आढ्वासी जनजाति राष्ट्रिय
आन्दोलनका तर्फबाट ढूतावासको ध्यानाकर्षण गराएका हुन् |
आन्दोलनका संयोजक तुलाधर उपत्यका बाहिर रहेको जनाउँदै आन्दोलकै
सदस्य तथा नेपाल आढ्वासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पाको
नेतृत्वको टोलीले राजद्वत रणजीत रायलाई भेटेको हो |
तराड्ग मधेसमा मधेसी र थारुले जुन मुद्दा लिएर आन्दोलन गरे त्यसमा
आबढ्विासी जनजातिको पूर्ण समर्थन छ,” नयाँ संविधानको स्वामित्व
जनजातिले लिन नसकेको उल्लेख गर्दै नेता शेर्पाले भने, 'मधेसमा उठेका
मुद्दालाई भारतले साथ ढिएकोमा धन्यवाद ढ्यौं र त्यसका साथमा आढ्वासी
जनजातिले समेत नयाँ संविधानको स्वागत गर्ने वातावरण निर्माण गराउनका
निम्ति ध्यानाकर्षण गरायौं ।'
nttp://kantipur.ekantipur.com/news/2015-10-07/20151007193242.html Page 1 of 3
|
|
|