कान्तिपुर समाचार :: राजनीतेक कल्पनाशोलताको परीक्षा गन्तिप्रु विचार/वे$लेषण (/८॥९0०1१//5) > | ry ) । 2 0 त्र म ‘ ’ भाद्र १३, १०७१- टीकापुरले मुलुकको मस्तिष्क हल्लाइढ्एको छ| सुदूरपश्चिमको एउटा सानो सहरमा अचानक सबैको ध्यान आकृष्ठ भएको छ, त्यो पनि त्रासद झन्कारसहित | आखिर टीकापुर यति सुट्वर किन हुन पुग्यो? नेपाल कुनै ठूलो देश होड्डन र 30/08/2015 22:26 m4 प्रेन्ट सस्करण (/01111160101/2015-08-30) 4 क OK Share f on facebook v Share On twitter Share on twitter 45k + SHARES share on facebook wv सुदूरपश्चिम र थरुहटलाई इतिहासभरि उपेक्षा गरेर टाढा पार्ने सत्ता एउटै हो। त्यसो भए “अखण्ड सुदूरपश्चिम र थरुहटको मुद्दा एकअर्काको विरोधी कसरी हुन सक्छन्‌? टोकापुर द्वरीका हिसाबले त्यति धेरै टाढा पनि होइन | तैर्पने सत्ताको केन्द्र काठमाडौंबाट टीकापुर र पुरै सुट्रपश्चिम यति धेरै टाढा किन भयो? ्ञडपका क्रममा घटेको त्रासद ढुर्घटनाको भत्र्सना गर्नैपर्छ तर साथसाथै यी प्रश्नको जबाफ पनि खोजिनुपर्छ| आवेगलाई विवेकको काबुमा राख्न सकिएन भने यस्तो ढुर्घटना हुन्छ| तर विवेकको निर्माण इतिहास र वर्तमानको वस्तुगत आकलनबाट मात्र सम्भव छ| एकछिनलाई मानौं, टीकापुरमा भड्किरहेको असन्तोषको आगो काठमाडौंमा पहिल्यै महसुस हुन्थ्यो] सञ्चारमाध्यमहरूको ध्यान खिचिन्थ्यो र ढर्जनौं रिपोर्टरका आँखा, क्यामरा तथा भिडियो क्यामराका फोकस त्यहाँ निरन्तर उपस्थित हुन्थे | मानवअधिकारवादी, अन्य अधिकारकर्मी र राजनीतिक नेतृत्व टीकापुरमा पुगेका हुन्थे | फलस्वरूप टीकापुरमा उठेको राप र ताप निरन्तर मुलुकभरि प्रवाहित भइरहन्थ्यो भने के त्यस्तो त्रासद दुर्घटना हुन सक्थ्यो? भारातेरबाट घूसपैठ भएको गृहमन्त्रीको कथा, अज्ञात शक्तिको घूसपैठ भएको थारू नेताहरूको बयान र घूसपैठकै कहानीले रंगिएका मिडियाको nttp://Kantipur.ekantipur.com/news/2015-08-30/20150830083600.htm! Page 1 of 5