प्रान्त न. २ कसरी कमजोर, ।केन र गर्ने के? 29/08/2015 16:57 नेपालको डिजिटल पत्रिका प्रान्त न. २ कसरी कमजोर, किन र गर्ने के? र y i } ® , OH 'मधेशवादी' नेता र अगुवाले प्रस्ताव गरेका समथर मात्र प्रान्तले आम मधेशी नागरिकको हित नगर्ने देखियो, र समथर मात्र प्रान्तको मागका कारण पनि अन्यत्रको प्रान्त अधकल्चो बन्न पुग्यो] ढलहरु सीमांकन सच्याउन अग्रसर हुनुपर्दछ ताकि संघीयताको फाड्ढा सबैलाई समान उपलब्ध होस्‌ र अन्यत्र सल्केको आगो निभाउने प्रयासमाझ मध्य-पूर्वी तराईका जनताको समस्या पनि सम्बोधन होस्‌| परिवर्तित राजनीतिक माहोलमा विशेषज्ञको आयोगढ्वारा सीमांकनको काम पूरा गर्ने सम्भावना रहेसम्म त्यही बाटो रोज्नु उचित हुनेछ] ie oe she संघीयताको अजेण्डा नेपालको संविधानलेखनमा छिरेको न माओवादी न जनजाति आन्दोलनको कारण हो| मधेश आन्दोलनको आवाज थियो, जसले संघीयतालाइ अर्न्तारेम संविधानमा प्रवेश गरायो | यस माग पछाडि मधेशी जनताले खेप्नु परेको ढोहोरो मार थियो; एक त ऐतिहासिक बहिष्करण, अर्को राज्यको अपनत्वबाट एकहात पर राखिएको अवस्था | नेपाली समाज २०४६ को आन्दोलन र २०४७ को संविधानढ्वारा खुला र स्वतन्त्र बन्न गयो| यसैको कारण विभिन्न बहिष्कृत जनजाति, मधेशी, अल्पसंख्यक, दलित समुदायको अग्रगमनको ढोका खोलेको हो, तर राजनीतिक चेतनाको रफ्तारलाई आर्थिक र सामाजिक परिवर्तनले साथ ढिनि सकेन, माओवादी ह्वन्ह्वृका कारण पनि राज्य बरालिन पुग्यो | जनजाति पहिचानको अभियान तथा मधेश आन्दोलनले राज्य संस्थापनको आँखा र समतामूलक समाज निर्माणको सम्भावना ढुवै खोलिड्यो | मुलुकको स्रोत, साधन र सम्भावनाबाट वञ्चित नागरिकले मुलुकको उत्पादनशीलताबाट फाइदा लिने सम्भावना बल्ल बढेको थियो र संघीयता नै रुपान्तरणको वाहकको रूपमा धेरैले लिए| उता गैर-वैज्ञानिक प्रान्त निर्माणले बहिष्कृत समुदायलाई झन्‌ गरीबीकरण र सामथ्रयहीनताको दलदलमा फसाउँने खतरा छँदै थियो| हिमाल, पहाड र समथरमा मिश्रित बसोबास रहेको नेपालको लागि आफैँ विशेषताको संघीयता परिभाषा चाहिएको थियो जसले पहिचानको सशक्तिकरणका साथै समृद्ध समाज ढ्नि सकोस्‌ | तर कुर 'एकल पहिचान”, 'अग्राधिकार' तथा 'मधेश प्रदेश' तर्फ मोडियो, र समृद्धिको आकांक्षालाई छेउ नै लगाउने गरी | मधेशी जमात संघीयता आउने भएपछि माओवादी पार्टीले अग्राधिकारसहितको जातीयतामा आधारित संघीयताको अभियान ढौडायो र पहिलो संविधानसभाको धेरै समय यो फर्मूलाको बहसमै बित्यो | त्यहीबेला मधेशकेन्ड्रित शक्तिहरूले 'एक मधेश प्रदेश' को प्रस्ताव पेश गरे | दोस्रो संविधानसभाको मंसीर २०७० को निर्वाचनले माओवादी र मधेशवादी शक्तिलाई पछाडि पारेर नेपाली कांग्रेस र नेकपा (एमाले) लाई हिमाल, पहाड र समथरका जनताले सफल बनाउनुको मुख्य सन्देश थियो समृद्धि सुनिश्चित गर्ने अर्थ-भौगोलिक परिभाषाको वैज्ञानिक प्रान्तीय सीमांकन दे | तर झण्डै ढुड्रतिहाड्ड बहुमत हुँदा पनि कांग्रेस र एमालेले आफो विचार अन्तर्गतको संघोयता पेश गर्न सकेनन्‌, कारण मुख्यतः पहाड-मधेश सामुदायिक विग्रह भित्रिएला कि भन्ने खतरा | मधेशकेन्ड्रित नेता र नागरिक जुझारुहरूको कडा अभियान रह्यो एक-मधेश-प्रदेश नभए पनि समथर-सीमित प्रान्तको लागि| अर्थ-भौगोलिक सीमांकन (पूरै वा आंशिक “उत्तर-ढक्षिण") नेपालको विशेष बनोट र बसोबासका कारण हरेक प्रान्तवासीको लागि लाभदायी हुन्छ भन्ने सुझाव यी नेता र जुझारु सुन्न तयार भएनन्‌| बरु “उत्तर-दक्षिण' उच्चारणसम्म गर्नेलाई “संघीयता विरोधी' र अन्गै ‘ajar fader? बिल्ला भिराइयो। मधेशी जनताले त मसीर २०७० को निर्वाचनमा आफो मतद्वारा आफो रोजाइ राखिसकेका थिए तर लोकरिङ्ग्याइको रंगमञ्चमा त्यो जनमत लत्याड्रयो| तर अर्थ-भौगोलिक प्रान्त (पूरै उत्तर-दक्षिण या आंशिक) ले समथरवासीकै हित गर्दछ भन्नेमा शंका छैन| साक्षरता, मानव विकास सूचकांक, दलित तथा मुसलमानको संख्या र अवस्था, प्राक्गतिक स्रोतमा कमी तथा जटिल सामाजिक अन्तरसम्बन्ध इृत्याढि कारण हेर्दा तराई-मधेशको अवस्था अन्य कुनै क्षेत्रभन्दा नाजुक छ विशेषगरी पसदढिखि सप्तरीको क्षेत्र। हो, कर्णाली र सुट्रपश्चिमका जिल्लाको सूचकांक पानि राम्रो छैन, मा तगार्ड- eles SST or Sst ee st पीडाको aro ss SYS राणा लगी प्र्ठ। nttp://setopati.com/bichar/32416/ Page 1 of 4