इमानदारिताको कदर नहुने देशमा कसरो फकू हजुरआमा 03/08/2015 17:08 जलोबल द्रमानदारिताको कदर नहुने देशमा कसरी फर्क हजुरआमा मावी पाठक A, कहीले — wy 7 हा a eae cs cae Se ० ० ae YN हो बटन 2233 | iL: छः ) (hs । दुई es (a va xn श्रद्ेय हजुरआमा प्रणाम | आफो नातिनातिना भन्दा हुरुक्क हुने हजुरआमाको आज धेरै सम्झना आयो | त्यसैले यो पत्र लेख्न जमर्को गरेको छु। हजुरआमा, २०७२ वैशाख१२ को बिनासकारी भूकम्पले अपत्यारिलो तरिकाले नाफाको जीवन बाँचेको छु, नानी भन्ने तपाईंको धर्मराएको आवाजले अस्ति टेलिफोनमा कुरा गर्नै सकिन| त्यसै त्यसै भक्कानो छुटेर आयो, गला अवरुद्द भयो| सोचें तपाईँ बाँचेको सायढ म परदेशी नातिनीलाई शिरमा हात राखेर आशिर्वाद ढ्निकै लागि होला | यस्तो सोचेर Hepes ws | त्यति ठूलो विर्पतिबाट पनि मेरो हजुर आमा बाँच्न सफल हुनुभयो भन्ने खबर पाउँदा खुसीको सीमा रहेन| हुन त हजुरसँगको त्यो छोटो कुराकानी पछि मेरो मन बेचैन छ, खुसी र बिस्मातको भुमरीमा नराम्ररी निस्सासिएको छ, आजभोली जताततै उराठ मात्रै लाग्छ किनकि मेरो बाल्यकालको दिनचर्या संग जोडिएका धेरै चिजहरु त्यो भूकम्पले समाप्त गरिदिएको छ| तैपनि खिन्न भएको मन लिएर एक तमसाले हजुरको तस्बिर हेर्छु र चित्त बुझाउँछु। कम से कम मेरी हजुर आमा त सकुशल हुनुहुन्छ ! हजुरको चाउरी परेको बिम्ब हेर्दा आशा र भरोसाका किरण इन्द्रेणी झैं रंगिन देखिन्छन्‌ |ढु:ख र कष्टका उबडखाबड पार गरेका उन्नती र सम्वृद्धीका अभेद्य चद्वान झैं लाग्छन्‌ | त्यी खुम्चिएका रेसाहरू, कस्तो आभा छ तपाईंको अनुहारमा हजुरआमा! तपाइलाड्ड सम्झना हुनु पढ्छ, म सानो छँदा हजुरको बुड्डमा बसेर ढिकोमा घान कुटेको, काखमा बसेर जाँतोमा मकै, कोढो पिसेको, घरी-घरी हजुरको काखमा लुट्पुंटेने र घरीघरी बुकुसी माड भित्र र बाहिर गर्ने हाम्रो त्यो घर कस्तो स्वर्ग जस्तो थियो है हजुर आमा ? निष्ूरी दैवले हाम्रो त्यो सुन्दर घर गर्ल्यामगुर्लुम लडाएर केबल ढुंगा माटोको थुप्रोमा परिणत AR wat Fes eg देखि कम्ती रिस उठेको होइन | तै पनि उती बेला दशै तिहारमा रातो माटो, काली माटी र कमेरोले लिपेको यी हात हेर्छु र चित्त बुझाउछु हजुरआमा, हजुरको आशिर्वादले घर फेरि उभ्याउनु छ मैले | हजुर STAT , यो परदेशमा हजुरको हातको स्पर्सको याढ मात्र गर्दा पानि तागत आउँछ | हजुरले ठुलो ठेकीमा पार्नु भएको मोही गाउँनै बास्ना आउने गरी भुट्नु भएको मकै, भटमास खाएको याढले यो मरुभूमिमा पनि सरर मुख भरी पानी आउँछ| यो परदेशको पिजा र बर्गरले मेरो मन जित्न सकेन ,हजुरआमा | परदेशिएको पनि एकदशक भैसक्यो तै पनि त्यहि हजुरले हातमा ठेला पर्ने गरी ओडाल्नु भएको ढिडो र पिरो पारेर साध्नू भएको पिना ,गुन्ढ्रुक संग ial पड्काउँदै खाएको ढिन सम्झेर घुट्टक्क थूक निलेर कल्पिरहेको हुन्छु | म सानो छँढा मलाड्रे सुताउनको लागि विभिन्न खाले कथा गोत भनेर मलाड्ड काखमा लुट्पुटु पार्ने मेरी हजुर आमा, हजुरलाड सम्झदा तिने कथाहरु मध्ये एउटा कथा आजभोलि निक्कै सम्झन्छु | पश्चिम नेपाल तिर धेरै केटा मान्छे लाउर जाने गर्थे रे, चाड बार्ड पारेर घर आउथे रे | त्यो कथा तिहार ताकाको थियो जस्तो लाग्छ | एउटा लाउरे ५ वर्षमा लाहुरबाट घर आएको बेला गुन्टा ट्यांका बोक्ने भरियाले उसलाई बाटोमा मारेर गाडेछ र सबै पैसा, समान लट्टीपट्टि परेर भागे छ रे| हुन त त्यस्ता घटनाहरू कथामा मात्र होइन वास्तविक जीवनमा पनि घटेको सुनिन्थ्यो नै। अनि घटना पछि कथा,कविता गीत बन्थ्यो| गाइनेहरुले सारंगी बजाउदै बिलौना सहित गीत गाउँथे |त्यस्तै गीत ,कथा हजुरले हामीलाई सुनाउनु हुन्थ्यो | तर अफसोच ! आज त्यस्ता घटना त सामन्य भाइ सके हाम्रो समाजमा| आखिर हाम्रो समाज किन याति द्रुत गतिमा कुर बन्दै गएको होला ? हेर्नुस त हजुर कै पालामा बलात्कार गर्ने, मान्छे मार्ने सामान्य हुँदै जान थाल्यो| यस्ता घटना अब कथा होइन,हाग्रो समाजका दैनिकी पो बन्न थाले !हजुरआमा अझै के के ढेख्नु पर्ने हो बाँचिरहन पाए ! बुढ्यौलीसँगै हजुर कान कम सुन्नु हुन्छ, फोनमा कुरा सुन्न सक्नुहुन्न ! तै पनि बेला बेला फोन गरेर हजुरको स्वर सुन्छु| हजुरले ढ्निभएको आशिर्बाद फोनबाटै लिन्छु| हजुरसंगको हरेक संवाढमा अब घर फर्क नानु नेपालमै केही गर परिवारसंगै बसेर आधी पेट खान राम्रो | परदेशमा एक्लु बस्नुभन्दा आउने दशैंमा मेरो हातको टिका थाप्न परदेश सधैँको लागि छोडेर आउनु है भन्नु भएको त्यो बोली हरपल कानमा गुन्जिएको छ ,हजुरआमा | nttp://global.setopati.com/anya/958/ Page 1 of 2